१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री ओली ★   विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम ★   ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’ ★   दृष्टिबिहीन विश्वकप क्रिकेटः नेपालद्वारा अफगानिस्तानसामु २२९ रनको लक्ष्य ★   अनुसन्धानमा नैतिकता स्वास्थ्य सेवामा विश्वास निर्माणको मूल आधारः स्वास्थ्यमन्त्री पौडेल ★   प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान ★   बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छः सभापति देउवा ★   काठमाडौं महानगरले पठायो एमालेलाई जरिवाना गरेको पत्र हुलाक र इमेलमार्फत ★   विपद् जोखिम न्यूनीकरणका लागि बस्ती वरपरका पहिरोको नक्शाङ्कन ★   सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा ★   लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु ★   ‘बुट्टेनली’ संरक्षणको प्रयास ★   बुधबारदेखि काठमाडौँमा जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन ★   अस्तित्व जोगाउन र अवसरको खोजीमा उम्मेदवारहरु ★   वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल ★   छोराद्वारा बुबाको हत्या ★   भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो ★   राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै ★   सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अङ्गकोर सिधा हवाई उडान सुरु गर्न पहल ★   ‘प्रेम–शान्ति आख्यान पुरस्कार’ साहित्यकार समीपलाई

अन्तर्राष्ट्रिय

जापानमा भूकम्पमा परी १६१ जनाको मृत्यु, दुई हजारभन्दा बढी मानिस सम्पर्कविहीन

फाइल तस्वीरशिका — जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ । ...

भूकम्प गएकोे पाँच दिनपछि ९० वर्षकी वृद्धाको सकुशल उद्धार

तस्वीरमा जापानमा विनासकारी भूकम्पको भग्नावशेष ।टोकियो — गतहप्ता मध्य जापानमा गएको विनाशकारी भूकम्पका कारण एक सय २६ जनाले ज्यान गुमाएका छन् भने अझै दुई सय २२ जना मानिसहरु हराइरहेका छन् । भूकम्पका कारण भग्नावशेषमा फसेकी ...

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९२ पुग्यो, दुई सय ४२ अझै बेपत्ता

फाइल तस्वीर जापानको इशिकावामा सात दशमलव छ म्याग्निच्युडको भूकम्प गएको चौथो दिनसम्ममा मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ । यस क्षेत्रमा उद्धार तथा खोजी कार्यहरू तीव्र रूपमा भइरहेको छ क्षतिको तथ्याङक भने बढ्दै गएको देखिन्छ ...

जर्मन अस्पतालमा आगलागी, एक जनाको मृत्यु, कैयौं घाइते : प्रहरी

साङ्केतिक तस्वीर बर्लिन — जर्मनीको शहर उत्तरी वैल्जेनस्थित एक अस्पतालमा आगलागी हुँदा एक जनाको मृत्यु भएको तथा कैयौँ घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जनाएको छ । “बिहीबार राति भएको आगलागीमा एक जनाको मृत्यु भएको छ ...

म्यानमारमा नौ हजारभन्दा बढी कैदीलाई माफी

फाइल तस्वीर याङ्गुन — म्यानमारको राज्य प्रशासन परिषद्ले नौ हजारभन्दा बढी कैदीलाई माफी दिएको छ । म्यानमारले आफ्नो देशको स्वतन्त्रता दिवसको ७६ औँ वर्षगाँठको अवसरमा आज बिहीबार नौ हजार ६५२ र अन्य मुलुकका ११४ जना ...

इरानी जनरलको चिहान नजिकै दुई विस्फोट, २० जनाको मृत्यु, ३० घाइते

फाइल तस्वीरतेहरान — इरानमा बुधबार रिभोल्युसनरी गार्डका जनरल कासिम सुलेमानीको सन् २०२० मा भएको हत्याको वार्षिकी मनाउने भीडमा लगातार दुई वटा विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको सरकारी टेलिभिजनले बताएको छ । ...

हानेदा विमानस्थलमा तटरक्षक विमान र जेएएलको यात्रुबाहक विमान एकआपसमा ठोक्किएर दुर्घटना, पाँच जनाको मृत्यु

टोकियो — जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मङ्गलबार साँझ जापानको तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुबाहक विमान एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । उक्त दुर्घटनामा पाँच जनाको मृत्यु भएको र दुर्घटनाको कारणबारे अनुसन्धान सुरू ...

एडीबी र माल्दिभ्सबीच ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर

फाइल तस्वीरमनिला — एसियाली विकास बैङ्क (एडिबी) र माल्दिभ्सबीच माल्दिभ्समा नवीकरणीय ऊर्जा उत्पादन र वितरण विस्तारका लागि पाँच करोड पाँच लाख अमेरिकी डलरसम्मको ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापछि माल्दिभ्सका लागि एडीबीका ...

नयाँ वर्षको पूर्वसन्ध्यामा गोलाबारी, दुई जनाको मृत्यु, आठ अस्पताल भर्ना

लस एन्जलस — नयाँ वर्षको पूर्वसन्ध्याको पार्टीमा सोमबार गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने आठ जनालाई अस्पताल भर्ना गरिएको छ । लस एन्जलस प्रहरी विभागका अनुसार गोलीबारी स्थानीय समयअनुसार बिहान ०१ बजे एक ...

भारतले आतङ्कवादका विषयमा सम्झौता गर्दैनः भारतीय विदेशमन्त्री

फाइल तस्वीर भारतीय विदेशमन्त्री जयशङ्कर । नयाँदिल्ली — भारतले पाकिस्तानको सीमापार नीतिलाईअप्रासङ्गिक बनाएको छ । भारतीय विदेशमन्त्री जयशङ्करले आतङ्कवादको अभ्यासलाई वैध मानिएका शर्तहरूमा भारतले सम्झौता नगर्ने बताउनु भएको हो । एएनआईसँगको अन्तर्वार्तामा विदेश मन्त्री जयशङ्करले ...