१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैनः मन्त्री सुडी ★   लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ ★   ‘खेल क्षेत्र राष्ट्रको इज्जत’ ★   दूधबाट मात्रै भित्रिन्छ महिनाकै करोड ★   अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही ★   सङ्घीय लोकतन्त्र अझ मजबुत बनाउन जरुरी छः सभापति देउवा ★   मुलुकको हित तथा स्वार्थ अनुकूल हुने विषयमा मात्रै सम्झौता गर्न प्रधानमन्त्रीलाई सुझाव ★   सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै ★   सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा लागेको छ: महासचिव पोखरेल ★   ‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायोः सिबिफिन ★   शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड ★   पुस्तकमा समेटियो १ सय ८ जना निवृत्त प्राध्यापकको जीवनी ★   नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन ★   चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह ★   प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति ★   रोग लाग्नै नदिन सचेत हुनुहोस्ः उपप्रधानमन्त्री सिंह ★   उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्ने तयारी ★   नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान ★   दृष्टिविहीन विश्वकप क्रिकेटःनेपालद्वारा अफगानिस्तान पराजित

स्वास्थ्य

देशभर थपिए ४६ जना कोरोना सङ्क्रमित, १७ सङ्क्रमणबाट मुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४६ जनामा कारोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार २ सय ८७ वटा नमुना परीक्षण गर्दा ४६ जनामा सङ्क्रमण पुष्टि भएको हो ...

देशभर डेंगीका बिरामीको संख्या ४० हजार नाघ्यो, ४८ जनाले गुमाए ज्यान

काठमाडौं– नेपालमा डेंगीका बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गतेयता हालसम्म उक्त सङ्ख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो चौबीस घण्टामा १ हजार १ सय ११ ...

पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना पुष्टि, ७ जना सङ्क्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार १ सय ६२ कोरोना परीक्षण गर्दा ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो । ...

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ८७ जनामा डेंगु सङ्क्रमण, दुई जनाको मृत्यु

साङ्केतिक तस्वीर काठमाडौं– पछिल्लो चौबीस घण्टामा देशभर १ हजार ७ सय ८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका ...

नेपालमा थप ४२ जनामा कोरोना सङ्क्रमण, ६ सय ३८ सक्रिय सङ्क्रमित

काठमाडौं – नेपालमा थप ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ६९ पिसिआर परीक्षणका क्रममा ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । ...

डेङ्गी सङ्क्रमणबाट ४७ जनाको मृत्यु, तराई भेगमा सङ्क्रमण बढ्ने जनस्वास्थ्यविद्को चेतावनी

फाइल तस्वीरकाठमाडौं – नेपालमा पछिल्लो समय डेङ्गुको महामारी फैलिएसँगै त्यसको सङ्क्रमणबाट ४७ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाए अनुसार नेपालमा ४७ जनामा डेङ्गु लागेका बिरामीहरुको मृत्यु ...

मंकीपक्स सङ्क्रमितको संख्या ७० हजार नाघ्यो : डब्लूएचओ

न्युयोर्क – विश्वव्यापी रुपमा मंकीपक्स संक्रमणको संख्या ७० हजारभन्दा बढी नाघेको डब्लूएचओले चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बुधबार गत साता धेरै देशहरूमा संक्रमणको संख्या बढ्दै गएको जनाएको छ । डब्ल्यूएचओ प्रमुख टेड्रोस ...

देशभर थप ५१ जनामा कोरोना सङ्क्रमण, २२ जना सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा आज थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ सय ४३ पीसीआर परीक्षणमा ४५ जना र ९ सय ८० एन्टिजेन परीक्षणमा ६ ...

देशभर थप ४४ जनामा कोरोना पुष्टि, ५ सय ७५ सक्रिय सङ्क्रमित

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ५ सय ७९ पिसिआर परीक्षणका क्रममा ३५ जना र १ हजार ६ ...

डेंगी सङ्क्रमणका कारण देशभर ४४ जनाको मृत्यु, ३३ हजार ९ सय ७५ सङ्क्रमित

काठमाडौं – नेपालमा विगत साढे दुई महिनादेखि तीव्र रूपमा फैलिदैं आएको डेंगी सङ्क्रमणका कारण देशभर ४४ जनाको मृत्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयलबाट प्राप्त तथ्याङ्क अनुसार डेंगी सङ्क्रमणका कारण सो संख्यामा ...