०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल ★   सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने ★   प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान ★   राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल ★   नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ★   मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैनः प्रधानमन्त्रीओली ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन ★   महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ★   ‘रियल स्टेट’लाई प्रतिष्ठित उद्योगको रुपमा विकास गर्नुपर्ने ★   भारतीय विद्युत्मन्त्री मनोहरलाल काठमाडौँमा ★   चराङ—छोसेर सडक धमाधम स्तरोन्नति ★   कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने बोर्डको निर्णय

कृषि/व्यवसाय

केरा खाने हैन ? बरफल्याङ आउनूस्

फाइल तस्वीरअर्जुनधारा— कुनै समय रोजगारीका गाउँमा काम खोज्दै हिड्ने नरबहादुर गजमेर केरा गोड्न व्यस्त देखिनुहुन्थ्यो । निर्वाहका लागि रोपेको कोदो मकैले वर्षमा तीन महिना पनि धान्न छोडेपछि गजमेरको रोजाइमा केरा खेती परेको हो । उहाँले ...

घाँसखेती गर्ने किसानलाई प्रतिरोपनी तीन हजार रुपैयाँका दरले अनुदान दिने

फाइल तस्वीर गोरखा — बाँझो जमिनमा घाँसखेती गर्न चाहने किसान वा कृषि समूहलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराइने भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले चालु आर्थिक वर्षमा जिल्लाभित्र तीन वर्षदेखि बाँझो ...

मुलुककै ठूलो कृषि विकास फार्ममै छैन पर्याप्त जनशक्ति र बजेट

झापा — कृषि बालीको मूल र प्रमाणित बीउ उत्पादन गर्ने मुलुककै ठूलो झापाको कृषि विकास फार्म जनशक्ति र बजेट अभाव खेपिरहेको छ । सरकारी स्वामित्वको यो फार्म शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीको ५२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ...

विपन्नहरूको आयआर्जनमा वृद्धि गर्नका लागि बीउ वितरण

फाइल तस्वीरकञ्चनपुर — विपन्न अवस्थाका व्यक्तिहरूको आयआर्जनमा वृद्धि गर्नका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले विभिन्न बालीको मिनी किट वितरण कार्य अगाडि बढाएको छ । केन्द्रको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रमअनुसार विपन्न लक्षित वर्गलाई मिनी ...

खाद्य कम्पनीले यस वर्ष ५० हजार क्विटल धान खरिद गर्ने

फाइल तस्वीर्काठमाडौँ — खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३० हजार क्विन्टल धान खरिद गरेको छ । यस वर्ष ५० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य लिएको कम्पनीले अहिलेसम्म ३० हजार क्विन्टल धान गरिद गरेको ...

जोत्नेदेखि दाउनेसम्मका लागि यान्त्रिकरण

फाइल तस्वीर घोराही — दाङमा कृषियन्त्रको प्रयोग बढ्दै गएको छ । खेती गर्न जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा कृषियन्त्रको आकर्षण बढ्दै गएको हो । घोराही उपमहानगरपालिका–७ शुक्रबार निवासी किसान तिलक ...

तरकारीले बजार नपाउँदा किसान चिन्तित

भरतपुर — तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । ...

सेवानिवृत्त कृषि प्रसार अधिकृत थापाको सुन्तला पौरख

दमौली — तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त हुनुहुन्छ । कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएदेखि उहाँ पूर्णरूपमा यस खेतीमा लागिरहनुभएको छ । छपन्न वर्षीय थापाले ५६ रोपनी क्षेत्रफलमा ...

गहुँको उत्पादन बढाउन किसानलाई तालिम

फाइल तस्वीरदोधारा चाँदनी — कञ्चनपुरको बेदकोट नगरपालिकाले गहुँको उत्पादन बढाउन किसानका लागि तालिम सञ्चालन गरेको छ । बेदकोट नगरपालिका र वैजनाथ महिला बहुद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा दुईदिने गहुँबाली उत्पादन तालिम सञ्चालन गरिएको हो । ...

तिहारमा २४ करोड रुपैयाँ फूलको कारोबार

फाइल तस्वीरकाठमाडौँ — यो वर्षको तिहारमा २४ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा २६ करोड रुपैयाँको कारोबार भएकामा यो वर्ष दुई करोड रुपैयाँ कम कारोबार भएको हो । यो वर्ष ...