१९ जेठ २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आजको मौसम : पहाडी भूभागमा बदली, बाँकी भागको मौसम सफा रहने पूर्वानुमान ★   भक्तपुर–नगरकोट सडक स्तरोन्नति ★   बाख्रा उपहार पाएपछि महिला खुसी, दुई सय ४० वटा बाख्रा वितरण ★   राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद विक्री दर यस्तो छ ★   ‘धिमे बाजा’को संरक्षणमा जुट्दै भोजपुरका नेवार समुदाय ★   उत्खननको पर्खाइमा तामाखानी ★   मुक्तिनाथधाममा पदमार्ग निर्माण अन्तिम चरणमा ★   रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै, उपत्यकामा आज सार्वजनिक विदा दिने सरकारको निर्णय ★   प्रदेशसभा निर्वाचन क्षेत्रलक्षित सडकअन्तर्गत दोस्रो चरणको काम हुँदै ★   ख्यालख्यालैमा सुरु गरेको टिम्मुरखेती, किसानहरूको लोभलाग्दो आम्दानी ★   राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री ★   गाउँपालिकाको नामकरण गरिएको ताल नै सङ्कटमा ★   राइमण्डल तथा पाटु क्षेत्र राष्ट्रिय सम्पदास्थलमा विकास हुनसक्ने ★   बजेट निर्माणका आधारभूत मूल्य मान्यता र सीमालाई अनुशरण गरी बजेट ल्याइएको छ : अर्थमन्त्री पौडेल ★   महाकाली सिँचाइ तेस्रो चरण तीन वर्षभित्र सक्ने लक्ष्य ★   किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ ★   कर्णाली राजमार्ग चार दिन बन्द हुने ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   बजेटमा समावेश भएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने ★   सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर

जलस्रोत

बजेटमा समावेश भएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने

खोटाङ, जेठ १७ गते । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने रभुँवाघाटस्थित दूधकोशीबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने भएको छ । बजेट अभावले मुआब्जा निर्धारण रोकिएको दूधकोशी जलाशययुक्त जलविद्युत् ...

गण्डक जलविद्युत उत्पादन सुरु

नवलपरासी, जेठ १६ गते । पश्चिम नवलपरासीको गण्डक नहरमा दुई महिनापछि पानी आएको छ । नहरमा पानी आएपछि प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रले बिहीबारदेखि विद्युत् उत्पादन सुरु गरेको हो । ...

सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु

बाँके, जेठ ९ गते । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले पूर्वी मूल नहरमा शाखा नहर निर्माणको काम सुरु गरेको छ । पूर्वी मूल नहरको केही क्षेत्रमा पानी सञ्चालन भइरहेकाले अब किसानको खेतसम्म पु¥याउन शाखा नहर ...

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

लमजुङ, वैशाख २८ गते । जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७ आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । जिल्लास्थित मस्र्याङ्दी नदी, दोर्दी, मिदिम, ङादी, स्याँगे, खुदीलगायत खोलाबाट यतिका सङ्ख्यामा आयोजनाले बिद्युत् उत्पादन गरिरहेका हुन् । लमजुङ ...

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी, वैशाख २१ गते । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यस आयोजनाको पूर्वाधार निर्माण सम्पन्न भएर भौतिक संरचना ...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

म्याग्दी, वैशाख २० गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको तीन वर्षअघि निर्माण सुरू भएको आयोजनाको ...

राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

म्याग्दी, वैशाख १८ गते । रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ । तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ ...

तल्लो सेती जलविद्युत् आयोजनाको इआइए प्रतिवेदन मन्त्रालय पठाइयो

तनहुँ, वैशाख १७ गते । तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ । आयोजनाको एआइए प्रतिवेदनमा आवश्यक सुझावका लागि ...

जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या

खोटाङ, वैशाख ८ गते । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ । प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनीले उत्पादन गरेको साप्सुखोला जलविद्युत् आयोजनाको विद्युत् विसं २०७८ पुसमा राष्ट्रिय ...

जलविद्युत् आयोजनामा भूमिगत विद्युत्गृहभित्र रोटर जडान

तनहुँ, चैत २९ गते । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहभित्र रोटर (विद्युतीय मोटर) जडान गरिएको छ । आयोजनाको चरण–२ अन्तर्गत भूमिगत विद्युत्गृहभित्र रोटर कार्य जडान सफल भएको हो । ...