०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन ★   महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ★   ‘रियल स्टेट’लाई प्रतिष्ठित उद्योगको रुपमा विकास गर्नुपर्ने ★   भारतीय विद्युत्मन्त्री मनोहरलाल काठमाडौँमा ★   चराङ—छोसेर सडक धमाधम स्तरोन्नति ★   कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने बोर्डको निर्णय ★   ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा ★   प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह ★   बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु ★   सुनको मूल्य प्रतितोला दुई लाख नजिक, आज एकै दिन बढ्यो छ हजार ९ सय ★   बर्सेनि बढ्दै चैते धानको आकर्षण ★   बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च ★   वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू ★   कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल ★   निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत ★   वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति ★   कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै ★   पुस्तक समीक्षाः भगवान् श्रीपशुपतिनाथ’: पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी

स्वास्थ्य

कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप आजदेखि लगाउन सुरु (यी हुन आठ खोपकेन्द्र)

काठमाडौं – कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप आजदेखि लगाउन सुरु गरिएको छ । आजदेखि काठमाडौंका ८ वटा अस्पतालमा कोरोना विरुद्धको खोप दिन सुरु गरिएको जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभएको हो । ...

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४३ जना सङ्क्रमणमुक्त, १ हजार ८ सय ९७ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भने १ हजार ७ सय ४३ जना उक्त सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ...

पछिल्लो २४ घण्टामा १ हजार ८९ जनामा सङ्क्रमण, २० जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८९ जनामा कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमण परीक्षण गर्ने क्रममा ७ हजार ९ सय ७१ जनामा पीसीआर परीक्षण गर्दा ...

पछिल्लो २४ घण्टामा एक हजार ७ सय ५६ जनामा सङ्क्रमण, २३ जनाको मृत्यु

काठमाडौं –पछिल्लो २४ घण्टामा मुलुकभर थप १ हजार ७ सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ७ सय ७३ पीसीआर तथा ४ हजार ५ सय ६१ एन्टिजेन परीक्षण ...

थप २ हजार ४ जनामा सङ्क्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २ हजार ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ६ सय ५० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ६ सय १९ जना र ...

बालबालिकालाई दिइने नियमित खोपहरू नछुटाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसको उच्च जोखिमका कारण बालबालिकालाई दिइने नियमित खोपहरू नछुटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै महामारीका बेलामा पनि बालबालिकाको नियमित खोप सुचारु भइरहेकाले ...

पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा सङ्क्रमण, २० जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय १२ पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ...

पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६४ जनामा कोरोना सङ्क्रमण, २० को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । हालसम्म कुल पीसीआर परीक्षणमा ७ लाख ६२ हजार ६ सय ४७ र एन्टिजेन परीक्षणमा ८३ हजार ५ ...

कोभिड–१९ बाट आगामी डिसेम्बरसम्ममा दुई लाख ३६ हजार व्यक्तिको मृत्यु हुन सक्ने प्रक्षेपण

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले युरोपमा कोभिड–१९ को नयाँ लहर आउने र यसबाट आगामी डिसेम्बरसम्ममा कम्तीमा दुई लाख ३६ हजार व्यक्तिको मृत्यु हुन सक्ने प्रक्षेपण गरेको छ । युरोपका खासगरी गरिब मुलुकमा कोभिड–१९ विरूद्धको खोप दर ...

डा. केसीका माग कार्यान्वयनका लागि समिति गठन

काठमाडौं – सरकारले सामाजिक अभियान्ता समेत रहनुभएका डा.गोविन्द केसीसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि समिति गठन गरेको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा.दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा नेपाल मेडिकल काउन्सिलका ...