१० बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कक्षा १२ को परीक्षा स¥यो ★   ‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ ★   लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छः पूर्वउपप्रधानमन्त्री निधि ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल ★   सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने ★   प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान ★   राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल ★   नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ★   मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैनः प्रधानमन्त्रीओली ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन

अन्तर्राष्ट्रिय

दक्षिण कोरियासँगको सम्बन्ध सुधारका लागि उत्तर कोरिया हटलाइन सेवा सुरु गर्न तयार

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङले दक्षिण कोरियासँगको सम्बन्ध सुधारका लागि हटलाइन सेवा पुनः सुरु गर्न तयार रहेको बताएका छन् । किमले दक्षिण कोरियासँग शान्तिपूर्ण सम्बन्ध विकसित गर्न हटलाइन सेवा पुनः सुरु गर्न तयार रहेको ...

इक्वेडरको जेलमा भिडन्त, एक सय भन्दा बढीको मृत्यु

इक्वेडरको जेलमा दुई विरोधी समूहबीच भएको भिडन्तमा एक सय जनाभन्दा बढीको ज्यान गएको छ । सरकारी अधिकारीहरुका अनुसार इक्वेडरको इतिहासमा जेलमा दुई विरोधी समूहबीचमा भएको भिडन्तमा पहिलोपटक यति धेरैको ज्यान गएको हो । गत मङ्गलबार ...

फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौं – जापानका पूर्व विदेशमन्त्री फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने हुनुभएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिकको आज बुधबार भएको आन्तरिक निर्वाचनमा जित हात पार्दै उहाँ पार्टीको प्रमुख नेतामा चुनिनुभएको ...

दुई सैनिक जनरलले सुझावप्रति राष्ट्रपतिले सीधा उत्तर दिएनन्

काबुल – अफगानिस्तानबाट पूर्णरुपमा सैनिकहरु फिर्ता गर्न नहुने दुई अमेरिकी सैनिकले बताएका छन् । जनरल मार्क मिली र फ्र्यांक म्याकेन्जीले २५ सय अमेरिकी सैनिक अफगानिस्तानमै बस्नु पर्ने सुझाव दिएको बताइएको छ । संसदीय सुनुवाइको क्रममा ...

अदालतद्वारा दुई पूर्वप्रधानमन्त्रीलाई जेल राख्ने फैसला

रासस । एएफपी अल्जियर्स– अल्जेरियाका द्वयपूर्व प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई पूर्व प्रधानमन्त्रीलाई अदालतले सजायको फैसला गरेको हो । पूर्व प्रधानमन्त्री अहमद ओयुयाहीयालाई छ ...

दुई पक्षीय सम्बन्धमा नयाँ प्रगति प्राप्त गर्न मिलेर काम गर्न चाहन्छौं : चिनियाँ विदेशमन्त्री वाङ

काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यिले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्कालाई बधाई सन्देश पठाउनुभएको छ । आफ्नो बधाई सन्देशमा वाङले दुई पक्षीय सम्बन्धमा नयाँ प्रगति प्राप्त गर्नका लागि नेपाली समकक्षीसँग मिलेर काम गर्न इच्छुक रहेको ...

हिन्द प्रशान्त क्षेत्रमा चीनको गतिविधि नियन्त्रण गर्न क्वाड सदस्य राष्ट्र सहमत

अमेरिका– संयुक्त राष्ट्रसङ्घीय महासभा बैठकमा भाग लिन पुगेको नेताहरुबीच चीनको बढ्दो शक्ति तथा हिन्द–प्रशान्त क्षेत्रमा उसको बढ्दो सैन्य उपस्थितिलाई रोक्न आफ्नो गतिविधि बढाउने भएका छन् । हिन्द–प्रशान्त क्षेत्रमा चिनिया प्रभावलाई निस्तेज पार्न अमेरिका, जापान, अष्ट्रेलिया ...

संयुक्त राष्ट्रसङ्घीय महासभा बैठकमा नेताहरूद्वारा विश्व परिवेशलाई केन्द्रविन्दुमा राखेर गरे सम्बोधन

एजेन्सीन्यूयोर्क– अमेरिकाको न्यूयोर्कमा सुरुभएको संयुक्त राष्ट्रसंघको महासभामा विश्वभरका नेताहरुको जमघट भएको छ । हरेका वर्षहुने संयुक्त राष्ट्रसंघको महासभामा विश्वका नेताहरूले विश्व राजनीतिक परिघटना र आ–आफ्ना क्षेत्रसँग सम्बन्धित विषय वस्तुलाई विशेषमहत्व दिएर एजेण्डाका रुपमा उठाउने गर्दै ...

तालिवानलाई सार्कमा मान्यता पाकिस्तानले गरेको प्रस्ताव नेपालद्वारा अस्वीकार

काठमाडौं – अफगानिस्तानमा विद्रोहगरी सत्तारोहण गरेको तालिवान सरकारले सार्कमा आफ्नो प्रतिनिधित्व गराउन गरेको आग्रहलाई सार्कको वर्तमान अध्यक्ष राष्ट्र नेपालले अस्वीकार गरेको छ । तालिवानी सरकारका प्रतिनिधिलाई सार्कका सहभागिता जनाउन पाकिस्तानले अनुमति दिन आग्रह गरे पनि ...

नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन चाहन्छौं : पाकिस्तानी प्रधानमन्त्री खान

फाइल तस्वीर काठमाडौं – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपालसँगको सम्बन्धलाई अझ सुदृढ गर्न चाहेको बताएका छन् । उनले दुई पक्षीय सम्बन्धलाई थप प्रवद्र्धन गर्न पाकिस्तानले नेपालसँग सधैं मिलेर काम गर्न चाहेको बताएका छन् । आज ...