०१ जेठ २०७८, शनिबार
बेइजिङ – चीनले मङ्गल ग्रहमा पठाएको एउटा यानले राती अवतरण गरेको छ । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले शनिबार बिहान चीनको एउटा रोबोट मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको घोषणा गरेको छ । राष्ट्रपति सी चिनफिङले ...
२९ बैशाख २०७८, बुधबार
तनहुँ– व्यास नगरपालिका फोहोर व्यवस्थापनमा सफलताको सिंढी चड्दैछ । नगरपालिकाले मानव मलमुत्र र कुहिने फोहोरलाई सङ्कलन गरेर वडा नं. १० को दुम्सी भतेरी भन्ने स्थानमा बायोग्याँसबाट बत्ति उत्पादन सुरु गरेको छ । यसको साथै बायोग्याँसबाट ...
२९ बैशाख २०७८, बुधबार
राससनयाँ भेरियन्टसहित फैलिएको कोरोना भाइरसको दोस्रो लहरबाट नेपालका धेरै जिल्लामा निषेधाज्ञा भएको छ । शैक्षिक, यातायात तथा व्यापारिक क्षेत्र निषेधाज्ञाबाट पूर्ण प्रभावित भएका छन् । तीव्ररूपमा फैलिएको कोरोना रोकथामका लागि म्याग्दीमा आजदेखि जिल्लाभर निषेधाज्ञा जारी ...
२८ बैशाख २०७८, मङ्गलबार
तनहुँ– तनहुँ जिल्लाको आँबुखैरेनीमा एउटा पराल बोकेको ट्रक मस्र्याङ्दी नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजनाको सनाखत भैसकेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा बाग्लुङ जिल्लास्थित गलकोट–८ पचुवा निवासी ३७ वर्षीय ...
०१ चैत २०७७, आइतबार
काठमाडौं – आज देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भूभागमा साँझपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको ...