१४ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   शताब्दी पुरानो झोलुङ्गे पुल मर्मतसम्भार ★   लालीगुराँसका महिला जैविक सागसब्जी उत्पादनमा रमाउँदै ★   ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले थप सहकार्य गर्ने ★   तस्करीमा संलग्न भारतीय पक्राउ ★   पत्नी हत्या गरेर फरार रहेको राई तीन वर्षपछि विदेशमा पक्राउ ★   निर्माणाधिन जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु ★   कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार ★   विश्वकप लिग–२ : नेपालद्वारा स्कटल्याण्ड पराजित ★   कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस ★   मानवसेवा आश्रममा रहेका २७ भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलनका लागि पठाइयो ★   साढे २९ तोला बढी सुनसहित दुईजना प्रहरीको नियन्त्रणमा ★   व्यापारीलाई भ्याइनभ्याइ, ग्राहकलाई महँगीको मार ★   मुलुक निर्माणका लागि सुशासनमा जोड दिन आवश्यकः अध्यक्ष यादव ★   स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस जित्यो ★   नर्सरी व्यवसायीले देशमै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण दिनुभएको छः उपाध्यक्ष सापकोटा ★   काउन्सिलका नवनियुक्त सदस्यद्वारा पद तथा गोपनीयताको शपथ ★   मन्त्री यादव र एडिबीका देशीय निर्देशकबीच शिष्टाचार भेट ★   निर्मला कुर्मी प्रकरण : गृह र आन्दोलनरत पक्षबीच तीनबुँदे सहमति ★   मन्त्री दाहालद्वारा यातायात विभागको आकस्मिक अनुगमन ★   समस्याग्रस्त सहकारीका छ हजार बढी बचतकर्ताका शतप्रतिशत बचत फिर्ता

धर्म /संस्कृति

रेसुङ्गामा साउने मेला सुरु

फाइल तस्वीरगुल्मी — गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला सुरु भएको छ । साउन महिनाको पहिलो दिन आज सोमबारे औँसी परेकाले बिहानैदेखि रेसुङ्गामा क्षेत्रमा श्रद्धालुहरुको भिड लागेको हो । साउन महिनाभर रेसुङ्गा माहापोखरीमा स्नानगरी ...

सरकारले इदमा सार्वजनिक बिदा दिने

फाइल तस्वीरः गृह मन्त्रालयकाठमाडौं — सरकारले असार १४ गते सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले आज (मङ्गलबार)सार्वजनिक सूचना जारी गरी असार १४ गते बकर इद (ईद उल अजहा) पर्व भएकाले सार्वजनिक बिदा दिएको ...

धर्मशाला भाडामा लगाउन बोलपत्र खुलाएपछि विवाद सुरु

गोरखा — गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको धर्मशाला भाडामा लगाउनका लागि गुठी संस्थानले बोलपत्र खुलाएपछि विवाद सुरु भएको छ । मन्दिर अगाडि रहेको धर्मशालामा गुठी संस्थानले व्यवसाय सञ्चालन गर्नका लागि बोलपत्र आह्वान गरेपछि स्थानीयवासीले विरोध ...

इच्छाकामना मन्दिरको पुनःनिर्माण सम्पन्न, भक्तजनका लागि मन्दिर खुला

तस्वीरः ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर ।कुरिनटार — चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो । मन्दिर बाहिर ...

पुरातात्विक तथा धार्मिक महत्व बोकेको अकला मन्दिर पुनःनिर्माणको काम अपुरो

तस्वीरः ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रसिद्ध अकला मन्दिर ।गोरखा — भूकम्पले क्षति पुर्‍याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रसिद्ध अकला मन्दिर पुनःनिर्माणको काम अलपत्र परेको छ । गोरखा नगरपालिका–१४, स्थित गोप्लिङमा ...

आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु होइन : उपप्रधानमन्त्री श्रेष्ठ

तस्वीरः उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।ललितपुर — उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु होइन भन्नुभएको छ। आज ललितपुर महानगरपालिका–२१ को आयोजनामा ऐतिहासिक एवं सांस्कृतिक रुद्रायणी देवीको १२ ...

एक दिवसीय अतिरुद्र महोत्सवमा १५ हजार सहभागी हुने

फाइल तस्वीरकाठमाडौं — नेपालमा पहिलोपटक हुन लागेको एक दिवसीय अतिरुद्र एवं ललिता सहस्रनाम पाठ महोत्सवमा नेपाल, भारत र विश्वका अन्य देशबाट गरी १५ हजार धार्मिक पर्यटक सहभागी हुने भएका छन् । अनुष्ठान आयोजक श्री स्वामी ...