१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैनः मन्त्री सुडी ★   लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ ★   ‘खेल क्षेत्र राष्ट्रको इज्जत’ ★   दूधबाट मात्रै भित्रिन्छ महिनाकै करोड ★   अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही ★   सङ्घीय लोकतन्त्र अझ मजबुत बनाउन जरुरी छः सभापति देउवा ★   मुलुकको हित तथा स्वार्थ अनुकूल हुने विषयमा मात्रै सम्झौता गर्न प्रधानमन्त्रीलाई सुझाव ★   सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै ★   सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा लागेको छ: महासचिव पोखरेल ★   ‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायोः सिबिफिन ★   शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड ★   पुस्तकमा समेटियो १ सय ८ जना निवृत्त प्राध्यापकको जीवनी ★   नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन ★   चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह ★   प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति ★   रोग लाग्नै नदिन सचेत हुनुहोस्ः उपप्रधानमन्त्री सिंह ★   उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्ने तयारी ★   नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान ★   दृष्टिविहीन विश्वकप क्रिकेटःनेपालद्वारा अफगानिस्तान पराजित

पत्रपत्रिकाबाट

शर्तसहित खुल्यो प्याराग्लाइडिङ

पत्रपत्रिकाबाट काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गर्न मातहतका कार्यालयलाई पत्राचार गरेको छ । नेपालको प्याराग्लाइडिङ सेवालाई सुरक्षित गर्न बनेको उच्चस्तरीय छानविन समितिले सेवा सुचारु गर्न सुझाव दिएपछि ...

लिखित प्रतिबद्धताबिना मतदाता फकाउँदै उम्मेदवारहरू

पत्रपत्रिकाबाट काठमाडौं – मङ्सिर ४ गते आउन चार हप्ता मात्रै बाँकी रहँदासम्म राजनीतिक दल र तीनका उम्मेदवारहरूले आफ्ना एजेन्डासहितका लिखित प्रतिबद्धता जनतामाझ पु(याउन सकेका छैनन् । दुवै गठबन्धनमा सामेल ठूला भनिएका राजनीतिक दलहरूले अझै आफ्ना ...

राष्ट्रिय तथ्याङ्क विभागको नाम फेरिएपछि किचलो

पत्रपत्रिकाबाट काठमाडौं – स्थापनाको ६४ वर्षपछि नयाँ तथ्यांक ऐनअनुसार गत साता केन्द्रीय तथ्यांक विभागले थापाथलीमा रहेको केन्द्रीय कार्यालयमा रहेको बोर्ड परिवर्तन गर्यो । तथ्यांक ऐन, २०७९ का अनुसार तथ्यांक संकलन, प्रशोधन, भण्डारण, प्रकाशन तथा वितरणको ...

नेपालले क्षतिपूर्तिको विषय उठाउने

पत्रपत्रिकाबाट काठमाडौं – जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २७औँ सम्मेलन (कोप–२७) मा नेपालले अनुकूलन र क्षतिपूर्ति दुवै विषयलाई उठाउने भएको छ । बढ्दै गएको पृथ्वीको तापमानलाई कसरी रोक्ने भन्ने मुख्य उद्देश्यसहित इजिप्टको सामएलसेख सहरमा कात्तिक २० ...

फेसबुक मेटाले नेपालमा गर्दैछ निर्वाचन सामग्री अनुगमन

पत्रपत्रिकाकाठमाडौं – आम निर्वाचनलाई विशेष महत्त्व दिँदै फेसबुकको मातृसंस्था मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने भएको छ। सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनसम्बन्धी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउने जोसुकैलाई निर्वाचन आयोग ...

प्रतिस्पर्धी दलबाटै सुरक्षा चुनौती

पत्रपत्रिकाबाट काठमाडौं – आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने गृह मन्त्रालय पूर्वसुरक्षा तयारीमा जुटेको छ । विगतका निर्वाचनमा जस्तो चुनाव विरोधी गतिविधि कमजोर बन्दै ...

मतदाता शिक्षा निर्देशिकामा फेरबदल

पत्रपत्रिकाबाट काठमाडौं – निर्वाचन आयोगले मतदाता शिक्षा निर्देशिकामा व्यापक फेरबदल गरेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा निर्वाचन शिक्षा प्रभावकारी नहुँदा बदर मतको सङ्ख्या अनपेक्षित रूपमा बढेपछि आयोगले परम्परागत शिक्षामा सुधार गर्न लागेको ...

प्रतिनिधि सभामा दलित प्रतिनिधित्व घट्दो

पत्रपत्रिकाबाट काठमाडौं – प्रतिनिधिसभामा दलित समुदायको प्रतिनिधित्व निरन्तर घट्दो छ । २०६२÷६३ सालको जनआन्दोलनपछि ह्वात्तै बढेको प्रतिनिधित्व क्रमशः घट्न थालेको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनपछि पनि दलित समुदायको प्रतिनिधित्व विगतको ...

झ्वाँकमा उम्मेदवारी, प्रतिशोधमा समर्थन

पत्रपत्रिकाबाट काठमाडौं – एमालेमा छँदाछँदै प्रभु साहले स्वतन्त्र रूपमा मनोनयनपत्र दर्ता गरे। स्वतन्त्र रोजेकोमा ‘खुसी’ प्रकट गर्दै सत्ता गठबन्धनले साहको उम्मेदवारीलाई समर्थन जनायो। विगतमा माओवादी नफर्केर एमालेमा बसेका साह स्थायी समिति सदस्य थिए। जसपासँग तालमेल ...

समावेशी प्रतिनिधित्व ठूला दललाई समस्या

पत्रपत्रिकाबाट काठमाडौं – आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा ठूला राजनीतिक दलहरूले नै युवाको समावेशी प्रतिनिधित्वको एजेन्डामा दयनीय बनेका छन्। राजनीतिक परिवर्तनसँगै समानुपातिक, समावेशीता र युवा प्रतिनिधित्वको एजेन्डा स्थापित गराउन लागेका ठूला दलहरू नै उक्त विषय ...