०७ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काङ्ग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन ★   मन्त्रिपरिषद् निर्णय : ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप ★   प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट ★   राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस ★   ‘निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्नु’ ★   कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छः उपप्रधान तथा मन्त्री सिंह ★   प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान ★   नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड ★   राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता ★   लगानी गर्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह ★   उत्कृष्ट करदाता सम्मानित ★   अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैनः प्रधानमन्त्री ओली ★   स्वास्थ्य सेवा ऐन ल्याउने तयारीमा मन्त्रालय ★   आफ्नो आसन्न चीन भ्रमण सफल हुने प्रधानमन्त्रीको दाबी ★   इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत ★   सरकारलाई असफल हुने छुट छैन :मन्त्री अधिकारी ★   विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छः अध्यक्ष दाहाल ★   विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ : प्रधानमन्त्री ★   राष्ट्रलाई भ्रममा पार्ने षडयन्त्रका विरुद्ध एमालको जागरणसभाः महासचिव पोखरेल ★   सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयोः मुख्यमन्त्री पाण्डे

विचार/दृष्टिकोण

सरकारका दुई महिना : सङ्कटबाट सुधारको यात्रा

प्रसिद्ध वैज्ञानिक, साहित्यकार एवं भारतका पूर्वप्रधानमन्त्री डा अब्दुल कलामको भाषामा ‘सपना त्यो होइन जुन निदाउँदा देखिन्छ । बरु सपना त्यो हो जसले निदाउनै दिँदैन ।’ २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले देशमा राजनीतिक स्थिरताको ...

सम्पादकीय कक्षमा व्यवस्थापकीय हस्तक्षेप कति भयो ? देखिने र हुने सम्पादक को ?

काठमाडौं — यस लेखका लागि बर्दिया पाताभार–न्यौलापुरकी किशोरी सुस्मा सोनाहाप्रति आभारी हुनुपर्छ । मैले भेट्दा उनी ११ कक्षामा पढथिन् । पढेर के बन्ने इच्छा छ, भनेर सोध्दा उनले भनिन् —पत्रकार ।–किन ?– हामी सोनाहाको कथाव्यथा ...

साधनस्रोतको बाँडफाँड न्यायोचित हुन नसक्दा सङ्घीयताप्रति नै गलत धारणा बन्न गयो

नेपाल योजनाबद्ध विकासमा लागेको दशकौँ भइसकेको छ । प्रारम्भको केही समय योजना प्रणाली र यसबाट बनेका आवधिक योजनाबारे सबैतिर चासो रहने गरेको थियो । हाल पन्ध्रौँ योजनासम्म आइपुग्दा आवाधिक योजनाहरु औपचारिकतामा सीमित हुँदै यसप्रतिको आशा ...

‘हामीले स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ?’

‘हामीले स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ?’ १२ वर्षदेखि यस्तै प्रश्न गरिरहेका छन् सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी–घुर्मी सडकखण्डका नागरिक । उदयपुरको कटारी नगरपालिका–८ निवासी लक्ष्मी तामाङले पनि त्यही प्रश्न दोहो¥याउनुभयो, ‘स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ? ...

प्रजातन्त्र र प्रेस एकअर्काका परिपूरक हुन्

एकराज पाठक विं.सं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्रको उदय भएको भोलिपल्टै राजधानी काठमाडौँबाट पहिलो दैनिक पत्रिका प्रकाशन भयो । देशवासीले प्रजातन्त्र प्राप्त गरेको २४ घन्टाभित्रै निजी क्षेत्रबाट अर्थात् कुनै व्यक्तिको पहलकदमीबाट दैनिक पत्रिका प्राप्त ...

प्रजातन्त्रसँगै खुलेको अभिव्यक्ति स्वतन्त्रताको ढोका

वि.सं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्रको उदय भएको भोलिपल्टै राजधानी काठमाडौँबाट पहिलो दैनिक पत्रिका प्रकाशन भयो । देशवासीले प्रजातन्त्र प्राप्त गरेको २४ घन्टाभित्रै निजी क्षेत्रबाट अर्थात् कुनै व्यक्तिको पहलकदमीबाट दैनिक पत्रिका प्राप्त गर्नुलाई समान्यरूपमा ...

नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर सङ्घर्ष

शङ्कर खरेल राणाशासनको बेलामा सिन्धुली दुम्जाका कालिदास कोइराला काठमाडौँमा सुब्बा थिए । एक घटनामा सत्यको पक्ष लिँदै गरेको फैसलाको प्रत्यक्ष असर राणाशासकलाई नै प¥यो । कालिदासले जे फैसला गरेका थिए, त्यसको असर श्री ३ महाराजधिराज ...

नेपाली राजनीतिको सात दशक : चुच्चे ढुङ्गो–छैन टुङ्गो

काठमाडौं — नेपालका राजनीतिक दलहरुले अधिकारका लागि पटकपटक क्रान्ति गर्न र त्यसलाई सफल बनाउन सके । तर राजनीतिक परिवर्तनबमोजिम राज्य सत्ता सञ्चालन गर्नु र क्रान्तिको प्रतिफल आम जनतासम्म पुर्‍याउन उनीहरुका लागि सधैँ चुनौतीको विषय बनिरह्यो ...

राजनीतिक परिवर्तन र जनताका आकाङ्क्षा

नेपाली राजनीतिले थुप्रै उतारचढाव पार गर्दै आएको छ । विभिन्न कालखण्डमा ठूला परिवर्तनहरू पनि भए तर त्यसको उद्देश्यअनुसार परिणाम भने आउन सकेन । राजनीति सुकिलो हुनुपर्नेमा फोहरी बन्यो । नेताहरू निर्लोभी हुनुपर्नेमा लोभी भए । ...

जनयुद्ध दिवसको मूल्य र परिवर्तनको आकाङ्क्षा

नेपाली इतिहासमा दशवर्र्षे वर्ग द्वन्द्व एउटा उल्लेखनीय परिवर्तनको मोड साबित भएको छ । वसन्त गर्जनसहित फागुन १ बाट सुरु भएको महान् जनयुद्ध त्याग बलिदान वीरता र साहसको मानक कीर्तिमान पनि साबित भयो । यसलाई एउटा ...