२७ जेठ २०७८, बिहिबार
ग्रीसकी मारिया सकारी फ्रेन्च ओपन टेनिस अन्तर्गत महिला एकल तर्फको सेमिफाइनलमा प्रवेश गरेकी छन् । उनले साबिक विजेता इगा स्वीतेकलाई ६–४ र ६–४ सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेकी छन् । अब मारियाले ...
२७ जेठ २०७८, बिहिबार
काठमाडौं– विश्वलाई कोरोना भाइरसको सङ्क्रमणले गाँजेको बेला अमेरिकाले आपैंmले यो सङ्क्रमण विरुद्धको खोप किनेर विश्वका ९२ देशलाइ दिने भएको छ । अमेरिकाले कोरोना भाइरसविरुद्धको ५० करोड मात्रा खोप आफै किनेर वितरण गर्न लागेको हो ।अमेरिकी ...
२६ जेठ २०७८, बुधबार
काठमाडौं – कतारमा हुने आगामी विश्वकपको संस्करणको लागि भएको छनोट खेलमा आज बिहान भएको खेलमा कोलम्बियाले अर्जेन्टिनालाई अन्तिम समयमा स्तब्ध बनाइदिएको छ । दक्षिण अमेरेकी राष्ट्र अर्जेन्टिना अन्तिम समयमा सम्हालिन नसक्दा कोलम्बियासँग २–२ गोलको बराबरीमा ...
२६ जेठ २०७८, बुधबार
काठमाडौं– अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसमाथि मेक्सिकोसँगको सीमा क्षेत्रको भ्रमण गर्न दबाब बढ्दै गएको छ । उपराष्ट्रपति ह्यारिससँग एनबिसी न्यूजले लिएको अन्तर्वार्तामा अमेरिकाको दक्षिणी सीमा क्षेत्रमा किन नगएको भनेर पत्रकारले सोधेको प्रश्नलाई लिएर ‘चर्को विवाद’ भएको ...
२५ जेठ २०७८, मङ्गलबार
अमेरिकाले अल्जाइमर रोगको उपचारमा प्रयोग गर्न विकास गरिएको अडुकेनमाब नामक एक औषधीलाई स्वीकृति प्रदान गरेको छ ।अडुकेनमाब उक्त औषधी अल्जाइमरका बिरामीको उपचारका लागि प्रयोग गर्न अमेरिकाले स्वीकृति प्रदान गरेको हो । पछिल्लो समयमा विश्वभर अल्जाइमरका ...
२५ जेठ २०७८, मङ्गलबार
लण्डन– क्यानडाको अनतारिओ प्रान्तमा आक्रमण हुँदा मुस्लिम परिवारका सदस्यको मृत्यु भएको छ । अनतारिओ प्रान्तको लण्डन शहरमा योजनावद्ध रुपमा सवारी साधन (ट्रक) मा गरिएको आक्रमणमा मुस्लिम परिवारका चार सदस्याको हत्या भएको हो । हत्या गरिनेमा ...
२४ जेठ २०७८, सोमबार
दिल्ली– कोरोना भाइरसको महामारीमा लपेटिएको छिमेकी देश भारतमा पछिल्लो समय सङ्क्रमित हुनेको सङख्या निरन्तर ओह्रालो लागेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा एक लाखभन्दा केही धेरै मात्रै नयाँ सङ्क्रमित ...
२३ जेठ २०७८, आइतबार
एजेन्सीअमेरिकाका सङ्क्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीप्रति अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प पुनः तिखो भाषिक आक्रमण गरेका छन् । उनले भने, ‘उनी हरेक पटक गलत साबित भएका छन् । हरेक मुद्दामा गलत साबित भए । ...
२२ जेठ २०७८, शनिबार
फाइल तस्विररुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच जुन १६ मा भोट हुँदैछ । रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति बाइडेनसँग हुने भेटवार्तालाई लिएर आफु त्यति आशावादी नरहेको बताएका छन् । राष्ट्रपति पुटिनल ...
२२ जेठ २०७८, शनिबार
फाइल तस्बिरनयाँदिल्ली –भारतमा नयाँ कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको छ । भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा १ लाख २० हजार ५ सय २९ मा कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् ...