१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै ★   सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह ★   भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति ★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

अन्तर्राष्ट्रिय

ढोका थुनेर ग्यास चुलोमा २० लाख भारु जलाए दम्पतीले

एजेन्सी – भारतको राजस्थानको सिरोही जिल्लामा एक दम्पतीले ढोका थुनेर ग्यास चुलोमा २० लाख भारु जलाएका छन् ।पिंडवाना नगरका तहसिलदार के कल्पेश जैन र उनकी पत्नी मिलेर बुधबार घरमै २० लाख भारु जलाएका हुन् । ...

नेपाललाई १० मिलियन युरो अनुदान

काठमाडौं —नेपालको ग्रिन रिकभरी र समावेशी विकासका लागि जर्मन सरकारले १० मिलियन युरो अनुदान दिने भएको छ । नेपालको तर्फबाट अर्थमन्त्रालयका सह–सचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनका राजदूत रोनाल्ड सेइफेरबीच सम्झौता भएको हो ।यसले ...

कोरोना भाइरसको ‘डबल म्युटेन्ट’ नयाँ भेरियन्टको सङ्क्रमण पुष्टि

भारतमा कोरोना भाइरसको ‘डबल म्युटेन्ट’ नयाँ भेरियन्ट फेला परेको छ । संकलित नमूनाको परीक्षणबाट भाइरसको डबल म्युटेन्ट नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको हो । अधिकारीहरुले दुई म्युटेन्ट भाइरसहरु एक भएको अवस्थामा बढि संक्रामक र खोपको ...

म्यान्मारमा छ सय भन्दा बढी प्रदर्शनकारी रिहा

याङ्गुन – म्यान्मारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका छ सय भन्दा बढी भन्दा बढी मानिसलाई बुधवार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । ‘हामीले आज इन्सेन जेलबाट ३ सय ६० जना ...

आप्रवासीलाई अमेरिकाको अनुरोधः सीमा बन्द छ, त्यता नजानू मेक्सिको सिटी, मेक्सिको सिटी – संयुक्तराज्य अमेरिकाको दक्षिणी सीमा मामिला सम्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहिरहेका आप्रवासीलाई अमेरिका–मेक्सिकोको सीमामा नआउन आग्रह गर्नु ...

भारतमा कोरोनाको जोखिम बढ्दै, प्रदेश २ को सीमा नाकामा उच्च सतर्कता

छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीका ...

इङ्ल्यान्ड र भारतबीचको पहिलो एक दिवसीय क्रिकेट शुरु

इङ्ल्यान्ड र भारतबीचको पहिलो एकदिवसीय क्रिकेट भारतको पुणेमा शुरु भएको छ । इङ्ल्यान्डका कप्तान इओन मर्गनले टस जितेर पहिले बलिङको निर्णय गर्नु भएको थियो । यी दुई टिमबीच तीन वटा एकदिवसीय क्रिकेट खेल हुँदैछन् । ...

इजरायलमा २ वर्षभित्र चौथो पटक संसदको चुनाव

इजरायलमा २ वर्षभित्रको अवधिमा चौथो पटक संसदको निर्वाचन मंगलबार शुरु भएको छ । संसदमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि चौथो पटक चुनाव हुन लागेको हो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी पुनः सत्तामा पुग्छ ...

बंगलादेशका राष्ट्रपिताको स्मृति सङ्ग्रहालयमा राष्ट्रपति भण्डारी

काठमाडौं – मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानका स्मृतिमा स्थानीय धनमन्दीमा निर्मित बङ्गबन्धु स्मृति सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । बंगलादेश स्वतन्त्रता आन्दोलनका अग्रणी बङ्बन्धुलाई ...

अफगानिस्तानका राष्ट्रपति र अमेरिकी रक्षामन्त्रीबीच भेटवार्ता

एजेन्सी – अफगानिस्तानका राष्ट्रपति असरफ घानी र अमेरिकी रक्षामन्त्री लियोड अस्टिनबीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेटवार्ता भएको बताइएको छ । उहाँहरुबीच त्यस भेटका क्रममा अफगानिस्तानमा अशान्ति मच्चाइरहेका तालिबानहरुका विषयमा कुराकानी भएको थियो । तालिबानहरुसँग शान्ति ...