०८ जेठ २०८०, सोमबार
पत्रपत्रिकाबाट काठमाडौं — नक्कली शरणार्थी प्रकरणमा १६ जना पक्राउ परिसकेका छन् । तर, अझै उजुरी आउने क्रम जारी छ । आइतबार मात्रै थप पाँचवटा उजुरी परेको छ । पक्राउ परेकामाथि अनुसन्धान सँगै प्रहरीले प्रतिवेदन बनाइरहँदा ...
०७ जेठ २०८०, आइतबार
पत्रपत्रिकाबाट काठमाडौं — अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौता अुनसार नेपालमा गठित मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले प्रारम्भिक काम थालेको छ । नेपालसँग ५० करोड डलर (करिब ५० अर्ब रुपियाँ) बराबरको एमसिसी सम्झौता ...
०६ जेठ २०८०, शनिबार
पत्रपत्रिकाबाट काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नयाँ आर्थिक वर्षको बजेट प्रस्तुतलगत्तै गर्ने गरी तयारी सुरु भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार जेठ १५ गते बजेट प्रस्तुत गरेलगत्तै जेठको तेस्रो साता भारत भ्रमण ...
०४ जेठ २०८०, बिहिबार
पत्रपत्रिकाबाटकाठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले हालसम्मको अनुसन्धान ‘संगठित अपराधसम्बन्धी’कसुरमा गरिरहेको छ । सुरुमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले यो प्रकरणमा थुप्रै व्यक्ति जोडिएर योजनाबद्ध रूपमा ठगी गिरोह सञ्चालित रहेको पाएपछि संगठित अपराधमा अनुसन्धान ...
०३ जेठ २०८०, बुधबार
पत्रपत्रिकाबाट विराटनगर — मजदुरी गरेर जीविकोपार्जन। आर्थिक अवस्था निकै कमजोर । महिनामै प्रशस्त हरियो डलर (अमेरिकी) कमाइ हुने आश्वासनले मनै फुरुङ् । त्यसमाथि चिनेजानेकै वडाध्यक्षबाट अमेरिका पु¥याइदिने वचन । वडाध्यक्षकै बुवाआमाको बसोबास अमेरिकामा भएपछि झनै ...
०१ जेठ २०८०, सोमबार
पत्रपत्रिकाबाट काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाले पोल खोल्दा पूर्वमन्त्री र बहालवाला सचिव अहिले जेलमा छन् । शरणार्थी प्रकरणमा बिचौलियासँग मिलेर नक्कली प्रतिवेदन बनाउने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डे बिचौलियाले नै ...
०१ जेठ २०८०, सोमबार
पत्रपत्रिकाबाटकाठमाडौं — मोबाइलको आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सोमबारदेखि लागु हुने भएको छ । यससँगै अबदेखि नेपाल भित्रिने मोबाइल (सम्बन्धित मोबाइलको आइएमइआई) लाई यो प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्ने ...
३१ बैशाख २०८०, आइतबार
पत्रपत्रिकाबाटकाठमाडौं — सबै आफन्त र छरछिमेकी तथा साथीभाइहरू भुटानी शरणार्थी शिविरबाट अमेरिका पुगिसके तर भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहनुभएका ५४ वर्षीय नन्दलाल तामाङ र उहाँको परिवार भने अनिश्चित भविष्य रहेको भन्दै चिन्तामा हुनुहुन्छ । भुटानी ...
३० बैशाख २०८०, शनिबार
पत्रपत्रिकाबाटकाठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा थप उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान सोझ्याएको छ। पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता खुलेपछि प्रहरीले अनुसन्धानको दायरा अझ फराकिलो बनाउन लागेको ...
३० बैशाख २०८०, शनिबार
काठमाडौं — जग्गाको कित्ताकाटमा गरिएको कडाइ खुकुलो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन्। कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने गरी प्रस्ताव तयार पार्न प्रधानमन्त्री दाहालले भूमि व्यवस्था मन्त्रालयका उच्च अधिकारीलाई निर्देशन दिएका हुन्। ...