११ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘पुँजीगत खर्च कम हुनुमा सम्बन्धित मन्त्रालय नै जिम्मेवार’ ★   शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त ★   श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ ★   ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक ★   काङ्ग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छः कार्यवाहक सभापति ★   उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता ★   ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ ★   सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ★   कक्षा १२ को परीक्षा स¥यो ★   ‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ ★   लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छः पूर्वउपप्रधानमन्त्री निधि ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल

पत्रपत्रिकाबाट

प्रधानमन्त्रीको भारत भ्रमण बजेटपछि गर्ने गरी तयारी

पत्रपत्रिकाबाट काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नयाँ आर्थिक वर्षको बजेट प्रस्तुतलगत्तै गर्ने गरी तयारी सुरु भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार जेठ १५ गते बजेट प्रस्तुत गरेलगत्तै जेठको तेस्रो साता भारत भ्रमण ...

नक्कली भुटानी शरणार्थी प्रकरण: पाँच कसुर आकर्षित हुने

पत्रपत्रिकाबाटकाठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले हालसम्मको अनुसन्धान ‘संगठित अपराधसम्बन्धी’कसुरमा गरिरहेको छ । सुरुमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले यो प्रकरणमा थुप्रै व्यक्ति जोडिएर योजनाबद्ध रूपमा ठगी गिरोह सञ्चालित रहेको पाएपछि संगठित अपराधमा अनुसन्धान ...

नक्कली शरणार्थी बन्न खोज्दा बिल्लीबाठ

पत्रपत्रिकाबाट विराटनगर — मजदुरी गरेर जीविकोपार्जन। आर्थिक अवस्था निकै कमजोर । महिनामै प्रशस्त हरियो डलर (अमेरिकी) कमाइ हुने आश्वासनले मनै फुरुङ् । त्यसमाथि चिनेजानेकै वडाध्यक्षबाट अमेरिका पु¥याइदिने वचन । वडाध्यक्षकै बुवाआमाको बसोबास अमेरिकामा भएपछि झनै ...

मन्त्रालय र सरकारी निकाय बिचौलियाकै घेरामा

पत्रपत्रिकाबाट काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाले पोल खोल्दा पूर्वमन्त्री र बहालवाला सचिव अहिले जेलमा छन् । शरणार्थी प्रकरणमा बिचौलियासँग मिलेर नक्कली प्रतिवेदन बनाउने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डे बिचौलियाले नै ...

दर्ताबिनाका मोबाइलमा ‘नेटवर्क लक’ हुने

पत्रपत्रिकाबाटकाठमाडौं — मोबाइलको आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सोमबारदेखि लागु हुने भएको छ । यससँगै अबदेखि नेपाल भित्रिने मोबाइल (सम्बन्धित मोबाइलको आइएमइआई) लाई यो प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्ने ...

भुटानी शरणार्थीको गुनासो : प्रमाणीकरण रोकिएपछि भविष्य अनिश्चित

पत्रपत्रिकाबाटकाठमाडौं — सबै आफन्त र छरछिमेकी तथा साथीभाइहरू भुटानी शरणार्थी शिविरबाट अमेरिका पुगिसके तर भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहनुभएका ५४ वर्षीय नन्दलाल तामाङ र उहाँको परिवार भने अनिश्चित भविष्य रहेको भन्दै चिन्तामा हुनुहुन्छ । भुटानी ...

नक्कली भुटानी शरणार्थी प्रकरण : थप व्यक्ति अनुसन्धानको घेरामा

पत्रपत्रिकाबाटकाठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा थप उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान सोझ्याएको छ। पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता खुलेपछि प्रहरीले अनुसन्धानको दायरा अझ फराकिलो बनाउन लागेको ...

जग्गाको कित्ताकाट खुलाउन प्रधानमन्त्रीको चासो

काठमाडौं — जग्गाको कित्ताकाटमा गरिएको कडाइ खुकुलो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन्। कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने गरी प्रस्ताव तयार पार्न प्रधानमन्त्री दाहालले भूमि व्यवस्था मन्त्रालयका उच्च अधिकारीलाई निर्देशन दिएका हुन्। ...

महाभियोगबारे सर्वोच्चको व्याख्या : दर्ताले मात्र निलम्बित हुन्न

पत्रपत्रिकाबाट काठमाडौं — सर्वोच्च अदालतले महाभियोग प्रस्ताव दर्ता हुनेबित्तिकै आरोपित पदाधिकारी निलम्बित नहुने व्याख्या गरेको छ । प्रतिनिधि सभाले प्रव्रिmया सुरु नगरी प्रस्ताव दर्ताकै भरमा निलम्बन हुने संविधानको समेत परिकल्पना नभएको सर्वोच्चको व्याख्या छ । ...

प्रतिवेदनमा यसरी भयो गिरोहको चलखेल

पत्रपत्रिकाबाट काठमाडौं — नेपालमा रहेका भुटानी शरणार्थीलाई संयुक्त राष्ट्रसङ्घले सन् २०१९ देखि खाद्यान्न नदिने भएपछि अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदनमा गिरोहले नक्कली शरणार्थीको नाम दर्ता प्रक्रिया अघि बढायो। संयुक्त राष्ट्रसंघीय खाद्यान्न कार्यक्रमले नेपालमा रहेका भुटानी ...