१९ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बागमती प्रदेशसभाको बैठक आज अपराह्न बस्दै ★   रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छः राष्ट्रपति पौडेल ★   रमा–कृष्ण साहित्य सम्मान समालोचक चुडामणि बन्धुलाई ★   सार्वजनिक नीतिसहित दुईवटा समितिको बैठक आज बस्दै ★   अध्यादेशबाट ऐन जारी नगरेसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने चेतावनी ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   राजसंस्था फर्काउँछु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै होः सांसद पूर्णबहादुर घर्ती ★   आज विश्व ‘अटिजम’ जागरुकता दिवस ★   यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी ★   भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर ★   चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे ★   प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै ★   हिउँदे अविधेशनबाट पाँच विधेयक पारित ★   जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका ★   ‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’: अर्थमन्त्री पौडेल ★   एमाले कार्यवाहक अध्यक्षमा पोखरेल ★   राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, कारोबार रकम पाँच अर्ब ७९ करोड ★   नेप्सेका नवनियुक्त सिइओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने

अन्तर्वार्ता

‘प्रचण्डलाई नेतृत्व गर्ने तहमा ल्याउन मैले उत्प्रेरणा दिएको हुँ’

मोहन वैद्य ‘किरण’ अध्यक्ष, नेकपा (क्रान्तिकारी माओवादी) जीवन र शिक्षाःवि.सं. २००३ साल साउन १५ गते प्युठानको खैरा भन्ने गाउँमा बुवा शशिधर उपाध्याय (पोखरेल) र माता जानका उपाध्यायका पहिलो सन्तानको रुपमा जन्मनुभएका नेपाली साहित्यमा स्नातकोत्तर मोहन ...

जीवन मरणको दोसाँधमा सङ्घर्ष गरिरहेको एउटा बिरामीलाई बचाउन जीवनदान दिनु न त उनमा कुनै स्वार्थ लुकेको थियो, न त घमण्ड नै । स्वार्थ थियो त केवल एउटा डाक्टरलाई पुनर्जीवन दिन सकियोस् !

शान्ता दाहाल ‘उहाँको ज्यान बँच्यो, यही हो मेरो सन्तुष्टि’ “उहाँको लिभर बिग्रेको थियो । जीवन मरणको दोसाँधमा सङ्घर्षरत हुनुहुन्थ्यो । मैले एउटा मृत्युवरणको सङ्घारमा पुगेको डाक्टरलाई बचाउन सकेंभने हजारौं बिरामीहरुले उहाँबाट उपचार लिन सक्छन् र ...

राष्ट्रका लागि दूरगामी प्रभाव पार्ने एमसीसीको नालीबेली

एमसीसी परियोजना अमेरिकाले अघि सारेको इण्डो–प्यासेफिक रणनीतिको अङ्ग हो । नेपाल इण्डो–प्यासेफिक सदस्य हुनु भनेको देशको राष्ट्रिय स्वाधिनता र अखण्डता माथि नै गम्भीर अवस्था उत्पन्न हुनु हो । असम्लग्न परराष्ट्रनीतिको खिलापमा जानु हो । अमेरिका ...

‘अहिले सुन्दा किम्बदन्ती जस्तो लाग्छ’

झलनाथ खनाल, पूर्वप्रधानमन्त्री ‘‘आइ.एस.सी.गरेर इञ्जिनियरिङ पढ्ने ठूलो अभिलाषा बोकेर म देशको राजधानी छिरे –२०२३ सालमा । विद्यालय जाँदाको बर्खे भेल र खहरे खोलाबाट पटक पटक जोगिएका झलनाथ आफु इञ्जिनियर भएर देश विकास गर्न चाहनुहुन्थ्यो । ...

व्यवसायिक प्रतिस्पर्धामा इन्टरनेट सेवा प्रदायक नयाँ कम्पनीको प्रवेश

काठमाडौं – नेपालको औद्योगिक घराना चौधरी ग्रुपले इन्टरनेट सेवा सुरु गरेको छ । चौधरी ग्रुपको सीजीनेटले हिजोदेखि काठमाडौंका केही स्थानबाट सेवा प्रारम्भ गरेको कम्पनीले जनाएको छ । सीजीनेटका अनुसार तत्काललाई यो सेवा जावलाखेल, भनिमण्डल, एकान्तकुना, ...

काठमाडौंका दुई नगरपालिकामा पुनः बर्डफ्लु

काठमाडौं— कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरी नगरपालिका–२ को कुखुरा फार्ममा पुनः बर्डफ्लु देखिएको छ । ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभागले उक्त कुराको पुष्टि गरेको हो ।केही समय अघि पनि काठमाडौंको तारकेश्वर ...

सुरुङमार्ग र हाइब्रिज निर्माण गर्न दुई चिनिया निर्माण कम्पनीसँग सम्झौता

काठमाडौं— महत्वाकाङ्क्षी राष्ट्रिय गौवरको आयोजना मानिएको काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाक (द्रुतमार्ग) को सुरुङमार्ग र हाइब्रिज (मोटरेबल पुल) निर्माणको लागि ठेक्का सम्झौता भएको छ । द्रुतमार्गको ‘माइलस्टोन’ मानिएकोे सुरुङमार्ग तथा हाइब्रिज निर्माण गर्न सुरुङको प्याकेज–१ का लागि ...

चीनको पहिलो यान मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण

बेइजिङ – चीनले मङ्गल ग्रहमा पठाएको एउटा यानले राती अवतरण गरेको छ । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले शनिबार बिहान चीनको एउटा रोबोट मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको घोषणा गरेको छ । राष्ट्रपति सी चिनफिङले ...

व्यास नगरपालिकाले गर्यो फोहोर व्यवस्थापनबाट बायोग्याँस उत्पादन

तनहुँ– व्यास नगरपालिका फोहोर व्यवस्थापनमा सफलताको सिंढी चड्दैछ । नगरपालिकाले मानव मलमुत्र र कुहिने फोहोरलाई सङ्कलन गरेर वडा नं. १० को दुम्सी भतेरी भन्ने स्थानमा बायोग्याँसबाट बत्ति उत्पादन सुरु गरेको छ । यसको साथै बायोग्याँसबाट ...