१० माघ २०७९, मङ्गलबार
फाइल तस्वीरधनुषा — सरकारले थप रासायनिक मल उपलब्ध गराउने भएपछि धनुषाका किसानलाई राहत हुने भएको छ । मधेश–प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही माघ ४ को पत्रअनुसार कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखा ...
०८ माघ २०७९, आइतबार
फाइल तस्वीरगुल्मी — अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ । यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै सीमित हुनुपर्ने बाध्यता कायमै छ । ...
१४ पुष २०७९, बिहिबार
फाइल तस्वीरधुलिखेल – परम्परागत रुपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बाली प्रवद्र्धन एवं संरक्षण अभियानलाई काभ्रेपलाञ्चोकमा प्राथमिकतामा राखिएको छ । यसका लागि यस वर्ष पनि बागमती प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र धुलिखेलले विभिन्न ...
१३ पुष २०७९, बुधबार
नर्सरी व्यवसायी सङ्कटमाकालीकोट — कालीकोटमा बिरुवा बिक्री नहुँदा नर्सरी व्यवसायी सङ्कटमा परेका छन् । स्थानीय रुपमा उत्पादन गरिएका नगदे बालीका बिरुवा बिक्री नहुँदा उनीहरु समस्यामा परेका हुन् । जिल्लामा उत्पादन गरिएका स्याउ, सुन्तला, अनार, कुरिल्लो, ...
०५ असोज २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – सरकारले भारतबाट कच्चा दूध ल्याउन अनुमति दिएको छ । चाडवाडको समयमा दूधको अभाव भएको भन्दै डेरी उद्योग सङ्घले भारतबाट दूध आयात गर्न माग गरेकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले डेरी उद्योगीहरूलाई ...
०६ बैशाख २०७९, मङ्गलबार
काठमाडौं – केन्द्रीय तथ्याङ्क विभागले आजदेखि सातौँ कृषि गणना सुरु गर्दैछ । देशभरका ७ सय ५३ वटै पालिकामा सुरु हुने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । तीन लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना ...
०१ चैत २०७८, मङ्गलबार
फाइल तस्वीर सराङकोटबाट ‘सनराईज’ हेर्ने पर्यटकलाई लक्षित गरेर बिहानैदेखि सञ्चालन गर्न लागिएको हो । अन्नपूर्ण केवलकार अबदेखि बिहान ५ बजेदेखि सञ्चालनमा आउने भएको छ । पोखरा–१८, सेदीदेखि सराङकोट जोड्ने केवलकार फागुन पहिलो सातादेखि नियमित सञ्चालनमा ...
३० फागुन २०७८, सोमबार
फाइल तस्वीर छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपालिका–१० को तीन स्थानमा शनिबार बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकमा थप नमूना सङ्कलन र निगरानीलाई निरन्तरता दिइएको छ । महिनाअघि सङ्घीय राजधानी काठमाडौँमा बर्डफ्लु भेटिएलगत्तै पूर्वीनाकाका रुपमा रहेको यो जिल्लामा उच्च ...
२७ फागुन २०७८, शुक्रबार
फाइल तस्वीर दमकमा आगामी चैतदेखि फोहोरबाट ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु हुने भएको छ । फोहर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट एकैसाथ ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु गर्न लागेको कम्पन्नीका ...
१८ फागुन २०७८, बुधबार
फाइल तस्वीरपोखरा — पोखरामा बर्डफ्लु को संक्रमण फेरी पनि देखिएको छ । पोखराका दुईवटा ठाउँमा एकैपटक बर्डफ्लु देखिएको छ । वडा नम्बर १५ र १७ मा फागुन महिना लागेपछि दैनिक कुखुरा मर्न थालेपछि परीक्षण गर्दा ...