०१ भदौ २०७८, मङ्गलबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीलाई छलफलका लागि बालुवाटार बोलाउनुभएको छ । सरकार समक्ष विभिन्न पाँच बुँदे माग राखेर अनशनका लागि अल्टिमेटम दिएका डा.केसीलाई प्रधानमन्त्री देउवाले छलफलका लागि बालुवाटार बोलाउनुभएको हो । डा. ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार ४ सय ५८ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् भने ३५ जनाको मृत्यु ...
३१ साउन २०७८, आइतबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत चौबीस घन्टामा ८ हजार ८८ पीसीआर तथा ४ हजार १८ एन्टिजेन परीक्षण भएको छ ...
३१ साउन २०७८, आइतबार
फाइल तस्वीर काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयको अन्तरालमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने बताएको छ । मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय ६० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२ जनाले ज्यान गुमाएका छन् ।आज २ हजार ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालयका विभिन्न सङ्काय र त्यस मातहतका विभिन्न तहमा परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीहरुलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाउने व्यवस्था गरेको छ । त्रिविविको परीक्षा दिने क्रममा ...
२७ साउन २०७८, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ६ सय ५६ जनामा परीक्षण गर्दा पीसीआरबाट १० हजार ९ सय ७ र ...
२६ साउन २०७८, मङ्गलबार
काठमाडौं– नेपालमा पछिल्लो चौबीस घण्टामा ४ हजार ९ सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १९ हजार १ सय २३ जनामा पीसीआर परीक्षण गर्दा ४ ...
२२ साउन २०७८, शुक्रबार
काठमाडौं – नेपालभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य ...
२२ साउन २०७८, शुक्रबार
काठमाडौं – स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्ने लगायतका ५ बुँदे माग अघि सार्दै डा. गोविन्द केसीले आफ्नो माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभएको छ । निजी अस्पताल सञ्चालक उमेश ...