०७ बैशाख २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा ★   पदपूर्तिमा अन्योल, नयाँ पदाधिकारी आउन कठिन, ६ संवैधानिक आयोग प्रमुखविहीन, ११ सदस्य रिक्त ★   आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन ★   तटबन्ध नहुँदा बादी बस्ती जोखिममा ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   दुई दशकपछि सडक स्तरोन्नति ★   जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि ★   राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने ★   वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन ★   पाकिस्तानी विदेशमन्त्रीद्वारा अफगानिस्तान भ्रमण, शरणार्थी फिर्तीको विषयमा उच्चस्तरीय वार्ता ★   लिबियामा बारुदी सुरुङ हटाउने कार्यमा थप अन्तर्राष्ट्रिय सहयोगको आवश्यकताः राष्ट्रसंघ ★   इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १ सय ४३ जनाको मृत्यु ★   भृकुटीमण्डपमा रैथाने खाना प्रवर्द्धन ★   ‘नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी’ ★   बुद्धको उपदेशलाई विश्व शान्तिको भावनामा विकास गर्नुपर्नेमा जोड ★   ‘गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छ’ ★   हस्तक्षेपकारी बजेटका पक्षमा अर्थमन्त्री, रकम कटौती हुने भएपछि अधिकांश मन्त्रालय असन्तुष्ट ★   स्थानीय निकायबीच समन्वय हुनुपर्नेमा महानगर प्रमुख महर्जनको जोड

कृषि/व्यवसाय

बागमती प्रदेशद्वारा दुग्ध किसानलाई अनुदान

चितवन—बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा दुग्ध किसानलाई रु ३० करोड अनुदान दिएको छ । प्रदेशभित्रका दुई सय २२ सहकारीमार्फत किसानलाई प्रतिलिटर ३ रुपैयाँ ५३ पैसाका दरले अनुदान दिएको हो ...

असार २१ गतेसम्म २७ प्रतिशत रोपाइँ

फाइल तस्वीरकाठमाडौं — मुलुकभर हालसम्म करिब २७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा थियो भने यस वर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा ...

रौतहटमा किसानको आवश्यकताअनुसार मल वितरण गरिँदै

तस्वीरचन्द्रपुर — रौतहटमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । किसानको माग बमोजिम मलखादको व्यवस्था गरिएको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुर रौतहटले जनाएको हो । यसअघि बर्सेनि जिल्लामा रसायनिक मलको अभाव हुने गरेको ...

गाउँगाउँमा पुग्यो ट्र्याक्टर, गोरु पाल्न छोड्दै किसान

तस्वीरढोरपाटन — गाउँमा गोठ रित्तै छन् । उत्पादन हुने खेतीयोग्य जमिन घट्दै गएका छन् । युवा शक्ति शिक्षा तथा रोजगारीका लागि विदेश पलायन भएका छन् भने वृद्धवृद्धाले भारी काम गर्न सक्दैनन् । पहिलेपहिले गाउँमा गोठभरि ...

खानीगाउँमा घरैपिच्छे बाख्रापालन, कृषि र पशुपालनमा नमूना गाउँ बनाउने उद्देश्यले अघि बढ्दै

गलेश्वर — दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन थाल्नुभयो । उहाँले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गर्नुभयो । बुढाथोकी पाँच वर्षदेखि बाख्रापालनमा रमाउनु भएको ...

दुग्ध उत्पादक किसानलाई नगरपालिकाको अनुदान

त्रिवेणी — नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान प्रदान गरेको छ । नगरपालिकाले नगरभित्र रहेका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गरेको हो । नगरपालिकाले किसानलाई उत्पादनका आधारमा २६ ...

समयमै आयात गर्न नसक्दा किसानलाई मल अभाव

फाइल तस्वीरकाठमाडौं — बजारमा यसवर्ष किसानलाई मलको अभाव भएको छ । मल आयातको जिम्मेवारी पाएका साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री लिमिटेडले समयमै आयात गर्न नसक्दा मल अभाव भएको हो । दुवै कम्पनीले चालु आवमा ...

किसानलाई कृषि सामग्री वितरण

महोत्तरी — महोत्तरीको मटिहानी नगरपालिकाले किसानलाई सहयोगी कृषि सामग्री वितरण गरेको छ । तरकारी बालीको नयाँ पकेट कार्यक्रमअन्तर्गत मटिहानी–६ का ४० किसानलाई नगरपालिकाको कृषि शाखाले कृषि सामग्री वितरण गरेको हो । किसानलाई सिँचाइ प्रयोजनका लागि ...

व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र वितरण

फाइल तस्वीर सिन्धुली — कमलमाई नगरपालिकाले व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र वितरण गरेको छ । चौध वडामा रहेका किसानलाई कृषियन्त्र वितरण गरिएको हो । कृषि यान्त्रीकरण, प्रविधिको प्रयोग गरी जीविकोपार्जन ...

किसानका उत्पादनलाई प्रोत्साहन गर्न सरकारले तरकारी र फलफूल आयातमा कडाइ गर्नेः मन्त्री महत

तस्वीरः अर्थमन्त्री डा.प्रकाशशरण महत ।काठमाडौं — अर्थमन्त्री डा प्रकाशशरण महतले साना किसानलाई प्रोत्साहन गर्दै विदेशबाट तरकारी र फलफूल आयात कम गरिने बताउनेभएको छ । प्रतिनिधिसभाको आज आईतबार बसेको बैठकमा आर्थिक विधेयक, २०८० माथिको छलफलमा सांसद्हरुले ...