१८ चैत २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हिउँदे अविधेशनबाट पाँच विधेयक पारित ★   जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका ★   ‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’: अर्थमन्त्री पौडेल ★   एमाले कार्यवाहक अध्यक्षमा पोखरेल ★   राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, कारोबार रकम पाँच अर्ब ७९ करोड ★   नेप्सेका नवनियुक्त सिइओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने ★   प्रदेश प्रमुखद्वारा तीन विधेयक प्रमाणीकरण ★   प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणः द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास ★   तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ ★   लुम्बिनीमा अन्तरराष्ट्रिय उपकुलपति अन्तरराष्ट्रिय सम्मेलन हुने ★   कलाकारको उमेर होइन, अभिनय हेरिन्छः अभिनेता हमाल ★   त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक आजदेखि १८ घण्टा सञ्चालन हुने ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री सिंहलाई ★   प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान ★   ‘बब्लु टी स्टाल’–जस्को चियाको चुस्की लिन मरिहत्ते गर्छन् पारखीहरु ! ★   आम माफी दिइएकामा युएई सरकारप्रति कृतज्ञता व्यक्त ★   समयसीमा नजिकिँदै जाँदा भन्सार शुल्कमा ‘दयालु’ हुने ट्रम्पको भनाइ ★   वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई ★   भोजपुरमा पनि ‘रेडपाण्डा’ संरक्षण अभियान

विचार/दृष्टिकोण

समाज रुपान्तरणमा महिला र पुरुषको समान दायित्व

– वर्षा पोखरेलसमाज गति र परिवर्तनशील छ । मानव सभ्याताको विकास पनि हो समाज । समाजलाई आर्थिक तथा सामाजिक विकासमा रुपान्तरण गर्न सकेमात्र मुलुकको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्न सक्दछ । यसका लागि महिला र ...

दम्भ र अहंकारको शिकार बन्दै संविधान र गणतन्त्र

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको गैह्र राजनीतिक, राजनीतिक असहिष्णुता र सम्वेदनहिन चरित्रले आज मुलुक द्वन्द्वको विभिषिका तिर धकेलिन पुगेको छ । शुक्रबार मध्यरातमा प्रधानमन्त्रीबाट गरिएको संसद् विघटनको सिफारिसलाई तुरुन्तै अनुमोदन ...

प्रधानमन्त्री ओली लेण्डुप दोर्जे बन्न लागेका त होइनन् ?

काठमाडौं – तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वोच्च अदालतको फैसला पछि पुरानै अस्तित्वमा फर्किए यता देशको राजनीतिमा ठूलो कम्पन आएको छ । सतही रुपमा राजनीतिलाई विश्लेषण गरेर हेर्दा देशको संविधान र शासन प्रणालीमै प्रश्न उब्जेको ...

प्रधानमन्त्रीको चेतावनीयुक्त विज्ञप्ती, गृहमन्त्री बादलका निम्ति असहज परिस्थिति

काठमाडौं – बागमती प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद् उप–निर्वाचन भोली जेठ ६ गते हुँदैछ । उक्त उप–निर्वाचनको लागि नेकपा एमालेको ओली पक्षले माओवादी केन्द्र त्याग गरेका गृहमन्त्री रामबहादुर थापा‘बादल’ लाई उम्मेदवार बनाएको छ । त्यसैगरी ...

ओली, देउवा, महन्थ र बाबुराम कस्ले जित्लान राजनीतिक म्याराथुन

हरि घिमिरेकाठमाडौं– बुढानिलकण्ठस्थित देउवा निवासमा यतिबेला माओवादी केन्द्रका अध्यक्ष र काङग्रेस सभापति बीच सरकार निर्माणको बारेमा छलफल भैरहेको छ । गठबन्धन सरकारको लागि आवश्यक मत पु¥याउन निकै सकस भैरहेको बेला सत्तापक्ष र प्रतिपक्षी दलहरुका नेताहरुबीच ...

गठबन्धन सरकार निर्माणमा कठिना, अन्ततः ओलीनै प्रधानमन्त्री हुने सम्भावना बलियो

काठमाडौं – प्रतिनिधिसभाको विशेष अधिवेशनमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो विश्वास लिन नसके पछि देशको राजनीति नयाँ सिराबाट अगाडि बढ्दै छ । प्रधानमन्त्री ओली सत्ताच्यूत भएपछि हिजै साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले तीन ...

ओली–नेपालको सक्रियताले प्रतिपक्षी दलहरु सशङ्कीत, संसद् विघटनको आशङ्का

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भोलि आइतबार संसद्मा अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन सक्ने अवस्था नदिएमा कुनै पनि बेला प्रतिनिधिसभा विघटन गर्ने सोचमा रहेको बुझिन्छ । यसैबीच ...

के जुट्लान् त ओली र खनाल–नेपाल समूह !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला चरम सङ्कटमा पर्नु भएको छ । प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने महत्वाकाङ्क्षाले राष्ट्रपतिद्वारा बैशाख २७ गते सोमबारका लागि विशेष अधिवेशन आह्वान गरिएको छ । पार्टी भित्रै शीर्ष नेताहरुलाई कारवाही ...

चक्रब्यूहमा रुमलिएको राजनीति र विश्वासको मतको मञ्चन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत लिन बैशाख २७ गते सोमबारको दिनको लागि विशेष अधिवेशन बोलाए पछि देशको राजनीतिले कोल्टे फेर्ने अपेक्षा गरिएकोे छ । गत पुष ५ गतेको संसद् विघटन, फागुन ...

विश्वासको मत लिने कसरतमा प्रधानमन्त्री, सङ्कटमा खनाल–नेपाल समूह

काठमाडौं – पार्टी विभाजनको सङ्घारमा पुगेको नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले बैशाख २७ गते सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन संसद् अधिवेशन आव्हान गर्नु ...