२९ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यक छः उपाध्यक्ष घिमिरे ★   बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छः प्रधानमन्त्री ओली ★   निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काम भइरहेका छन्ः अर्थमन्त्री पौडेल ★   पौडी खेल्ने क्रममा डुबेर मृत्यु ★   समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : मन्त्री गुरुङ ★   राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान ★   प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित ★   विश्वव्यापी रुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्ध–शिक्षा महत्वपूर्णः प्रधानमन्त्री ओली ★   रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   ‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’ ★   सगरमाथा संवादः जलवायु न्यायका लागि पैरवी गर्ने अन्तर्राष्ट्रिय मञ्च ★   राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भवः अध्यक्ष दाहाल ★   ‘समतामूलक समाज निर्माण गर्न बुद्धका उपदेश प्रेरणादायी’ ★   ‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’ ★   मातृभाषाका समाचार प्रवाहले सङ्घीयताको मर्म व्यवहारमा उतार्न सहयोग पुग्छ : सञ्चारमन्त्री गुरुङ ★   राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना ★   प्रधानमन्त्री ओली लुम्बिनीमा ★   युवा केन्द्रित नीति जरुरी छः सांसद श्रेष्ठ ★   आज वैशाख शुक्ल पूर्णिमाः बुद्धजयन्ती मनाइँदै ★   राष्ट्रपतिद्वारा गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न आग्रह

व्यक्ति विशेष

महागुरु फाल्गुनन्दको १४०औँ जयन्ती विविध कार्यक्रम आयोजनागरी मनाइँदै

काठमाडौँ, कात्तिक २५ गते। किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजनागरी मनाइँदैछ । ...

समाज सेवाको लगाव, बुढ्यौलीले नछेकेका ‘आँखा बा’

चिजकुमार मास्के, फाइल तस्वीरचितवन — चितवनस्थित भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै एक ७७ वर्षे वृद्ध जोशजाँगरका साथ प्रवेश गर्नुहुन्छ । साँझ सबै चिकित्सक कर्मचारी बिदा भएर घर–घर जाँदै गर्दा उहाँ अस्पताल वरपर नै भेटिनुहुन्छ ...

उपसभामुख न्यौपानेको राजनीतिक छलाङ

फाइल तस्वीरसुर्खेत – किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन । तर, त्यही अप्ठ्यारो बाटो किशोरी हुँदा नै रोजेकी थिइन्, कर्णाली प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख यशोदा ...

श्रममन्त्री श्रेष्ठ युएई जाँदै

फाइल तस्वीरनेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समितिको बैठक र ‘भिजिट भिसा’मा युएईमा अलपत्र नेपालीका समस्यमा समाधान गर्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ । भ्रमणका क्रममा ...

देशको लागि त्याग गर्ने नेता को छ र ? सबै आ– आफ्ना डम्फु बजाउने मात्रै छन्

भद्रकुमारी घले समाजसेवी, साहित्यकार “राष्ट्रको सेवा गर्ने नीति हो —राजनीति । राजनीति समाज सेवा हो । तर यहाँ अहिले कसैले पनि राजनीति गरेको छैन । देशका निम्ति राजनीतिको लागि त्याग गर्ने नेता को छ र ...

‘प्रचण्डलाई नेतृत्व गर्ने तहमा ल्याउन मैले उत्प्रेरणा दिएको हुँ’

मोहन वैद्य ‘किरण’ अध्यक्ष, नेकपा (क्रान्तिकारी माओवादी) जीवन र शिक्षाःवि.सं. २००३ साल साउन १५ गते प्युठानको खैरा भन्ने गाउँमा बुवा शशिधर उपाध्याय (पोखरेल) र माता जानका उपाध्यायका पहिलो सन्तानको रुपमा जन्मनुभएका नेपाली साहित्यमा स्नातकोत्तर मोहन ...

जीवन मरणको दोसाँधमा सङ्घर्ष गरिरहेको एउटा बिरामीलाई बचाउन जीवनदान दिनु न त उनमा कुनै स्वार्थ लुकेको थियो, न त घमण्ड नै । स्वार्थ थियो त केवल एउटा डाक्टरलाई पुनर्जीवन दिन सकियोस् !

शान्ता दाहाल ‘उहाँको ज्यान बँच्यो, यही हो मेरो सन्तुष्टि’ “उहाँको लिभर बिग्रेको थियो । जीवन मरणको दोसाँधमा सङ्घर्षरत हुनुहुन्थ्यो । मैले एउटा मृत्युवरणको सङ्घारमा पुगेको डाक्टरलाई बचाउन सकेंभने हजारौं बिरामीहरुले उहाँबाट उपचार लिन सक्छन् र ...

‘अहिले सुन्दा किम्बदन्ती जस्तो लाग्छ’

झलनाथ खनाल, पूर्वप्रधानमन्त्री ‘‘आइ.एस.सी.गरेर इञ्जिनियरिङ पढ्ने ठूलो अभिलाषा बोकेर म देशको राजधानी छिरे –२०२३ सालमा । विद्यालय जाँदाको बर्खे भेल र खहरे खोलाबाट पटक पटक जोगिएका झलनाथ आफु इञ्जिनियर भएर देश विकास गर्न चाहनुहुन्थ्यो । ...

व्यवसायिक प्रतिस्पर्धामा इन्टरनेट सेवा प्रदायक नयाँ कम्पनीको प्रवेश

काठमाडौं – नेपालको औद्योगिक घराना चौधरी ग्रुपले इन्टरनेट सेवा सुरु गरेको छ । चौधरी ग्रुपको सीजीनेटले हिजोदेखि काठमाडौंका केही स्थानबाट सेवा प्रारम्भ गरेको कम्पनीले जनाएको छ । सीजीनेटका अनुसार तत्काललाई यो सेवा जावलाखेल, भनिमण्डल, एकान्तकुना, ...

काठमाडौंका दुई नगरपालिकामा पुनः बर्डफ्लु

काठमाडौं— कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरी नगरपालिका–२ को कुखुरा फार्ममा पुनः बर्डफ्लु देखिएको छ । ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभागले उक्त कुराको पुष्टि गरेको हो ।केही समय अघि पनि काठमाडौंको तारकेश्वर ...