१८ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ऋषिङको दिउली खोलामा पुल निर्माण सुरु ★   एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्‍याउने ★   संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक ★   रावाबेँसी पूर्ण खोप सुनिश्चित गाउँपालिका ★   गुर्जामा सामूहिक तरकारीखेती सुरु ★   अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ ★   राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै ★   बाबुआमालाई वृद्धाश्रममा राख्ने होइन, सन्तानसँगै बस्ने संस्कारको विकास गर्नुपर्छः राष्ट्रियसभा सदस्य बस्नेत ★   श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छः प्रधानमन्त्री ★   श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्ने ★   ऐन जारी गर्ने सहमति भएसँगै असार १५ गतेसम्मका लागि शिक्षक आन्दोलनका कार्यक्रम स्थगित ★   राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै ★   भूमिहीनलाई व्यवस्थित गर्न आयोग र पालिका सक्रिय ★   लगानी सम्मेलनः उत्साहित छन् व्यवसायी ★   पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न ★   आज श्रमिक दिवस ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री ★   डढेलोबारे अझै छैनन् सचेत ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

पत्रपत्रिकाबाट

न्यायालयलाई विवादमा तान्दै गठबन्धन

पत्रपत्रिकाबाट काठमाडौं – संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आआफ्नै जिम्मेवारी तोकेको छ। शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप स्वतन्त्र न्यायपालिकाको व्यवस्था संविधानमा छ। तर, पछिल्लो समयमा सार्वजनिक रूपमा न्यायपालिकामाथि प्रश्न उठाउँदै अभिव्यक्तिहरू आउन थालेका छन्। न्यायपालिकामाथि बेलाबेलामा प्रश्न ...

मन्त्री चयनलाई लिएर गठबन्धनभित्र तीव्र असन्तुष्टि

पत्रपत्रिकाबाट काठमाडौं – प्रधानमन्त्रीमा नियुक्त भएको ८८औं दिनमा शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । तर, मन्त्रिपरिषद् विस्तारसँगै सत्तारूढ दलहरूभित्र तीव्र असन्तुष्टि सुरु भएको छ । त्यस्तै, प्रधानमन्त्री देउवाले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत न्यायालयको कोटामा गजेन्द्र ...

नयाँ विधानको धज्जी उडाउँदै माओवादी

पत्रपत्रिकाबाट काठमाडौं – निर्वाचित नेतृत्व र चुस्त पार्टी कमिटीको परिकल्पना गर्दै अन्तरिम विधान २०७८ पारित गरेको माओवादी केन्द्रले डेढ महिनामै विधानको धज्जी उडाएको छ । साउन ३० र ३१ मा काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको ...

खोपको पूर्ण मात्रा लगाएकाहरुमा कोरोनाविरुद्धको प्रतिरोधात्मक क्षमता बढी

पत्रपत्रिकाबाट काठमाडौं – नेपालमा खोपको प्रभावकारितासम्बन्धी गरिएको एक अध्ययनले खोप लगाएकाहरूमा कोभिड–१९ विरुद्धको प्रतिरोधात्मक क्षमताको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तथ्यांक सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार दुवै डोज खोप लगाएकाहरूमा एन्टिबडी ...

देउवा सरकार बन्न सकेन ‘समावेशी’

पत्रपत्रिकाबाट काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि उनको सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना भएको छ । सरकार गठन भएको तीन महिनामा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् तर पनि सरकार भने ...

सङ्घीय निजामती ऐनमा सरकारको बेवास्ता

पत्रपत्रिकाबाट काठमाडौं – चालू प्रतिनिधिसभा अन्त गर्ने तयारी गरिरहेको सरकारले अन्ततः यसपटक पनि सङ्घीय निजामती सेवा ऐन नल्याउने निश्चित भएको छ । प्रतिनिधिसभामा झन्डै दुई वर्षदेखि रहँदै आएको सो विधेयक सरकारको प्रस्तावमा शुक्रबार प्रतिनिधिसभाले फिर्ता ...

मुख्यसचिवको कार्यकाल छोट्ट्याउन गृहकार्य

पत्रपत्रिकाबाट काठमाडौं – सरकारले मुख्यसचिव र सचिवको कार्यकाल छोट्ट्याउन गृहकार्य अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च स्रोतका अनुसार मुख्यसचिवको कार्यकाल दुई वर्ष र सचिवको कार्यकाल तीन वर्ष कायम हुने गरी ...

सरकारले चार विधेयक फिर्ता लिने

पत्रपत्रिकाबाट काठमाडौं – संसद्मा रहेका चार विधेयकलाई फिर्ता लिने प्रक्रिया सुरु भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले संघीय संसद्मा रहेका चार विधेयक फिर्ता लिने निर्णय गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार संसद्मा सचिवालयमा चार विधेयक ...

तयार भयो चोभार सुक्खा बन्दरगाह

पत्रपत्रिकाबाट काठमाडौं – सीधै काठमाडौंमा सामान भित्र्याउन मिल्ने गरी डेढ अर्ब रूपैयाँको लागतमा काठमाडौंमा चोभार सुक्खा बन्दरगाह निर्माण भएको छ । २०७५ माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको चोभार सुक्खा बन्दरगाह झन्डै ३ ...

पखालाका बिरामी थपिँदै, ३ दिनसम्म आएन रिपोर्ट

पत्रपत्रिकाबाट काठमाडौं – दुई जनाको ज्यान जाने र ६ सय जनाभन्दा बढी बिरामी पर्ने गरी फैलिएको झाडापखाला प्रकोपको पहिचान गर्न संकलन गरिएको दिसाको रिपोर्ट तीन दिन बितिसक्दा पनि नआउँदा नियन्त्रणमा समस्या भएको छ । मंगलबार संकलन ...