१८ पुष २०७९, सोमबार
पत्रपत्रिकाबाट काठमाडौं — चालू आर्थिक वर्षको पाँच महिनामा खाने तेल (भटमास, पाम र सूर्यमुखी)को निर्यात तेब्बरले घटेको छ । अघिल्लो वर्षको तुलनामा चालू आवको पाँच महिनामा यी वस्तुको निर्यात तेब्बरले घटेर १८ अर्ब ८४ करोड ...
१८ पुष २०७९, सोमबार
पत्रपत्रिकाबाट काठमाडौं – नेकपा एमालेसहित सात दलीय गठबन्धनको सरकारमा नयाँ अनुहारले मन्त्रीको अवसर पाउने संकेत देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा वरीयता ...
१७ पुष २०७९, आइतबार
पत्रपत्रिकाबाटकाठमाडौं – महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य निर्वाचन परिणामअनुसार नेपाली कांग्रेस सबैभन्दा ठुलो दल बने पनि सरकारबाट विमुख हुनुपर्ने अवस्था आउनुका कारण, त्रुटि वा कमीकमजोरीमा खुला र पारदर्शी रूपमा छलफल हुनुपर्ने बताएका ...
१७ पुष २०७९, आइतबार
पत्रपत्रिकाबाटकाठमाडौं – देशमा सङ्घीयता कार्यान्वयनमा आएपछि दोस्रोपटक हुन लागेको राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा व्यावहारिक समस्याका कारण निर्वाचन आयोग अलमलमा देखिएको छ । बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २९ गते सकिने भएकाले माघ वा ...
१६ पुष २०७९, शनिबार
पत्रपत्रिकाबाट काठमाडौं — २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ ४१ स्थान ल्याएको नेकपा (एमाले) यो पटक ३४ स्थानमा सीमित भयो । एमाले मात्रै हैन नेपाली कांग्रेस पनि ४० बाट ३२ स्थानमा झ¥यो । लोकप्रिय ...
१५ पुष २०७९, शुक्रबार
पत्रपत्रिकाबाट काठमाडौं – सात प्रदेशसहित स्वास्थ्य सेवा विभागको कोल्डस्टोरमा ४७ लाख डोजभन्दा बढी खोप थन्किएको पाइएको छ । त्यसमध्ये साइनोभ्याक र भेरोसिल गरेर ४२ लाख ८० हजार डोज खोप थन्किएको छ । सो संख्यामा मौज्दात ...
१५ पुष २०७९, शुक्रबार
पत्रपत्रिकाबाटकाठमाडौं – राजनीतिक यात्राको ६ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाए । मन्त्री भएको चार दिनयताका गतिविधि हेर्दा उनले थप लोकप्रियता चाहेको त होइन भन्ने आशंका ...
१५ पुष २०७९, शुक्रबार
पत्रपत्रिकाबाट काठमाडौं – सरकारले कर्मचारी सरुवासम्बन्धी कामलाई पारदर्शी र सहज बनाउने उद्देश्यले तीन वर्षअघि सुरु गरेको अनलाइन सरुवा प्रणाली क्रमशः भौतिक सरुवा प्रणालीतिरै फर्कन थालेको छ। कर्मचारीले सरुवाका लागि अनलाइनको माध्यमबाट सङ्घीय मामिला तथा सामान्य ...
१५ पुष २०७९, शुक्रबार
पत्रपत्रिकाबाट काठमाडौं – करिब ११ महिनादेखि सर्वोच्च न्यायालय नेतृत्वविहीन छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता भएसँगै २०७८ फागुन १ गतेदेखि सर्वोच्च प्रधानन्यायाधीशविहीन छ । कायममुकायमले अदालतको नेतृत्व लिइरहेका छन् । जबरापछि तत्कालीन वरिष्ठतम ...
१४ पुष २०७९, बिहिबार
पत्रपत्रिकाबाटकाठमाडौं — एमालेका नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूलाई भेटेर दुई पार्टीलाई मिलाउने प्रयास थालेका छन्। एमालेका उपाध्यक्षहरू विष्णु पौडेल र सुवास नेम्वाङ, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत नेताहरूले नेपालसँग ...