०५ असोज २०८१, शनिबार
भर्खरै
★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा

अन्तर्राष्ट्रिय

रेस्टुरेन्टमा अज्ञात समूहले गोली चलाउँदा कम्तीमा नौ जनाको मृत्यु

फाइल तस्वीरजोहानेसबर्ग — दक्षिण अफ्रिकाको उत्तर–पश्चिम प्रान्तको रुस्टेनबर्गमा शनिबार राति रेस्टुरेन्ट सेवा लिइरहेका नौ जनालाई अज्ञात समूहले आक्रमण गरी हत्या गरेको प्रहरीले जनाएको छ । उक्त आक्रमणमा परी अन्य आठ जना घाइते भएका छन् । ...

फिलिपिन्सको राजधानीमा झडपः ७ जनाको मृत्यु, भने ३ जना घाइते

फाइल तस्वीरमनिला — मनिलाको दक्षिणमा रहेको बटाङ्गस प्रान्तमा आइबार बिहान भएको झडपमा एक जना सैनिक र छ जना संदिग्ध विद्रोहीको मृत्यु भएको फिलिपिन्सका रक्षा अधिकारीहरूले बताएका छन् । सरकारी सेना र १४ जना न्यु पिपुल्स ...

नाटोको सदस्यतापछि फिनल्यान्डसँग ‘समस्या’ आउने पुटिनको चेतावनी

फाइल तस्वीरमस्को — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस वर्षको प्रारम्भमा नाटोमा सामेल भएपछि छिमेकी मुलुक फिनल्यान्डसँग ‘समस्या’ हुने चेतावनी दिनुभएको छ । उहाँले जवाफमा मस्कोले उत्तर–पश्चिम रुसमा नयाँ सैन्य जिल्ला बनाइने बताउनुभएको छ । रुससँग ...

सामुद्रिक सुरक्षा बढाउन जापान र आसियान सहमत

फाइल तस्वीरटोक्यो — दक्षिणपूर्वी एसियाली र जापानी नेताहरू आइतबार टोक्योमा चीनको बढ्दो दृढताको सामना गर्दै ‘सामुद्रिक सुरक्षा’ मा वार्ता र सहयोगलाई बढाउन सहमत भएका छन् । बेइजिङले महत्त्वपूर्ण व्यापारिक करिडोरका रूपमा रहेको दक्षिण चीन सागर ...

लिबियामा ६१ आप्रवासीको मृत्यु भएको आशङ्का

फाइल तस्वीरत्रिपोली — लिबियाको तटमा डुङ्गा डुब्दा कम्तीमा ६१ आप्रवासी बेपत्ता भएको वा उनीहरूको मृत्यु भएको अनुमान गरिएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले शनिबार बताएको छ । आइओएमको लिबिया कार्यालयले एएफपीलाई दिएको विज्ञप्तिमा भनिएको ...

आँधीका कारण क्लबको छाना खस्दा १३ को मृत्यु

फाइल तस्वीर अर्जेन्टिना — अर्जेन्टिनाको बन्दरगाह सहर बहिया ब्लाङ्कामा आएको शक्तिशाली आँधीका कारण एक दर्जनभन्दा बढी मानिसको मृत्यु भएको छ । शक्तिशाली आँधीका कारण खेलकुद क्लबको छाना खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूलाई उदृत ...

विदेशी लगानी आकर्षण गर्न संविधान परिवर्तनको बाटोमा फिलिपिन्स : राष्ट्रपति मार्कोस

मनिला — फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले विदेशी लगानी आकर्षण गर्नका लागी आफ्नो देशको संविधान संशोधन गर्ने आवश्यकता अध्ययन गर्न शुक्रबार आदेश दिनुभएको छ । राष्ट्रपति मार्काेसले गत वर्ष राष्ट्रपति बने लगत्तै संविधानमा रहेका केही भागले ...

संसद् सुरक्षा उल्लङ्घन : थप दुई जना पक्राउ

प्रतिकात्मक तस्वीरनयाँदिल्ली — दिल्ली प्रहरीको स्पेसल सेलले संसद् सुरक्षा उल्लङ्घन मामिलाको अनुसन्धान गरिरहेको छ । उक्त मामिलामा पक्राउ परेका पाँच जनासँग उनीहरूको शङ्कास्पद सम्बन्धका आधारमा थप दुई जनालाई सेलले पक्राउ गरेको हो । ...

दर्जनौँ आप्रबासी रहेको डुङ्गा दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

फ्रान्स —फ्रान्सकाट समुद्री मार्ग हुँदै बेलायत जाने क्रममा ६० भन्दा बढी आप्रवासी बोकेको डुङ्गा बिहीबार राति फ्रान्सको सामुद्रिक च्यानलमा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । फ्रान्सेली अधिकारीले ...

‘अनुचित’ राज्य–सञ्चालित नीतिबाट हट्न येलेनको चीनसँग आग्रह

वासिङ्टन — अमेरिकी वित्तमन्त्री जेनेट येलेनले बिहीबार चीनसँग आर्थिक नीतिमा राज्य–सञ्चालित दृष्टिकोण हटाउन आग्रह गर्नुभएको छ । उहाँले उक्त मोडेलले लगानीकर्ताहरूलाई हतोत्साहित गर्नसक्ने बताउनुभयो । वासिङ्टनमा युएस–चीन बिजनेस काउन्सिलको ५०औँ वार्षिकोत्सवको रात्रिभोजमा उहाँले भन्नुभयो, “सरकारी ...