०६ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १ सय ४३ जनाको मृत्यु ★   भृकुटीमण्डपमा रैथाने खाना प्रवर्द्धन ★   ‘नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी’ ★   बुद्धको उपदेशलाई विश्व शान्तिको भावनामा विकास गर्नुपर्नेमा जोड ★   ‘गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छ’ ★   हस्तक्षेपकारी बजेटका पक्षमा अर्थमन्त्री, रकम कटौती हुने भएपछि अधिकांश मन्त्रालय असन्तुष्ट ★   स्थानीय निकायबीच समन्वय हुनुपर्नेमा महानगर प्रमुख महर्जनको जोड ★   यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई ★   पर्यटन क्षेत्रको विकासमा महिलाको नेतृत्वदायी भूमिका रहने ★   सत्तासाझेदारीमा कुनै समस्या नरहेको गृहमन्त्रीको स्पष्टोक्ति ★   ‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’: अध्यक्ष ढकाल ★   ‘राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ’: सभामुख घिमिरे ★   प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त हुँदै ★   धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार ★   सडक कालोपत्र हुन थालेपछि किसानलाई कृषि उपज बजारसम्म पुर्याउन सहज ★   पूजाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग ★   प्रविधिमैत्री बन्दै कामपाका विद्यालय ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक ★   सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका

अन्तर्राष्ट्रिय

नाइजेरियाको कडुना गाउँमा लुटेरा समूहद्वार २३ जनाको हत्या

अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा बन्दुक बोकेका लुटेरा समूहको आक्रमणमा परेर कम्तीमा २३ जना गाउँलेको मृत्यु भएको छ । ...

फ्रान्सकी १ सय १६ वर्षकी महिला कोरोना सङ्क्रमण जित्न सफल

फ्रान्सकी १ सय १६ वर्षकी महिला कोरोना भाइरसको सङ्क्रमण जित्न सफल भएकी छन् । ...

हिमनदी फुटेर गएको बाढीमा परि मृत्यु हुनेको सङ्ख्या २७ पुग्यो

भारतको उत्तराखण्डमा हिमनदी फुटेर गएको बाढीमा बेपत्ता भएकामध्ये अहिलेसम्म २७ जनाको शव फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । ...

शर्त स्वीकार नगरेसम्म इरानमाथिको प्रतिबन्ध फुकुवा हुँदैनः बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानमाथिको आर्थिक प्रतिबन्ध तत्काल फुकुवा नगर्ने स्पष्ट पारेका छन् । ...

बिहारमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या

भारतको बिहारमा एक नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ । सामूहिक बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या भएको हो । हत्यापछि मध्यरातमा जबरजस्ती उनको शव पनि जलाइएको आफन्तले जानकारी दिएका छन् । ...

१० लाख भन्दा बढी भारतीय विद्यार्थी विभिन्न मुलुकमा अध्ययन गर्दैै

नेपालमा अध्ययन गर्ने भारतीय विद्यार्थीहरुको सङ्ख्या २ हजार ७ सय ५० रहेको एक अध्ययनले देखाएको छ । ...

नेपालका विभिन्न जेलमा ८ सय ८६ जना भारतीय कैदी बन्दी

नेपालका विभिन्न जेलमा ८ सय ८६ जना भारतीय नागरिक कैदी बन्दीको रुपमा रहेको एक तथ्याङ्कले देखाएको छ । ...

भारतको उतराखण्डको चमोली जिल्लामा रहेको हिमनदी फुट्यो

भारतको उतराखण्डको चमोली जिल्लामा रहेको हिमनदी फुटेपछि त्यस क्षेत्रका बासिन्दालाई सतर्कत गराइएको छ । ...

म्यानमारमा भएको इन्टरनेट सेवा बन्दको निन्दा

मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले म्यानमारमा भएको इन्टरनेट सेवा बन्दको निन्दा गरेको छ । ...

कोलोम्बियामा कोरोनाका कारण हालसम्म ५५ हजार १ सय ३१ जनाको मृत्यु

गत २४ घण्टामा कोलोम्बियामा कोरोना भाइरस सङ्क्रमणका कारण २ सय ५४ जनाको मृत्यु भएका छ । ...