०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने ★   खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी ★   समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा ★   दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना ★   प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा ★   संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

विचार/दृष्टिकोण

स्वर्णयुगको अँध्यारो पाटो

स्वर्णयुगको अँध्यारो पाटो कुन प्रदेशबाट कति युवा विदेशमा ?प्रदेश जनसङ्ख्या पुरुष महिलाकोशी ३,४३,०३४ २,८६,६३१ ५६,४०४मधेस ३०,४२,६८६ २,९२,४२७ ११,८५९बागमती ३,९७,९३० २,८०,१२० १,१७,८१०गण्डकी २,८६,५९३ २,३९,७८८ ४६,८०५लुम्बिनी ४२,०९०६ ३६,७६७० ५३,२३६कर्णाली ९४,३२० ७७,२७८ १७,०४२सुदुरपश्चिम ३,४३,५२३ २,५५,७६१ ८७,७६२नेपाल २१,९०५९२ १७९९६७५ ...

चेपाङ समुदायको न्वागी पर्वको सामाजिक सन्देश

फाइल तस्वीरचेपाङ समुदायले मात्र मनाउने छोनाम अर्थात् न्वागी उनीहरुको जातीय पर्व हो । नेपालमा अति सीमान्तकृत समुदाय र जनजातिमा पर्छ चेपाङ । सरकारले सूचीकृत गरेको र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सूचीका ५९ आदिवासी जनजातिमध्ये ...

राजनीति अध्यात्म एवम् वेदको सन्देश

राज्य र राजनीति भौतिकतासँग सम्बन्धित बहिरङ्ग विषय हुन भने राष्ट्र यिनै विषय सञ्चालन गर्ने थलो, आधार तथा मेरुदण्ड समान महत्वपूर्ण पक्ष हो । अन्तरङ्ग मर्म हो । यो वेगर राज्य तथा राजनीतिको औचित्य छैन र ...

तीनमहिने अभियानमा माओवादी रूपान्तरणको सार्थक बहस

रूपान्तरणको शाब्दिक अर्थ हुन्छ रूपमा अन्तर आउनु । रूपको पनि बाहिरी र भित्री गरी दुई पक्ष हुन्छ । बाहिरी पक्षको बदलाव आकारमा, रङ्गमा र देखाइमा परिवर्तन हुनु हो भने भित्री पक्ष चरित्रमा, सारमा र व्यवहारमा ...

देशभर क्रिकेट मैदानसहित रङ्गशाला निर्माण गरिँदै

नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितका आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रङ्गशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको ...

पर्यटन प्रवर्द्धन सक्रिय ताप्लेजुङका स्थानीय तह

जिल्लामा रहेका पर्यटकीय सम्पदाहरुको विकास गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउँदै आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले ताप्लेजुङका स्थानीय तहरुहरुले विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा जोड दिएका छन् । धार्मिक पर्यटन, साहसिक पर्यटन, हिमाल आरोहणमा जोड दिंदै एक नगरपालिका ...

बरमझियाको पेडाः नाम होस् तर बदनाम नहोस्

‘आमै! एउटै व्यक्तिका यति धेरै पसल’ जो कोही एक छिन् त अल्मलिन्छन् नै । जसरी पहिलो पटक बरमझिया पुग्दा हामी पनि अल्मलियौँ । लहरै रहेका सयभन्दा बढी पसल तर नाम उस्तैउस्तै । ‘बुढो बाजेको पेडा ...

जीवित सङ्ग्रहालयको पहिचानमा भैरवदेखि नीलबाराही

तस्वीर : रासस मूर्तकला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्तकला, संस्कृति, पर्व एवं परम्पराको भण्डार मानिने ऐतिहासिक मध्यपुरथिमि नगरी यतिखेर धार्मिक एवं ऐतिहासिक महत्व बोकेको परम्पराले नाचिरहेको छ । प्रत्येक वर्ष वैशाख २ गते ...

राप्ती तटीय क्षेत्रका बासिन्दा सधैँ बाढीको त्रासमा

फाइल तस्वीर बाँके — वर्षात् सुरु भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका–७ नयाँवस्ती फरेदागाउँका शङ्कर यादव रातिमा राम्ररी निदाउन सक्नुभएको छैन । “बाढी रोकथामको लागि लगाइएको तटबन्ध भत्किएको वर्ष दिन भइसक्यो, राप्ती नदीले कटान गर्दै गाउँतिर ...

मध्यबर्खामा पनि खानेपानीको पिरलो

धादिङको धुनीबेंसी नगरपालिका–७ मा पर्ने गुर्दुम गाउँ मध्यबर्खाको समयमा पनि खानेपानीको समस्या छ । यो गाउँ धुनीबेंसी लेकको नामले पनि परिचित छ । पृथ्वी राजमार्गको नौबिसेबाट करिब तीन घण्टाको पैदल यात्रापछि पुगिने गुर्दुम गाउँमा खानेपानीको ...