२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

पत्रपत्रिकाबाट

बुधबारदेखि मध्य भोटेकोसीको सेयर आउँदै

पत्रपत्रिकाबाटकाठमाडौं – मध्य भोटेकोसी जलविद्युत् कम्पनीले यही असोज २० गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सिन्धुपाल्चोकवासी र सर्वसाधारणका लागि समेत सेयर निष्कासनको तयारी गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ...

६१ प्रतिशतले बढ्यो कृषि बीमा

पत्रपत्रिकाबाट काठमाडौं – अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १७ प्रतिशतले बढेको कृषि बीमा गत आव २०७७÷७८ मा ६१ प्रतिशतले बढेको छ । कोरोना महामारीको पहिलो लहरका कारण बिमा गतिविधि सुस्ताएकाले अघिल्लो आवमा कृषि बिमा विस्तारमा कमी ...

विज्ञापन खोल्ने तयारीमा शिक्षक सेवा आयोग

पत्रपत्रिकाबाट काठमाडौं – शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली ...

प्रधानमन्त्रीलाई झुक्याएर छानबिन समिति गठन

पत्रपत्रिकाबाट काठमाडौं – मन्त्रालयमा मन्त्री नभएका बेला कर्मचारीहरूले कसरी आफूलाई कार्यक्षेत्र बाहिरसमेत सक्रिय बनाउँछन् भन्ने गतिलो उदाहरण फेला परेको छ । गत साता मुलुकमा भएको एउटा विमानको आकस्मिक अवतरणको आडमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बेवास्ता ...

एमालेमा सर्वसम्मत नेतृत्व चयन तयारी

पत्रपत्रिकाबाट काठमाडौं – एमाले विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरू दसौं महाधिवेशनबाट पार्टी अध्यक्षसहित पदाधिकारी सर्वसम्मत चयन गर्ने तयारीमा लागेका छन्। पार्टी विभाजनको पीडा भोगेका प्रतिनिधिहरूले विधान महाधिवेशनमा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि सुझाव दिने क्रममा पदाधिकारीको संख्या ...

एमालेभित्रका १३ समस्या

पत्रपत्रिकाबाट काठमाडौं – शुक्रबार सुरु भएको एमाले विधान महाधिवेशनमा पार्टीभित्र रहेका १३ समस्यालाई उजागर गरिएको छ । महाधिवेशनमा महासचिव ईश्वर पोखरेल प्रस्तुत गरेको संगठनात्मक प्रस्तावमा पार्टीमा १३ समस्या रहेको उल्लेख छ । पार्टी आन्दोलनमा जोडिएका ...

सरकारले प्लास्टिक झोलामुक्त नेपाल अभियान सञ्चालन गर्ने

पत्रपत्रिकाबाट काठमाडौं – सरकारले एक पटक मात्र प्रयोग हुने पातलो प्लास्टिक झोलामुक्त नेपाल अभियान सञ्चालन गर्ने भएको छ । नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि सरकारले यो अभियान सञ्चालन गर्न थालेको ...

प्रचण्डले आफ्नो निवासलाई गुटको ‘हेडक्वार्टर’ बनाए : ओली

पत्रपत्रिकाबाट काठमाडौं – एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा एमालेबाहेकका आफ्ना पूर्वसहकर्मी र काङ्ग्रेस, मधेसवादी दलका नेताहरूको चर्को आलोचना गरेका छन् । शुक्रबारदेखि राजधानीको ललितपुरस्थित गोदावरीमा सुरु भएको विधान महाधिवेशनमा जारि राजनीतिक प्रतिवेदनमा ओलीले ...

एमालेले आगामी निर्वाचनपछि बहुमतको सरकार बनाउने

पत्रपत्रिकाबाट काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा बहुमतको सरकार बनाउने र भारतले मिचेको भूमि फिर्ता ल्याउन निरन्तर पहल गर्ने जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ७३ पेज लामो राजनीतिक ...

सरुवामा विकृति : हचुवामा बाहिर सूची बन्दा त्रुटि नै त्रुटि

पत्रपत्रिकाबाट काठमाडौं – सरकारले हचुवामा कर्मचारी सरुवा गर्दा त्रुटि नै त्रुटि भेटिन थालेका छन् । सम्बन्धित मन्त्रालय र सिंहदरबारभित्र भन्दा पनि विभिन्न अमूक व्यक्तिको घर र आवासमा कर्मचारीको सरुवा सूची बनाएर सरुवा गरिँदा त्यस्ता सरुवा ...