०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कक्षा १२ को परीक्षा स¥यो ★   ‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ ★   लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छः पूर्वउपप्रधानमन्त्री निधि ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल ★   सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने ★   प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान ★   राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल ★   नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ★   मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैनः प्रधानमन्त्रीओली ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा २० वर्षे अमेरिकी उपस्थितिको अन्त्य, तालिवान दुई दशकपछि पुनः फर्कियो सत्तामा

काबुल – अफगानिस्ताको दुई दशक लामो द्वन्द्वमा रुमलिएको विश्व शक्तिराष्ट्र अमेरिका खरबौं डलर खर्चेर पनि आफ्नो उद्देश्य प्राप्ति गर्न नसकि अफगानिस्ताबाट हटेको छ । विश्व भू–राजनीतिमा आफुलाई शक्तिशाली बैभव देखाउँर्दै आएको अमेरिकाले बाह्यदेशमा गरेको हस्तक्षेपबाट ...

विगत २० वर्षदेखिको सैन्य उपस्थिति औपचारिक रूपमै टुङ्गो लाग्यो

काठमाडौं — अमेरिकाले अफगानिस्तानमा आफ्नो २० वर्षदेखिको सैन्य उपस्थिति औपचारिक रूपमै टुङ्ग्याएको छ । अफगानिस्तानबाट सोमबार अमेरिकी सेनाको अन्तिम डफ्फा फर्किएसँगै दुई दशक लामो युद्ध अन्त्य भएको हो । अमेरिकी सेनाको सेन्ट्रल कमान्डका कमान्डर जनरल ...

दुई दशक लामो युद्ध अन्त्य भएको घोषणा, अफगानिस्तानबाट फर्किए अमेरिकी सेना

अफगानिस्तान छोड्दै अमेरिकी सेना । फाइल तस्वीर काबुल – औपचारिक रुपमा युद्धको अन्त्य भएको भन्दै आजदेखि युद्ध अमेरिका अफगानिस्तान छाड्ने भएको छ । अफगानिस्तानमा दुई दशक लामो जारी युद्ध औपचारिक रुपमा अन्त्य भएको जनाउँदै अमेरिकाले ...

काबुलमा मारिएका अमेरिकी सैनिकहरुको शव अमेरिकामा, राष्ट्रपति वाइडेनद्वारा श्रद्धाञ्जली व्यक्त

तस्वीर बीबीसी काबुल– अफगनिस्तानको राजधानी काबुलमा मारिएका अमेरिकी सैनिकहरुको शव अमेरिका पु¥याइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम माध्यम बीबीसीले काबुल एयरपोर्टमा भएको हमलामा मारिएका १३ अमेरिकी सैनिकहरुको शव अमेरिकी झण्डाले ढाकिएको कफिनमा अमेरिका पु¥याइएको जानकारी ...

अमेरिकाको लुइजिआ राज्य नजिक दशकौंकै ठूलो आँधी र धुरी जनजीवन प्रभावित हुने खतरा

वासिङटन– अमेरिकाको लुइजिआना राज्य नजिकै आएको ठूलो आँधी र हुरीका कारण यहाँका दशौं हजार नागरिकहरु सुरक्षित स्थान तर्फ गएका छन् । यो आँधी केही दशक पछिको ठूलो आँधी भएको समाचारमा जनाइएको छ । आइडा आँधी ...

काबुलमा गरिएको आत्मघाती बिस्फोटको जिम्मा इस्लामिक स्टेटको एक सहयोगी सङ्गठनले लियो

काबुल– अफगानिस्ताको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राती नौ बजे गराइएको आत्मघाती बम विष्फोटमा पनि मृत्युहुनेको सङ्ख्या ९० पुगेको छ । उक्त विष्फोटमा परी १३ जना अमेरिकी सैनिकको समेत मृत्यु भएको छ । सोहीक्रममा तालिवानले ...

काबुल विमानस्थलमा बम विस्फोटबाट ६० जनाको मृत्यु, अमेरिकी राष्ट्रपतिद्वारा खोजेरै सजाय दिने प्रतिबद्धता

काबुल– सार्क सदस्य राष्ट्र अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा बिहीबार भएको बम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ । उक्त विस्फोटमा परी ६० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उक्त ...

अफगानिस्तानमा हजारौं नागरिकहरु उद्धारको प्रतिक्षामा, उद्धार गर्ने समयसीमा सकिँदै

तस्वीर: बीबीसी काबुल— तालिवान विद्रोहीले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँका नागरिकहरु विदेश पलायन हुन काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बसिरहेका छन् । देशका राजधानी काबुल लगायत अफगानिस्तानलाई तालिवान विद्रोहीले कब्जामा लिएपछि त्यहाँका नागरिकमा एक खालको सन्त्रास फैलिएकोले ...

अफगान नागरिकहरुकोे उद्धार गर्न व्यवसायीक विमानलाई पनि १८ पटक प्रयोग गर्न स्वीकृत प्रदान

तस्बिर: रोयटर्स काबुल— अफगानिस्तानमा बढ्दो तनावसँगै त्यहाँ विपदमा परेका र असुरक्षा महशुस गरेका विदेशी तथा अफगान नागरिकहरुलाई उद्धार गर्न व्यवसायीक विमानहरुले उडान गर्ने अमेरिकाले घोषणा गरेको छ । उद्धारका लागि अमेरिकी सैनिकहरुलाई सहयोग गर्ने जनाइएको ...

पूर्व गोर्खा सैनिकको माग सम्बोधन, तोडे अनशन

लन्डन – भूतपूर्व गोर्खा सैनिकले अवकाश प्राप्त बेलायती सैनिकसमान पेन्सनलगायतका सुविधा पाउनु पर्ने माग राख्दै १३ दिनदेखि बस्दै आएको आमरण अनशन तोडेका छन् । आमरणमा बसेका ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियानकर्मी पुष्प ...