०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने ★   खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी ★   समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा ★   दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना ★   प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा ★   संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

कृषि/व्यवसाय

विदेशप्रतिको मोह त्यागेर स्वदेशी कृषिमै भविष्य देखेका धनकुमार

भोजपुर — भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि ...

चुरे ‘रिचार्ज’ गरी तराईमा कृषिको विकास गर्न आवश्यक : मन्त्री भुसाल

लहान — कृषि तथा पशुपक्षी विकासमन्त्री डा.बेदुराम भुसालले तराईको समग्र कृषिको विकासका लागि चुरे क्षेत्रको ‘रिचार्ज’ गर्नुपर्ने आवश्यक्ता औँंल्याउनुभएको छ । सिरहाको लहानस्थित एक कार्यक्रममा उहाँले चुरे विनाशसँगै पानीका मुहान सुक्दै गएकाले यसको रिचार्ज गर्नुपर्ने ...

कुतियाकबरमा भारतीयको लोभलाग्दो तरकारी खेती, मनग्य आम्दानी

बेदकोट — दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरको पारी भारतीय बस्ती नौजलियाका बासिन्दा हुन, कार्तिक मण्डल । नौजलियामा उहाँसँग खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो छुप्रो मात्रै छ । उहाँले जीविकोपार्जनको गन्तव्य बनाउनुभएको छ ...

अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा

फाइल तस्वीरटक्सार (भोजपुर) — खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् । अलैँचीले उचित मूल्य ...

स्याउखेतीतर्फ आकर्षित

फाइल तस्वीरमनाङ —मनाङ हिमाली जिल्ला मनाङका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् । स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन चलाउने आधार बनाएर यहाँका किसान स्याउखेतीमा आकर्षित भएका हुन् । मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–८ ताचैका ...

फल नपाक्दै किबी किसानलाई बजारको चिन्ता

इलाम — पश्चिम इलामको देउमाई–३ का तेजबहादुर कटुवालले १५ रोपनीमा लगाएको किबीका बोटमा यतिबेला फल लटरम्म फलेका छन् । गाउँमा उन्नत किसानका रुपमा परिचित कटुवाल लहरामा लटरमम्म किबी हेरेर मुस्कुराउनुहुन्छ । तर, उहाँको मनमा भने ...

बारामा साउन मसान्तसम्म शतप्रतिशत रोपाइँ हुने

फाइल तस्वीरकलैया — लामो समयदेखि पर्याप्तमात्रामा पानी नपरी खडेरी हुँदा पनि बाराका कृषकले यही साउनमसान्तसम्म वर्षे धान रोपका छन् । बारा कृषि ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्रप्रसाद यादवका अनुसार वर्षे धान भदैया, अग्हनी गरी कूल ४६ हजार ...

म्याग्दीमा बढ्यो आलु उत्पादन

फाइाल तस्वीरम्याग्दी — म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज आलुको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा छ दशमलव ३६ प्रतिशतले आलुको उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका बाली संरक्षण अधिकृत ...

केरामा इथालिन र क्याल्सियम कार्बाेनेट अत्यधिक प्रयोग, मानव स्वास्थ्यका लागि हानिकारक

फाइल तस्वीर भरतपुर — चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो । कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष ...

धानबालीमा लाग्ने रोगबारे जानकारी दिन कृषक भेला

फाइल तस्वीरभादगाउँ — भक्तपुर नगरपालिकाले किसानलाई धानबालीमा लाग्ने रोग, कीरा व्यवस्थापन तथा समसामयिक विषयमा जानकारी दिने उद्देश्यले अगुवा कृषक भेलाको आयोजना गरेको छ । धानबालीमा लाग्ने रोग र कीरा नियन्त्रणका विषयमा वडास्तरमा प्रशिक्षण सञ्चालन गरी ...