११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

व्यक्ति विशेष

सुरुङमार्ग र हाइब्रिज निर्माण गर्न दुई चिनिया निर्माण कम्पनीसँग सम्झौता

काठमाडौं— महत्वाकाङ्क्षी राष्ट्रिय गौवरको आयोजना मानिएको काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाक (द्रुतमार्ग) को सुरुङमार्ग र हाइब्रिज (मोटरेबल पुल) निर्माणको लागि ठेक्का सम्झौता भएको छ । द्रुतमार्गको ‘माइलस्टोन’ मानिएकोे सुरुङमार्ग तथा हाइब्रिज निर्माण गर्न सुरुङको प्याकेज–१ का लागि ...

चीनको पहिलो यान मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण

बेइजिङ – चीनले मङ्गल ग्रहमा पठाएको एउटा यानले राती अवतरण गरेको छ । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले शनिबार बिहान चीनको एउटा रोबोट मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको घोषणा गरेको छ । राष्ट्रपति सी चिनफिङले ...

व्यास नगरपालिकाले गर्यो फोहोर व्यवस्थापनबाट बायोग्याँस उत्पादन

तनहुँ– व्यास नगरपालिका फोहोर व्यवस्थापनमा सफलताको सिंढी चड्दैछ । नगरपालिकाले मानव मलमुत्र र कुहिने फोहोरलाई सङ्कलन गरेर वडा नं. १० को दुम्सी भतेरी भन्ने स्थानमा बायोग्याँसबाट बत्ति उत्पादन सुरु गरेको छ । यसको साथै बायोग्याँसबाट ...

निषेधाज्ञाकै विच पनि विकास निर्माण जारी

राससनयाँ भेरियन्टसहित फैलिएको कोरोना भाइरसको दोस्रो लहरबाट नेपालका धेरै जिल्लामा निषेधाज्ञा भएको छ । शैक्षिक, यातायात तथा व्यापारिक क्षेत्र निषेधाज्ञाबाट पूर्ण प्रभावित भएका छन् । तीव्ररूपमा फैलिएको कोरोना रोकथामका लागि म्याग्दीमा आजदेखि जिल्लाभर निषेधाज्ञा जारी ...

आँबुखैरेनीमा ट्रक खस्दा २ दाजुभाईको ज्यान गयो

तनहुँ– तनहुँ जिल्लाको आँबुखैरेनीमा एउटा पराल बोकेको ट्रक मस्र्याङ्दी नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजनाको सनाखत भैसकेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा बाग्लुङ जिल्लास्थित गलकोट–८ पचुवा निवासी ३७ वर्षीय ...

साँझपख मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं – आज देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भूभागमा साँझपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको ...