०५ असोज २०८१, शनिबार
भर्खरै
★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट

स्वास्थ्य

कोरोना भाइरसको केन्द्रविन्दु बन्दै उपत्यका

काठमाडौं – काठमाडौं उपत्यका कोरोना भाइरसको केन्द्रविन्दु बनेको छ । देशभर सङ्क्रमित भएका मध्ये आधाभन्दा बढी काठमाडौैं उपत्यकामा सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार २६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ...

नेपालमा कोरोना भाइरसबाट हालसम्मकै उच्च सङ्ख्यामा सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ११ हजार ३ सय ५२ जनामा सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपाल यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । गत २४ घण्टामा १८ हजार ...

उपत्यका उच्च जोखिममा, एकै दिन भेटिए ५ हजार ५४९ जना सङ्क्रमित

काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै देशभरका सङ्क्रमित मध्ये आधा सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । जसमध्ये काठमाडौं ४ हजार ४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ललितपुरमा ९ सय ७५ जना र ...

नेपालमा अहिलेसम्मकै धेरै सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, एक को मृत्यु

काठमाडौं – नेपालमा आज एकदिन १० हजार २५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण भित्रिएयता एकैदिन यति धेरै सङ्क्रमित थपिएको यो पहिलो पटक हो । यसअघि २०७८ बैशाख २८ ...

खोपको समस्या छैन : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिनुभएको छ । समाजवादी प्रेस सङ्गठन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले खोप अभियान सातवटै प्रदेशमा तालिका ...

काडमाडौंमा आजदेखि बुस्टर डोज लगाईंदै

काठमाडौं – सरकारले काठमाडौंमा आजदेखि कोरोना भाइरसविरुद्धको बुस्टर खोप लगाउने भएको छ । तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुका लागि काठमाडौंका विभिन्न १७ स्थानमा कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिन लागेको हो । हिजो आइतबारदेखि नै ...

कोरोना भाइरसः चार हजार ९ सय ६१ जना थपिए, तीन जनाको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ४ हजार ९ सय ६१ जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ५६२ जनाको पीसीआर विधि र २ हजार ५६९ जनाको एन्टिजेन विधिबाट गरी कुल ...

आजदेखि कोरोना भाइरसविरुद्ध बुस्टर डोज दिने

काठमाडौं – सरकारले आइतबारदेखि कोरोना भाइरस विरुद्ध बुस्टर डोज खोप दिने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सन्त्रास फैलिएसँगै नेपालमा पनि बुस्टर डोज खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ...

कोरोना भाइरसको सङ्क्रमण उकालो लाग्दै, एकैदिन थपिए ५ हजारभन्दा बढी सङ्क्रमित

काठमाडौं – नेपालमा कोरोना भाइरसको सङ्क्रमणले महामारीको रुप लिने सङ्केत देखिएको छ । एक हप्तादेखि निरन्तर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या अपत्यारिलो ढङ्गले बृद्धिभएसँगै महामारीको खतरा देखिएको हो । पछिल्लो २४ घण्टामा ५ हजार ८७ ...

कोरोना भाइरसः देशभर ३ हजार ५५३ जना सङक्रमित, एकको मृत्यु, २७१ सङ्क्रमण मुक्त

काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जनामा कोरोना भाइरसको सङ्क्रमत पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार कुल १५ हजार ८१ जनाको पीसीआर र एन्टिजेन विधिबाट गरिएको नमूनाको परीक्षणबाट सो ...