१६ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक ★   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह नेतृत्वमा १० सदस्यीय टोली भारत भारत प्रस्थान ★   आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान ★   गुरुहरुको गुरुत्तोर जिम्मेवारी ★   काङ्ग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपेको छ: सभापति देउवा ★   उपराष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूत लोरेन्जाको शिष्टाचार भेट ★   भन्सार विधेयक बहुमतले पारित ★   काभ्रे–कोशीपूर्वको सडक पन्ध्र वर्षपछि पक्की ★   प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति ★   ‘भौतिक पूर्वाधार विकास सरकारकोे प्राथमिकतामा छ’ ★   नेप्से परिसूचकमा १५ अङ्कको गिरावट ★   राष्ट्रपतिबाट शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित ★   ‘वर्तमान शासन व्यवस्थाको विकल्प छैन’: पूर्वप्रधानमन्त्री ‘प्रचण्ड ★   ट्रम्पद्वारा परिभाषित क्यानाडाको चुनावमा कार्नीको लिबरल विजयी ★   सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता ★   कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव ★   शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह ★   प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग ★   कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने

पत्रपत्रिकाबाट

सर्वोच्च अदालत र मातहतका निकायमा करोडौँ रुपैयाँ बेरुजु

पत्रपत्रिकाबाट काठमाडौं – सर्वोच्च अदालत र मातहतका ८२ निकायमा करोडौँ रुपैयाँ बेरुजु रहेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सर्वोच्च मातहतका ती निकायमा २ करोड ४ लाख ७७ हजार रुपैयाँ बेरुजु देखिएको हो ...

कल डिटेल माग्न छानबिन समितिभित्र विवाद

पत्रपत्रिकाबाट काठमाडौं – बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विवाद छानबिनका लागि गठित संसदीय विशेष समितिलाई थपिएको म्याद सकिन चार दिन बाँकी हुँदासम्म ठोस प्रमाण फेला परेको छैन । समितिले निवर्तमान अर्थमन्त्री जनार्दन ...

सरकारी कार्यालयका पर्खाल र भ¥याङभरि भगवानका तस्वीर

पत्रपत्रिकाबाटकाठमाडौं – बाराका सरकारी कार्यालयका पर्खाल र भ¥याङभरि भगवानका तस्वीर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्वीर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई रोक्न अन्तिम ...

धरहरा पुनर्निर्माणमा तोकिएभन्दा बढी भुक्तानी

काठमाडौं – वि.सं. २०७२ को भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहरा पुनर्निर्माणक्रममा तोकिएभन्दा बढी भुक्तानी गरिएको पाइएको छ । निर्माणमा व्यवसायीलाई बिल रकमको मूल्य अभिवृद्धि भुक्तानी खर्च लेख्नुपर्नेमा फरक ‘ङ्खयाक्टर’ प्रयोग गरी बढी भुक्तानी गरेको पाइएको ...

औद्योगिक ग्रामः न्यून प्राथमिकता, सुस्त प्रगति

पत्रपत्रिकाबाट काठमाडौं – स्थानीयस्तरबाटै उद्योगधन्दाको विकास गर्ने उद्देश्यका साथ चार वर्षअघि सुरु गरिएको औद्योगिक ग्राम निर्माण गर्ने कार्यक्रम सुस्त गतिमा अगाडि बढिरहेको छ । प्रत्येक स्थानीय तहमा एक/एक औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्यसहित सुरु गरिएको ...

न्यायाधीश नियुक्तिमा नयाँ मापदण्ड

काठमाडौं – न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले नयाँ मापदण्ड तयार गरेको छ । मापदण्डअनुसार अब न्यायाधीश नियुक्तिमा पूर्वन्यायाधीश, परिषद्का सदस्यका आफन्त र राजनीतिक कोटालाई निषेध गरिने उल्लेख छ । सर्वोच्च अदालतको गत जेठ अन्तिम साता बसेको ...

औपचारिक विभाजनको सङ्घारमा जसपा

पत्रपत्रिकाबाट काठमाडौं – सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा विभाजन हुने भएको छ । सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको सङ्घारमा पुगेको हो । ...

एसपीपीबारे बाझियो गृह र परराष्ट्रको कुरा

पत्रपत्रिकाबाटकाठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले परराष्ट्र मन्त्रालयमार्फत् अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल आबद्ध नहुने पत्र पठाइसकेको दाबी गरेको एक सातापछि पनि परराष्ट्र मन्त्रालयले पत्र पठाएको छैन। परराष्ट्र मन्त्रालयले आइतबार आयोजना गरेको नियमित पत्रकार ...

पतिलाई फकाउन पत्नीलाई मन्त्री !

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता अशोक राइलाई फकाउन राईकी पत्नी सुशीला श्रेष्ठलाई मन्त्रीमा सिफारिस गर्ने तयारी गरेका छन्। यद्यपि श्रेष्ठ सांसद होइनन्। जसपाले निर्वाचन आयोगमा पठाएको समानुपातिक ...

राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे

काठमाडौं – प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा बिहीबारसम्म असहमत देखिएका बाग्मती प्रदेश मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एकाएक सरकारको नेतृत्व छाड्न सकारात्मक भएका छन्। बाग्मती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिनुको कारण सत्तागठबन्धनमै रहेका माओवादी र ...