१८ चैत २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हिउँदे अविधेशनबाट पाँच विधेयक पारित ★   जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका ★   ‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’: अर्थमन्त्री पौडेल ★   एमाले कार्यवाहक अध्यक्षमा पोखरेल ★   राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, कारोबार रकम पाँच अर्ब ७९ करोड ★   नेप्सेका नवनियुक्त सिइओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने ★   प्रदेश प्रमुखद्वारा तीन विधेयक प्रमाणीकरण ★   प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणः द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास ★   तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ ★   लुम्बिनीमा अन्तरराष्ट्रिय उपकुलपति अन्तरराष्ट्रिय सम्मेलन हुने ★   कलाकारको उमेर होइन, अभिनय हेरिन्छः अभिनेता हमाल ★   त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक आजदेखि १८ घण्टा सञ्चालन हुने ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री सिंहलाई ★   प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान ★   ‘बब्लु टी स्टाल’–जस्को चियाको चुस्की लिन मरिहत्ते गर्छन् पारखीहरु ! ★   आम माफी दिइएकामा युएई सरकारप्रति कृतज्ञता व्यक्त ★   समयसीमा नजिकिँदै जाँदा भन्सार शुल्कमा ‘दयालु’ हुने ट्रम्पको भनाइ ★   वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई ★   भोजपुरमा पनि ‘रेडपाण्डा’ संरक्षण अभियान

विचार/दृष्टिकोण

प्रजातन्त्र दिवस, राससको वार्षिकोत्सव र पत्रकारिता

काठमाडौँ, फागुन ६ गते । देश ७५औँ प्रजातन्त्र दिवसको उत्सवमय उत्साहको सङ्घारमा छ । २००७ साल फागुन ७ गते अर्थात् ७४ वर्षपहिले नेपालले एकतन्त्रीय जहानियाँ राणा शासनबाट मुक्ति प्राप्त गरेर प्रजातान्त्रिक शासनको बाटोमा अग्रसर हुने ...

प्रजातन्त्र संस्कारको रुपमा विकसित हुनुपर्छ

काठमाडौँ, फागुन ६ गते । हामी ७५औँ प्रजातन्त्र दिवस मनाउन लागेका छौँ । एउटा अकल्पनीय युग थियो जहानियाँ शासनको । त्यो जहानियाँ राणाशासनको संस्थापक थिए तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा । उनले जुनसुकै उद्देश्यले आफ्ना सन्तानहरूले ...

अन्तरराष्ट्रिय महिला फुटबल–नेपाली टोलीप्रति अपेक्षा

काठमाडौँ, फागुन ५ गते । काठमाडौँमा तापक्रम बिस्तारै बढदै चिसो घटेर गएसँगै खेलको माहौल पनि तातिने भएको छ । आज फागुन ५ गतेदेखि दशरथ रङ्गशालामा अन्तरराष्ट्रिय महिला च्याम्पियनशिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । गत तिहारअघि ...

स्थानीय सञ्चारगृह र राससको विश्वसनीयता

काठमाडौँ, फागुन ४ गते । राष्ट्रिय समाचार समिति अब सरकारको पेटबोलीमा मात्र सीमित छैन । रासस जनताको घरदैलोको सिर्जना, उद्यम, सफलता, सम्भावना र सपनाको पनि प्रमुख ‘बुलेटिन’ बनिरहेको छ । यसैले उसले दिने समाचारले दूरदराजका ...

श्रमिक महिलाको पीरः आमा बन्ने कि जागिर रोज्ने ?

काठमाडौँ, फागुन २ गते । अर्घाखाँचीकी सङ्गीता थापा बुटवलको अमरपथस्थित ब्युटी कलेक्सनमा काम गर्नुहुन्थ्यो । लेखा र व्यवस्थापकको दोहोरो जिम्मेवारी थियो । बिहान ९ देखि साँझ ६ बजेसम्म काम गर्नुपथ्र्यो । तलब, सुविधा र काम ...

वनक्षेत्रबाट विस्थापित हुँदै आदिवासी समुदाय

काठमाडौँ, फागुन १ गते । विसं २०७७ साउन ३ गते चितवनको माडी नगरपालिका–९ कुसुमखोलामा बसोबास गर्दै आएका १० भन्दाबढी चेपाङ समुदायको घर हात्ती लगाएर भत्काउँदै जलाइयो । उक्त कार्यमा चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेनको टोलीसहित ...

सम्पदाहरुको सङ्गमस्थल भक्तपुर

काठमाडौँ, माघ ३० गते । भक्तपुरको नाम लिनासाथ धेरैले नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको न्यातापोल ९पाँचतल्ले० मन्दिर, पचपन्न झ्याले दरबारको सहरका रूपमा मात्र सम्झन्छन् । दरबार क्षेत्र अथवा त्योभन्दा बढी हेरे, सुनेको भए–दतात्रय क्षेत्र । ...

मानसिक स्वास्थमा भोजनको प्रभाव

काठमाडौँ, माघ २४ गते । चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा मानसिक रूपमा स्वस्थ रहन हाम्रो भोजनले ठूलो भूमिका खेल्छ । डा शर्माका विचार “सामान्य शारीरिक स्वास्थ्यको अवस्था मानसिक स्वास्थ्यको पूर्वाधार ...

हिउँ हराएको हिउँद

काठमाडौँ, माघ २४ गते । माथि माथि हिमाली भेगमा, हिउँ पर्‍यो फुरुरु, हिउँ पर्‍यो फुरुरु,प्रदेशी माया सम्झेर, मन रुन्छ धुरुरु, मन रुन्छ धुरुरु,हा।।हा।।हा।।मन रुन्छ धुरुरु।।।।बबिना राई किरातीको स्वरमा सजिएको यो गीत अधिकांश नेपालीहरुको जनजिब्रोमा झुन्डिएको ...

बलियो बनाऔँ–लोकतान्त्रिक संस्कृति

काठमाडौँ, माघ २३ गते । मजबुत लोकतान्त्रिक संस्कृति निर्माण गर्नु भनेको एक जटिल र दीर्घकालीन प्रक्रिया हो, जसले समाजका विभिन्न तह, संस्था र व्यक्तिहरूको सक्रिय सहभागिता र समर्पणको आवश्यकता पर्छ । लोकतन्त्र केबल संविधान र ...