२२ पुष २०७९, शुक्रबार
पत्रपत्रिकाबाटकाठमाडौं — नेपाल राष्ट्र बैंकले निजी क्षेत्रका केही माग सम्बोधन गर्दै चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको भए पनि नेपाल उद्योग वाणिज्य महासंघले असन्तुष्टि जनाएको छ। बैंकले माग सम्बोधन गर्न नसकेको जनाएको छ। गत कात्तिकदेखि ...
२१ पुष २०७९, बिहिबार
पत्रपत्रिकाबाटकाठमाडौं — नेपाली सेनाका उपरथि प्रेम शाही मंगलबार सैनिक हिरासतमा परे । जंगी अड्डाले पुस ४ गते ‘मिति २०७९ पुस २० देखि निवृत्तिभरणमा अवकाशप्राप्त गर्नू’ भन्ने व्यहोराको पत्र थमाएपछि सर्वोच्च अदालतको आदेशसहित जंडी अड्डा पुगेका ...
२० पुष २०७९, बुधबार
पत्रपत्रिकाबाटकाठमाडौं — डेरी उद्योगीले दूधको मूल्य वृद्धि फिर्ता गरेका छन् । मङ्गलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छीतर्फका सचिव डा. दीपक खरालको उपस्थितिमा डेरी उद्योगीसँग भएको छलफलपछि उद्योगीहरू मूल्य वृद्धि फिर्ता गर्न सहमत भएका हुन् ...
२० पुष २०७९, बुधबार
पत्रपत्रिकाबाटकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यले दिने सार्वजनिक सेवालाई चुस्त र भरपर्दो बनाउन सचिवहरूलाई निर्देशन दिएका छन्। तेस्रोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेका दाहालले मंगलबार सचिवहरूलाई निर्देशन दिँदै एकले अर्कोलाई देखाएर कमजोरीबाट उम्कन कसैलाई पनि ...
२० पुष २०७९, बुधबार
पत्रपत्रिकाबाट काठमाडौं – नेपाली कांग्रेससँगको सत्ता गठबन्धन अप्रत्यासित रूपमा टुटेपछि नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता हालको सरकारलाई सर्मथन गर्ने कि अर्को पार्टीसँग एकता गर्ने भन्नेमा दोधारमा छन्। निर्वाचनको समीक्षा, वर्तमान सरकारलाई समर्थन गर्ने ...
१९ पुष २०७९, मङ्गलबार
पत्रपत्रिकाबाटकाठमाडौं — स्थानीयवासी र संरक्षण अभियन्ताले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना स्थगनको माग गर्दै काठमाडौंमा आन्दोलन सुरु गरेका छन्। खुलामञ्च जोगाउन र टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबाबमूलक अभियान चलाइरहेका उनीहरूले सोमबार महानगरमा धर्ना ...
१९ पुष २०७९, मङ्गलबार
पत्रपत्रिकाबाटकाठमाडौं — पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन हुनुभन्दा एक दिनपहिले नेपालस्थित चिनियाँ दूतावासले नेपाल–चीन बिआरआई सहयोगको प्रमुख परियोजना सम्पन्न भएको भन्दै नेपाल सरकार र नेपाली जनतालाई बधाई दियो। चिनियाँ दूतावासका प्रवक्ताको आधिकारिक ट्विटर हेन्डलमार्फत पोखरा अन्तर्राष्ट्रिय ...
१९ पुष २०७९, मङ्गलबार
पत्रपत्रिकाबाटकाठमाडौं — मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट पहिलो दल बने पनि नेपाली कांग्रेस नयाँ सरकारको नेतृत्व लिन चुकेको छ। सत्ता गुमेसँगै कांग्रेसमा आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। प्रधानमन्त्री, राष्ट्रपतिसहितका प्रमुख पद ...
१८ पुष २०७९, सोमबार
पत्रपत्रिकाबाट काठमाडौं — चालू आर्थिक वर्षको पाँच महिनामा खाने तेल (भटमास, पाम र सूर्यमुखी)को निर्यात तेब्बरले घटेको छ । अघिल्लो वर्षको तुलनामा चालू आवको पाँच महिनामा यी वस्तुको निर्यात तेब्बरले घटेर १८ अर्ब ८४ करोड ...
१८ पुष २०७९, सोमबार
पत्रपत्रिकाबाट काठमाडौं – नेकपा एमालेसहित सात दलीय गठबन्धनको सरकारमा नयाँ अनुहारले मन्त्रीको अवसर पाउने संकेत देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा वरीयता ...