२३ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नेप्सेमा सामान्य अङ्कको गिरावट ★   छ महिनामा चार अर्ब राजस्व सङ्कलन ★   वृद्धाभत्ता बुझेर फर्किने बेला भिरबाट लडेर मृत्यु ★   स्विडेन गोलीकाण्डमा परी १० जनाको मृत्यु ★   फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल दर्ता नभए प्रतिबन्ध लगाउने मन्त्री गुरुङको चेतावनी ★   अर्जुन ट्रफी क्रिकेटः काठमाडौँद्वारा बुटवल पराजित ★   नेपालद्वारा नेदरल्याण्ड्ससामु १४६ रनको लक्ष्य प्रस्तुत ★   सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना जगाउँदै तनहुँ प्रहरी ★   भारतको दिल्लीमा विधानसभा मतदान ★   रुपाताल संरक्षणसम्बन्धी काम समयमा सम्पन्न गर्न ऊर्जामन्त्री खड्काको निर्देशन ★   बलियो बनाऔँ–लोकतान्त्रिक संस्कृति ★   प्रधानमन्त्री मोदी सङ्गममा पवित्र स्नानका लागि प्रयागराजमा ★   सिआइएका सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव ★   मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा ९० प्रतिशत काम सकियो ★   नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ★   मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आग्रह ★   सामुदायिक विद्यालयमा खानेपानी महसुल छुटका विषयमा गृहकार्य सुरु ★   धार्मिक पर्यटन प्रवर्द्धन गर्न इण्डो–नेपाल समिट सम्पन्न ★   चौध वर्षमा पनि बनेन लम्सुवाघाट पुल ★   ‘मिसेस ब्यूटी क्वीन’को उपाधि वर्षा कुँवरलाई

विचार/दृष्टिकोण

निष्ठा र इमान्दारिताको राजनीतिबाट भागेर नहिडौं ः खिमलाल देवकोटा

काठमाडौं – बाग्मती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटाले आफूलाई चुनावबाट पछि हट्न धेरै जनाले थर्काएको सामाजिक सञ्जालमार्फत् खुलासा गर्नु भएको छ । डा. देवकोटामा आफ्नो स्ट्याटस‘ भागेर लुकेर, जालसाजी गरेर केही समय त ...

समाज रुपान्तरणमा महिला र पुरुषको समान दायित्व

– वर्षा पोखरेलसमाज गति र परिवर्तनशील छ । मानव सभ्याताको विकास पनि हो समाज । समाजलाई आर्थिक तथा सामाजिक विकासमा रुपान्तरण गर्न सकेमात्र मुलुकको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्न सक्दछ । यसका लागि महिला र ...

दम्भ र अहंकारको शिकार बन्दै संविधान र गणतन्त्र

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको गैह्र राजनीतिक, राजनीतिक असहिष्णुता र सम्वेदनहिन चरित्रले आज मुलुक द्वन्द्वको विभिषिका तिर धकेलिन पुगेको छ । शुक्रबार मध्यरातमा प्रधानमन्त्रीबाट गरिएको संसद् विघटनको सिफारिसलाई तुरुन्तै अनुमोदन ...

प्रधानमन्त्री ओली लेण्डुप दोर्जे बन्न लागेका त होइनन् ?

काठमाडौं – तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वोच्च अदालतको फैसला पछि पुरानै अस्तित्वमा फर्किए यता देशको राजनीतिमा ठूलो कम्पन आएको छ । सतही रुपमा राजनीतिलाई विश्लेषण गरेर हेर्दा देशको संविधान र शासन प्रणालीमै प्रश्न उब्जेको ...

प्रधानमन्त्रीको चेतावनीयुक्त विज्ञप्ती, गृहमन्त्री बादलका निम्ति असहज परिस्थिति

काठमाडौं – बागमती प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद् उप–निर्वाचन भोली जेठ ६ गते हुँदैछ । उक्त उप–निर्वाचनको लागि नेकपा एमालेको ओली पक्षले माओवादी केन्द्र त्याग गरेका गृहमन्त्री रामबहादुर थापा‘बादल’ लाई उम्मेदवार बनाएको छ । त्यसैगरी ...

ओली, देउवा, महन्थ र बाबुराम कस्ले जित्लान राजनीतिक म्याराथुन

हरि घिमिरेकाठमाडौं– बुढानिलकण्ठस्थित देउवा निवासमा यतिबेला माओवादी केन्द्रका अध्यक्ष र काङग्रेस सभापति बीच सरकार निर्माणको बारेमा छलफल भैरहेको छ । गठबन्धन सरकारको लागि आवश्यक मत पु¥याउन निकै सकस भैरहेको बेला सत्तापक्ष र प्रतिपक्षी दलहरुका नेताहरुबीच ...

गठबन्धन सरकार निर्माणमा कठिना, अन्ततः ओलीनै प्रधानमन्त्री हुने सम्भावना बलियो

काठमाडौं – प्रतिनिधिसभाको विशेष अधिवेशनमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो विश्वास लिन नसके पछि देशको राजनीति नयाँ सिराबाट अगाडि बढ्दै छ । प्रधानमन्त्री ओली सत्ताच्यूत भएपछि हिजै साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले तीन ...

ओली–नेपालको सक्रियताले प्रतिपक्षी दलहरु सशङ्कीत, संसद् विघटनको आशङ्का

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भोलि आइतबार संसद्मा अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन सक्ने अवस्था नदिएमा कुनै पनि बेला प्रतिनिधिसभा विघटन गर्ने सोचमा रहेको बुझिन्छ । यसैबीच ...

के जुट्लान् त ओली र खनाल–नेपाल समूह !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला चरम सङ्कटमा पर्नु भएको छ । प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने महत्वाकाङ्क्षाले राष्ट्रपतिद्वारा बैशाख २७ गते सोमबारका लागि विशेष अधिवेशन आह्वान गरिएको छ । पार्टी भित्रै शीर्ष नेताहरुलाई कारवाही ...

चक्रब्यूहमा रुमलिएको राजनीति र विश्वासको मतको मञ्चन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत लिन बैशाख २७ गते सोमबारको दिनको लागि विशेष अधिवेशन बोलाए पछि देशको राजनीतिले कोल्टे फेर्ने अपेक्षा गरिएकोे छ । गत पुष ५ गतेको संसद् विघटन, फागुन ...