१७ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काङ्ग्रेस नेता गर्बुजा सिँचाइ राज्यमन्त्री नियुक्त ★   राष्ट्रपतिसमक्ष पाँच राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस ★   अर्थतन्त्रलाई माथि उठाउन सांस्कृतिक अर्थतन्त्रको रणनीतिमा जानुपर्छ : मन्त्री पाण्डे ★   गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटर्वार्ता ★   आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब ★   ‘बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ’: मन्त्री सिंह ★   नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ★   रेशमलाललाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट नै प्रहरीको नियन्त्रणमा, रेशम रिहा हुँदै ★   नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट ★   कर्णालीमा बजेट निर्माण प्रक्रिया सुरु ★   मधेसको बजेट कार्यान्वयनमा देखिएको जटिलता ★   छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन कामपाको आग्रह ★   आँखा स्वास्थ्य सेवालाई अझ विस्तार गर्न जरुरी छः स्वास्थ्यमन्त्री पौडेल ★   राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैनः प्रधानमन्त्री ★   अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन माग ★   पूर्वी नेपालको सौन्दर्य र संस्कृतिमा आधारित चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शन हुँदै ★   पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा ★   चाँगुनारायण मन्दिरमा रथ जात्रा ★   वैकल्पिक सडक स्तरोन्नति गरिँदै ★   नेपाल परिवार नियोजन सङ्घको साधारण सभा सम्पन्न

पत्रपत्रिकाबाट

लाइसेन्सको पर्खाइमा सात लाख आवेदक

पत्रपत्रिकाबाट काठमाडौं – यातायात व्यवस्था विभागले सात लाख प्रति सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न सकिरहेको छैन । सात लाख व्यक्तिले करिब डेढ वर्षदेखि लाइसेन्स कु्रिरहेका छन् तर विभागले भने छपाइकार्ड सकिएको भन्दै हाल छपाइ ...

सङ्कटको घेरामा किन परे प्रधानन्यायाधीश ?

पत्रपत्रिकाबाट काठमाडौं – सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीचको विवाद बढ्न थालेको छ । जसका कारण सिंगो न्याय क्षेत्र नै विवादित बन्दै जान थालेको छ । सर्वोच्चमा गुटबन्दी मौलाउँदै जान थालेकाले एक न्यायाधीशले अर्को न्यायाधीशलाई असहयोग ...

तीन प्रदेशमा दुई लाख ५८ हजार मेट्रिकटन धान नष्ट

पत्रपत्रिकाबाटकाठमाडौं – आइतबारदेखि परेको अविरल बर्षाका कारण धानबालीमा परेको क्षतिबारे प्ररम्भिक विवरण आउन थालेका छन् । हालसम्म प्राप्त विवरणमा तीन वटा प्रदेशमा मात्रै सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपंक्षी ...

हमालको राजीनामापछि रिक्त मन्त्रालय लिन गठबन्धन दलबीच हानथाप

पत्रपत्रिकाबाटकाठमाडौं — प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनेका गजेन्द्र हमालले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालय लिन सत्तारुढ दलमा हानथाप चलेको छ । स्रोतका अनुसार प्रधानन्यायधीशका लागि छुट्याइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नो दलले पाउनु ...

१० बुँदे कार्यान्वयन नगरे ओलीको वचनको विश्वसनियतामा प्रश्न खडा हुन्छ : रावल

पत्रपत्रिकाबाटकाठमाडौं — एमालेका उपाध्यक्ष भीम रावलले शुक्रबारको स्थायी कमिटी बैठकमा फरक मत राखेका छन् । असार २७ मा गरिएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै पार्टीमा फरक मत राखेका हुन् । अध्यक्ष ओलीले १० बुँदे ...

राजदूत : योग्यलाई बनाउने कि आफ्नालाई ?

पत्रपत्रिकाबाटकाठमाडौं— झन्डै तीन महिना लगाएर गठबन्धन सरकारले मन्त्रिपरिषद् विस्तार गरेपछि विदेशस्थित विभिन्न नियोगहरूमा राजदूत नियुक्तिको चटारो बढेको छ । राजदूतका लागि ‘योग्य’ हरूको सूची तयार पार्नेलगायत गृहकार्य गर्ने जिम्मेवारी परराष्ट्र मन्त्रालयको भए पनि सत्तारूढ दलहरूले ...

दूरसञ्चार उपकरण र पूर्वाधार विकासमै बाहिरियो १६ अर्ब रुपैयाँ

पत्रपत्रिकाबाट काठमाडौं – पछिल्लो समय मुलुकमा भित्रिएको सूचनाप्रविधिको तीव्र विकाससँगै दूरसञ्चार उपकरण आयात र पूर्वाधार विकास विस्तारमा झन्डै १६ अर्ब रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा दूरसञ्चार उपकरण आयात तथा पूर्वाधार विकास ...

बहिर्गमनको दबाबमा प्रधानन्यायाधीश

पत्रपत्रिकाबाट काठमाडौं – आफ्नो नेतृत्वको इजलासले प्रधानमन्त्री हेरफेर गराएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा त्यसको तीन महिनामा स्वयं जोखिममा पुगेका छन्। राजनीतिक शक्ति आर्जनको अभ्यासस्वरूप सरकारमा ‘भाग’ खोजेर पछिल्लोपालि उनी विवादमा तानिएका थिए। इजलास निर्माणमा मनोमानी गर्नु, ...

काठमाडौं भित्रिने मुख्य नाकामै नाजुक सडक

पत्रपत्रिकाबाट काठमाडौं – स्थलमार्गबाट राजधानी प्रवेश गर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकमा दैनिक हजारौ सवारी साधन गुड्छन्। तर उक्त सडक जताततै खाल्डाखुल्डी र भत्किएर छियाछिया छ। नौबिसेदेखि–नागढुंगासम्मको दुरी करिब १४ किलोमिटर सडक छ। उक्त खण्डमा अधिकांश ...

अवरुद्ध १४ सडक खुलाइँदै

काठमाडौं – विगत केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकभरि १४ वटा सडक अवरुद्ध भएका छन् । अनपेक्षित रूपमा सुरु भएको वर्षाले आवश्यक तयारीको अभावमा समेत राजमार्ग तथा सडकमा ठूलो क्षति पु¥याएको सडक विभागले जनाएको छ ...