०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत ★   वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति ★   कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै ★   पुस्तक समीक्षाः भगवान् श्रीपशुपतिनाथ’: पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी ★   विद्यालय खुल्ने वातावरण बनाउन माग ★   कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै ★   कावासोती –१७ का वडा सदस्य मीनबहादुर महतोको लोभलाग्दो मेवाखेती ★   राज्य व्यवस्थासहित तीन वटा संसदीय समितिको बैठक बस्दै ★   लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग ★   पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा ★   किसानलाई ५ सय ३२ घार मौरी वितरण ★   बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन ★   खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन ★   सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण ★   एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि ★   शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह ★   प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका क्रियाकलापको अनुगमन

कृषि/व्यवसाय

बाँदरले दुःख दिएपछि कृषक कफीखेतीमा आकर्षित

फाइल तस्वीरतनहुँ, कात्तिक १९ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियानसहित कृषि सहकारी संस्थाले यहाँ कफीको नर्सरी स्थापना गरेको हो । ...

घरदैलोमा दैनिक उपभोग्य सामानहरू पुग्न थालेपछि कोदोखेती विस्थापित

फाइल तस्वीरः कोदोखेती । जुम्ला, कात्तिक १८ गते । जुम्लामा पछिल्लो समय कोदोखेती गर्नेको सङ्ख्या घट्दोक्रममा छ । यहाँका आठ स्थानीय तहमा अधिकांश किसानले कोदोखेती गर्न करिब छाडिसकेका छन् । विगतमा यहाँको तिला गाउँपालिका– १ ...

व्यावसायिक रूपमा गरेको सागसब्जी व्यवसायबाट वार्षिक छ लाख आम्दानी

पाल्पा, कात्तिक १५ गते । गाउँ छाडेर युवा विदेशिने क्रम बढेको भए पनि रामपुरका विवेक गौतम भने आफ्नै खेतबारीमा श्रम गरेर समुज्ज्वल भविष्य निर्माणको अभियानमा हुनुहुन्छ । रामपुर नगरपालिका वडा नं ५ राङभाङ का २४ ...

दूध बेचेर मनग्य आम्दानी गर्दै विन्जेलका किसान

सिन्धुपाल्चोक, कात्तिक १३ गते । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका किसानले दूध बेचेर मनग्य आम्दानी गरेका छन् । घरमै बसेर गाईभैँसी पालेर वार्षिक रु दुई करोड ९८ लाख ८७ हजार एकै गाउँका किसानले कमाउन सफल भएका ...

उमेरले रोकेन काम गर्न, मोहराज कमाउँछन् वार्षिक १५ लाख

तस्वीरमा व्यवसायिक रुपमा मौरीपालक किसान मोहराज उपाध्याय ।बागलुङ, कात्तिक १३ गते । जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले वार्षिक १२ लाखदेखि १५ लाख रुपैयाँसम्म आम्दनी गरिरहनुभएको छ । विगत तीन दशकभन्दा अघिदेखि निरन्तर ...

ड्रागनखेतीमा जमेका लाहुरे

सुनसरी, कात्तिक १२ गते । अठ्ठाइस वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किनुभयो । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन । एक्काइस वर्षअघि मलेसियाका साथीले नेपाल ...

तापक्रम वृद्धिले वर्षमा दुई पटक फल्यो बझाङीे स्याउ

चैनपुर, कात्तिक ११ गते। गत असोज दोस्रो सातातिर बोटमा स–साना दाना देखेपछि गाउँलेहरू स्याउ बगैँचामा झुम्मिए । धेरैले वर्षमा दुई पटक फल्ने फलभन्दै खुसियाली मनाए भने केहीले बोट मर्ने बेला भएको हुनसक्ने टिप्पणी गरे । ...

लामो समयसम्म आम्दानी लिन सकिने भएकाले किसानलाई यसतर्फ आकर्षित गर्न किबीखेती विस्तार गरिँदै

डोटी, कात्तिक १० गते । जिल्लास्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किबी क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार गर्न थालेको छ । दिपायल सिलगढी नगरपालिका तथा आदर्श र बोगटान फुड्सिल गाउँपालिकामा ‘हिउँदे फलफूल ...

अविरल वर्षाबाट १५ करोड बराबरको पुष्पखेती नोक्सान

फाइल तस्वीरकाठमाडौँ, कात्तिक १० गते । गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण पुष्पखेतीमा समेत क्षति पु¥याएको छ । यसबाट सयपत्री फूलको मूल्य बढ्ने भएको छ । फुल्न थालिसकेको फूल वर्षाकै कारण ...

‘जेठोबुढो’सहित कास्कीका कृषि उपज खाद्य कम्पनीले किन्ने

फाइल तस्वीरः खाद्य व्यवस्था तथा व्यापार कम्पनी ।कास्की, कात्तिक ९ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कास्कीस्थित पोखराको परिचय बने ‘जेठोबुढो’ नामक धान खरिद गरी बजारीकरण गर्ने भएको छ । पोखरा महानगरपालिका क्षेत्रमा फल्ने ...