१७ मङि्सर २०७८, शुक्रबार
पत्रपत्रिकाबाट काठमाडौं – त्रिभुवन विश्वविद्यालयले १० वर्षदेखि कार्यरत आंशिक र करार शिक्षकलाई स्वतः स्थायी गर्ने प्रपञ्च शुरु गरेको छ । शैक्षिक योग्यता र कार्य दक्षताको आधारमा पदपूर्ति गर्ने जनाए पनि कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ...
१६ मङि्सर २०७८, बिहिबार
पत्रपत्रिकाबाट कञ्चनपुर — भीमदत्त नगरपालिका–९ मटेनाकी २६ वर्षीया बिस्ना नेपाली सेनामा कार्यरत छिन् । राउटे समुदायकी उनी २०६७ मा सेनाको बकासी ९बन्दोबस्ती कार्य सिपाही० भर्ना भएकी हुन् । उनी हाल कैलालीको बडैपुरस्थित कालीरक्षा गणमा छिन् ...
१६ मङि्सर २०७८, बिहिबार
पत्रपत्रिकाबाट काठमाडौं — संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको राजनीतिक एजेन्डा बोकेको राप्रपाको महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा उत्रिएका नेताहरूबीच को बढी राजावादी देखिने भन्ने होड सुरु भएको छ । काठमाडौंमा बुधबार सुरु भएको एकता महाधिवेशनमा अध्यक्षका ...
१६ मङि्सर २०७८, बिहिबार
पत्रपत्रिकाबाट काठमाडौं – भ्रमण वा रोजगारीको सिलसिलामा विदेश जाँदै हुनुहुन्छ ? योजना मिलाउँदै हुनुहुन्छ भने यो समय अनुकूल नहुन सक्छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ २२ भन्दा बढी मुलुकमा फैलिसकेको छ । डेल्टा भेरियन्टको ...
१३ मङि्सर २०७८, सोमबार
काठमाडौं – गृह मन्त्रालयले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरस सङ्क्रमणको जोखिम नियन्त्रण तथा रोकथामका लागि अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्म नेपाल प्रवेशमा निषेध गरेको छ । कूूटनीतिक नियोग, अफिसियल र आपत्कालीन कामबाहेक अफ्रिकी ...
१३ मङि्सर २०७८, सोमबार
पत्रपत्रिकाबाटकाठमाडौं – उपत्यकामा पछिल्लो समय दुई पाङ्ग्रे सवारीसाधनअन्तर्गत मोटरसाइकल तथा स्कुटरको चोरी बढेको छ । मोटरसाइकल चोर्ने गिरोह नै सक्रिय रहेको प्रहरीको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको चोरी बढेसँगै खोजी ...
१२ मङि्सर २०७८, आइतबार
पत्रपत्रिकाबाट काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ युरोप र अमेरिकामा तीव्र फैलिँदै गइरहेको जनाएको छ । हालसम्मकै छिटो फैलिने अनुमान गरिएको नयाँ भेरियन्टले पुनः महामारीको रूप लिने संकेत गरेकोसमेत डब्लुएचओले जनाएको छ । ...
१२ मङि्सर २०७८, आइतबार
पत्रपत्रिकाबाट चितवन — एमालेको नयाँ नेतृत्व छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीले आफूमा केन्द्रित गरेका छन् । उपमहासचिव विष्णु पौडेलले शनिबार साँझ बन्दसत्रमा राखेको प्रस्ताव पारित भएकाले आइतबार ओलीले पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली प्रस्ताव ...
१२ मङि्सर २०७८, आइतबार
पत्रपत्रिकाबाट काठमाडौं – सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै महाधिवेशनको हलले अध्यक्ष केपी ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव गर्न जिम्मा दिएको छ । त्यसमा तपाईंको प्रतिक्रिया के छ ?त्यो पूर्णतः गलत हो । अध्यक्षमण्डलको तर्फबाट त्यसलाई ...
१० मङि्सर २०७८, शुक्रबार
काठमाडौं – नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज शुक्रबार ४० भन्दा बढी जिल्लामा पार्टीको जिल्ला अधिवेशन हुँदैछ । निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले दुई वटाभन्दा बढी निर्वाचन क्षेत्र भएका ४० भन्दा बढी जिल्लामा जिल्ला ...