१५ माघ २०७९, आइतबार
पत्रपत्रिकाबाट काठमाडौं — एक महिनाअघि सरकारको नेतृत्वमा पुगेको माओवादी केन्द्रले एकपछि अर्को गर्दै सत्ता साझेदार एमालेसँग टाढिने संकेत गरेको छ। प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र नयाँ राष्ट्रपति एमालेलाई दिने समझदारी गर्दै माओवादी ...
१४ माघ २०७९, शनिबार
पत्रपत्रिकाबाट काठमाडौं — पारिवारिक भिसामा अमेरिकाबाट नेपाल आएका रवि लामछिानेले ‘बुद्ध नेपालमै जन्मेका हुन्’ भन्ने विषयमा विश्व कीर्तिमानी टेलिभिजन कार्यक्रम सञ्चालन गरेर चर्चा बटुलेका थिए। उनले २०७२ सालदेखि नेपाली सञ्चारमाध्यममा वैदेशिक रोजगारीमा ठगिएका व्यक्तिलाई न्याय ...
१४ माघ २०७९, शनिबार
पत्रपत्रिकाबाट काठमाडौं — सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ रिक्त बनेको छ । यससँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा सरकारसँग परामर्श गरेर निर्णय ...
१३ माघ २०७९, शुक्रबार
पत्रपत्रिकाबाट काठमाडौं — नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिमा नेकपा एमालेले अघि सार्ने उम्मेदवारको विकल्प खोज्ने संकेत गरेको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई राष्ट्रपति दिँदा भोलि सबै शक्ति उसमै केन्द्रित हुने भन्दै ...
१३ माघ २०७९, शुक्रबार
पत्रपत्रिकाबाट काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल सामग्री खरिद गरेको झुट्टो बिल भरपाई कागजातहरू तयार गरी भुक्तानी लिने दिने कार्य गरेको आरोपमा दुई कर्मचारीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले जिल्ला ...
१२ माघ २०७९, बिहिबार
पत्रपत्रिकाबाट काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच एकताको प्रयास भइरहँदा नेकपा एमालेले त्यसलाई असफल बनाउने रणनीति अबलम्बन गरेको चर्चा चुलिएको छ । पार्टी एकीकरणपूर्व एक अर्काको दस्तावेज ...
१२ माघ २०७९, बिहिबार
पत्रपत्रिकाबाट काठमाडौं — राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न गठित उच्चस्तरीय तलब सुविधा आयोगसमक्ष कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार रुपियाँ पु–याउनुपर्ने सुझाव विभिन्न सरोकारवाला निकायबाट आएको छ । दैनिक महँगी बढ्दै गएको र महँगीलाई ...
०८ माघ २०७९, आइतबार
पत्रपत्रिकाबाट काठमाडौं — बाँकेको खजुरा गाउँपालिकाको एउटा वडाले २० वर्षपछि विवाह गर्नेलाई सिलिन्डर सेट उपहार दिने निर्णय गरेको छ । मधेसी, मुस्लिम समुदायको बाक्लो बसोबास रहेको वडा नं. ५ ले यस्तो निर्णय गरेको हो । ...
०२ माघ २०७९, सोमबार
पत्रपत्रिकाबाट काठमाडौं — पोखरामा भएको यती एयरलाइन्सको एटीआर ७२–५०० विमानको दुर्घटनापछि नेपालमा उडानको जोखिम बढेको छ । पछिल्लो ३० वर्षमा नेपालमा यो समेत गरी २८ विमान दुर्घटना भइसकेका छन्। नागरिक उड्डयन प्राधिकरण २०७६ को सुरक्षा ...
२५ पुष २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — सत्तारूढ राजनीतिक दलहरूको बैठकले प्रदेश सरकारका मुख्यमन्त्रीको भागबन्डा टुंग्याउँदै संघीय सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमा सबै दललाई विश्वासको मत प्रदान गर्न आह्वान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ ...