२९ चैत २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने ★   ‘समाचार कक्षलाई समावेशी बनाउन आवश्यक छ’ ★   ‘बागमती प्रदेशले विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने’ ★   ‘सरकार रोजगारदाता र रोजगार चाहानेहरूलाई जोड्ने पद्धति बनाउन लागिरहेको छ’ ★   धरानमा पहिलो पटक राष्ट्रिय ‘फाइट नाइट’ हुने ★   बेलायती सभामुखसँग नेपाली राजदूतको शिष्टाचार भेट ★   एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित ★   वर्ष समीक्षा २०८१: ‘बिबी माइनस’ रेटिङदेखि एफएटिएफको ‘ग्रे लिस्ट’सम्म ★   ‘मुलुकलाई सडक बालबालिका मुक्त बनाउने अभियानमा सरकार प्रयासरत छ’ ★   नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्छः अध्यक्ष दाहाल ★   तीनकुने घटनाको अनुसन्धान जारी छः गृहमन्त्री लेखक ★   वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने आधार बनाऔँः अर्थमन्त्री पौडेल ★   ‘सङ्घीयतालाई अझै बलियो बनाउन अन्तर प्रदेश परिषद्लाई व्यवस्थित बनाउँदैछौँ’: सञ्चारमन्त्री गुरुङ ★   महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँः मुख्यमन्त्री सिंह ★   शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण ★   समृद्धि र विकासको यात्रा रोकिँदैनः प्रधानमन्त्री ओली ★   जलविद्युत् आयोजनामा भूमिगत विद्युत्गृहभित्र रोटर जडान ★   वातावरणमैत्री यातायात र विकास संरचना नेपालको प्राथमिकतामाः मन्त्री दाहाल ★   जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन ★   कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव

कृषि/व्यवसाय

ब्लक कार्यक्रममा आबद्ध कृषकलाई १६ लाखभन्दा बढी अनुदान वितरण

म्याग्दी — बेनी नगरपालिकाका छ वटा वडालाई समेटेर बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आबद्ध कृषकलाई १६ लाखभन्दा बढी अनुदान वितरण गरिको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ...

किसानलाई सधैँ सिँचाइकै पिरलो, खेतीयोग्य जमिन वनमाराले ढाकिए

ढोरपाटन — समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको बागलुङका धेरै ठाउँमा सहज सिँचाइको पहुँच छैन । सिँचाइको व्यवस्था नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । तल्लो भेगमा सिँचाइको थोरै मात्रामा सुविधा भए पनि जिल्लाको माथिल्लो क्षेत्रमा ...

पोखरेलीको साढे चार दशकदेखिको सपना पूरा, चार्टर्ड उडानले पर्यटन व्यवसायी उत्साहित

कास्की — पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ । आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो । यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । बिहीबार ...

चैते धान प्रोत्साहन कार्यक्रममा बजेटभन्दा सात गुणा बढी निवेदन

चितवन — जिल्लामा चैते धान खेती गरेका कृषकलाई प्रोत्साहनस्वरुप प्रदान गर्न ल्याइएको कार्यक्रममा बजेटभन्दा सात गुणा बढीको निवेदन परेको छ । कृषि ज्ञान केन्द्र चितवनले चैत २७ गते १५ दिने सूचना जारी गरी प्रोत्साहन कार्यक्रममा ...

किसानसँग हातेमालो गर्दै जिल्ला सहकारी सङ्घ, उत्पादन र उत्पादकत्व वृद्धिमा जोड

फाइल तस्वीरकास्कीस्थित जिल्ला सहकारी सङ्घ यतिखेर उत्पादनको सहज बजारीकरणका माध्यमबाट किसानलाई उत्पादनमा प्रोत्साहित गर्दै उत्पादकत्व वृद्धिमा लागेको छ । पोखरा महानगरपालिका–७ शहीदचोकमा २०२६ सालमा कास्कीका सहकारी संस्थालाई कृषि सामग्री, दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री सर्वसुलभ ...

सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी

फाइल तस्वीरः सयपत्री फूलको व्यवसायिक खेतीगल्याङ — स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपाखानीका चन्द्रबहादुर राना ‘चित्र’ले सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी गर्नुभएको छ । गल्याङमा सयपत्री फूलखेती गर्ने एक्लो कृषकको पहिचान बनाउनुभएका उहाँ तीन वर्षदेखि यो ...

वैशाख मसान्तको वर्षाले किसानलाई राहत

महोत्तरी — पानी नपर्दा खेतीपातीको काम गर्न नपाएका महोत्तरीका किसान गएरातिको वर्षाले जुर्मुराएका छन् । वैशाख मसान्त रातिको वर्षाले खेतबारीको माटोमा पर्याप्त चिस्यान भएपछि अब खेतीपातीका काम अघि बढ्ने आशले किसान जुर्मुराएका हुन् । वर्षाले ...

मोरङको बङ्गुर फर्ममा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण

बेलबारी — मोरङको बेलबारीस्थित एक बङ्गुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ । बेलबारी–४ मा रहेको ठूली एकीकृत कृषि फर्ममा रहेको बङ्गुर मर्न थालेपछि नमूना परीक्षणका लागि प्रयोगशाला पठाइदा रोगको लक्षण देखापरेको हो । ...

कावासोती नगरपालिकाद्वारा किसानलाई अनुदानमा कृषि उपकरण वितरण

नवलपुर — नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । नगरपालिकाले नगरभित्र रहेर व्यावसायिकरूपमा कृषि पेसा गर्दै आएका किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको हो । कावासोती नगरपालिकाभित्र रहेका ...

एग्रो फार्ममा सर्वसाधारणको शेयर लगानी, पब्लिक कम्पनीमा रुपान्तरण

तस्वीरः राससभरतपुर— पोल्ट्री फार्मलाई लिमिटेड कम्पनी (पब्लिक कम्पनी)मा लगिने भएको छ । दाउन्ने एग्रो फार्म प्रालिलाई सर्वसाधारणलाई सेयर वितरण गरेर लिमिटेड कम्पनी बनाउन लागिएको हो । देशकै ठूलो यस कम्पनीले शनिबार पूर्वी चितवनको रत्ननगरमा विशेष ...