०३ असोज २०८१, बिहिबार
भर्खरै
★   एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी ★   यस्तो छ, राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी विनिमय दर ★   पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा ★   आजको मौसमः देशको पहाडी भू–भागमा आंशिक बदली हुने ★   मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्दै ★   पक्की मोटरेवल पुल बनेपछि प्रयोगविहीन हुन पुग्यो झोलुङ्गे पुल ★   संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छः सभापति देउवा ★   सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटोः अध्यक्ष प्रचण्ड ★   संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्छः अध्यक्ष दाहाल ★   नेपालको संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज होः सभामुख घिमिरे ★   मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड ★   संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षाेल्लासका साथ मनाइँदै ★   संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छः राष्ट्रपति पौडेल ★   भरतपुर महानगरद्वारा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान ★   जम्मू–कश्मीर विधानसभा चुनावमा ५९ दशमलव १९ प्रतिशत मतदान ★   इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन ★   इन्द्र देवतालाई भक्तपुर घुमाउँदै देवगृह भित्र्याइ जात्रा सम्पन्न ★   ‘स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा’ ★   ‘अलमलियो आर्थिक लोकतन्त्र, कर प्रणालीमा पुनःसंरचना आवश्यक’ ★   कानुनी रुपमा प्रदेशलाई बलियो बनाउनुपर्ने मुख्यमन्त्री आचार्यको जिकिर

अन्तर्वार्ता

समाज सेवाको लगाव, बुढ्यौलीले नछेकेका ‘आँखा बा’

चिजकुमार मास्के, फाइल तस्वीरचितवन — चितवनस्थित भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै एक ७७ वर्षे वृद्ध जोशजाँगरका साथ प्रवेश गर्नुहुन्छ । साँझ सबै चिकित्सक कर्मचारी बिदा भएर घर–घर जाँदै गर्दा उहाँ अस्पताल वरपर नै भेटिनुहुन्छ ...

सङ्घीय व्यवस्था उपलब्धिमूलक बन्न सकेन, सबै राजनीतिक दलहरुबीच जनतामा अविश्वास पैदा भयो : पूर्वमुख्यमन्त्री शाही

मुलुक सङ्घीय गणतन्त्रात्मक व्यवस्था प्रणालीमा प्रवेश गरेकोे सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारको व्यवस्था गरेको छ । तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योलता ...

जीवनभर लडेर ल्याएको लोकतन्त्र, संविधानको रक्षा तथा परिपालनाको विषयलाई मैले महत्वपूर्ण ठानेको छु

नेता पौडेल आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताउनुभएको छ । यही फागुन २५ गते ...

जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ : नेम्वाङ

आगामी हप्ता हुने राष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवारी दिनुभएका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुहुन्छ । ...

स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा परेनः प्रा डा साह उपकुलपति, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान

प्रा. डा. रामकेवल साह, उपकुलपति, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रा. डा. रामकेवल साह नेपालको चिकित्सा क्षेत्रमा नाम चलेको व्यक्तित्व हुनुहुन्छ । नेपाल मेडिकल कलेजमा हाडजोर्नी विभागको प्रमुख भएर २० वर्ष शिक्षण कार्य र लामो समय ...

साथीहरूको माग र दबाब छ, वरिष्ठ उपाध्यक्षमा उठ्छु – उपाध्यक्ष सङ्घई

रामचन्द्र सङ्घई नेपालको प्रतिष्ठित व्यापारिक घराना ‘त्रिवेणी ग्रुप’का सञ्चालक हुनुहुन्छ । नेपालमा झण्डै ४० वटा उद्योग सञ्चालन गरिरहेको त्रिवेणी ग्रुपले कम्तीमा पनि १८ हजार जनालाई रोजगारी समेत दिँदै आएको छ । गएको करिब दुई दशकयतादेखि ...

अर्थतन्त्रको सुधारको विषयलाई प्रधानमन्त्रीले ‘जीवन मरणको लडाइँ’का रुपमा चित्रण गर्नुभएको छः अर्थमन्त्री पौडेल

राजस्व सङ्कलनमा चाप परेको, अनिवार्य दायित्वमा समेत स्रोत व्यवस्थापन गर्न नसकेर बजेटको सन्तुलन बिग्रिएकोलगायत कारण देखाएर सरकारले चालू आर्थिक वर्षको बजेटमा ठूलो कटौती गरेको छ । कोभिड–१९ महामारीपछि क्रमशः खस्किँदै गएको मुलुकको अर्थतन्त्रमा आन्तरिक र ...

कर्णाली सुनको डल्लो हो, त्यसलाई कुँदेर सुन्दर र जीवन्त आकार दिन कालीगढको आवश्यकता छ !

देश सङ्घीय संरचनामा गएसँगै हाल नेपालमा तीन तहका सरकारले संविधानबमोजिम आफ्नो अधिकार क्षेत्रमा रहेर काम गरिरहेका छन् । सबै सरकारले आ–आफ्ना एकल अधिकारका साथै साझा सूचीका अधिकारहरु प्रयोग गरी समन्वय, सहकार्य र सहअस्तित्वलाई आत्मसात् गर्दै ...

नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ: डा. रुइत

आँखा उपचार पछि बिरामीहरुसँग डा. सन्दुक रुइत, फाइल तस्वीरनेपालले गर्व गर्न लायक व्यक्तित्व हुनुहुन्छ डा. सन्दुक रुइत । मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिनुभएका डा. रुइत विश्वका अन्य मुलुकहरुमा ...

उपसभामुख न्यौपानेको राजनीतिक छलाङ

फाइल तस्वीरसुर्खेत – किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन । तर, त्यही अप्ठ्यारो बाटो किशोरी हुँदा नै रोजेकी थिइन्, कर्णाली प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख यशोदा ...