०७ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘भूपरिवेष्ठित राष्ट्रहरूले पारवहन स्वतन्त्रताका लागि आवाज उठाउनुपर्छ’ ★   सरकारले छिट्टै कृषि क्षेत्रका अधिकांश समस्या समाधान गर्ने गरी रणनीति ल्याउँछः कृषिमन्त्री अधिकारी ★   नगराइनमा नगरसभा नहुँला शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन् ★   नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन ★   उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश ★   आवश्यक प्राविधिक सहायता र स्रोत साधन तुरुन्त परिचालन गरी पानी आपूर्ति सहज गर्न निर्देशन ★   काङ्ग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन ★   मन्त्रिपरिषद् निर्णय : ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप ★   प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट ★   राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस ★   ‘निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्नु’ ★   कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छः उपप्रधान तथा मन्त्री सिंह ★   प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान ★   नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड ★   राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता ★   लगानी गर्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह ★   उत्कृष्ट करदाता सम्मानित ★   अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैनः प्रधानमन्त्री ओली ★   स्वास्थ्य सेवा ऐन ल्याउने तयारीमा मन्त्रालय ★   आफ्नो आसन्न चीन भ्रमण सफल हुने प्रधानमन्त्रीको दाबी

धर्म /संस्कृति

साकेला उँधौली : भूमिको पूजा गर्दै साकेला नाच

खोटाङ — किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ मङ्गलबारदेखि सुरु भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले मङ्िसरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड मनाउने गर्दछन् ...

स्वयम्भूनाथ चैत्यको जीर्णोद्वार सम्पन्न

फाइल तस्वीरकाठमाडौँ— विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको जीर्णोद्वार सम्पन्न भएको छ । चैत्यको गजुर झरेपछि यसको जीर्णोद्वार गरिएको हो । बाँदरले हल्लाएर कमजोर बनेको गजुरमा हावाहुरीले क्षति पु¥याएको स्थानीयको भनाइ छ । ...

जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु

फाइल तस्वीरधनुषा — जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् रुपमा सुरु भएको छ । त्रेतायुगमा भगवान् राम एवम् जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमी ...

दिवङ्गत पितृहरुको सद्गतिको कामना गर्दै पशुपतिमा शतबीज छर्नेको लर्को

फाइल तस्वीर काठमाडौँ — आज बालाचतुर्दशी, प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आफ्न दिवङ्गत पितृहरुको सद्गतिको कामना गर्दै शतबीज छरिने प्रचलन छ । बालाचतुर्दशीको दिन काठमाडौँस्थित आराध्यादेव पशुपतिनाथ परिशरलगायत देशभरका शिवालयहरुमा दिवङ्गत पितृहरुको सद्गतिको कामना गर्दै ...

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

धनकुटा — धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष गरेर जिल्लाका चार स्थानीय तहमा रहेका राई समुदायले चार दिनदेखि १५ दिनसम्मका लागि यो पर्व ...

थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु

जानकी — मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारु समुदायले पुज्ने अप्सराको चित्र कोर्दै हुनुहुन्थ्यो । उहाँले सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारु इतिहास र लोक संस्कृतिमा आधारित देवीदेवताको ...

पञ्चकोटमा ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ को तयारी

ढोरपाटन — बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ को तयारी थालिएको छ । पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा आगामी फागुन ...

सुरु भयो गौराति मेला

फाइल तस्वीरसिन्धुपाल्चोक — धार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध सिन्धुपाल्चोकको गौराति भीमेश्वर मेलाको चहलपहल सुरु भएको छ । कात्तिक पूर्णिमाको दिनदेखि सुरु भई तीन दिनपछि सकिने उक्त मेला भर्न देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजन आउने ...

महायज्ञबाट सङ्कलित रकमबाट जगन्नाथ मन्दिरको पुनःनिर्माण

बेनी — म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको पुनः निर्माण गरिएको छ । पुनःनिर्मित सो मन्दिरको जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिद्वारा आइतबार आयोजित कार्यक्रममा शुभारम्भ समेत गरिएको छ । ...

नौमती बाजा बजाउँदै महिला समूह

रेसुङ्गा : गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउनेमध्ये एक उहाँ समूहमा बाजा बजाउँदै हिँड्नुहुन्छ । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले आफू बाजा बजाउँदै समूहमा हिँड्न थालेको ...