१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अङ्गकोर सिधा हवाई उडान सुरु गर्न पहल ★   ‘प्रेम–शान्ति आख्यान पुरस्कार’ साहित्यकार समीपलाई ★   राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार ★   आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस ★   नारायणी अस्पतालमा ‘क्याथ ल्याब मेसिन’ छ, उपयोग छैन ★   चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत ★   एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछः प्रधानमन्त्री ओली ★   कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव ★   मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा, टेलिफोन गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै ★   ‘बिबिए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट ★   भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै ★   देशभर पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा हल्का हुस्सु, यी तीन प्रदेशका पहाडी भूभागमा आंशिक बदली ★   ‘टार’ शब्द परेपछि….. ★   ‘पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै’ ★   बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित ★   लालझाडीमा जङ्गली हात्तीले आतङ्क मच्चाएपछि… ★   उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित ★   एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै

स्वास्थ्य

‘बुस्टर डोज’ खोप लगाउनेको सङ्ख्या न्यून

कञ्चनपुर — कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारदेखि ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो । खोप लगाउनेको सङ्ख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड ...

घरमै सुत्केरी हुँदा चेपाङको मृत्यु

फाइल तस्वीरचितवन — जिल्लाको राप्ती नगरपालिकाको विकट पहाडी क्षेत्र वडा नं ११ सिमलडाँडाकी अस्मिता चेपाङको सुत्केरी हुने क्रममा मृत्यु भएको छ । शनिबार शिशुलाई जन्मदिएपछि ३५ वर्षीया चेपाङको मृत्यु भएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले ...

नेपालको कोरोना फेरि बढ्न थाल्यो, आजमात्रै ४२ जना सङ्क्रमित

साङ्केतिक तस्वीरकाठमाडौं — नेपालमा एकसातादेखि कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन सय जनाको पीसीआर परीक्षण ...

बेदकोटमा अस्पताल भवन निर्माण हुँदै

अस्पताल भवन निर्माण, फाइल तस्वीरकञ्चनपुर — सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि बेदकोट नगरपालिकामा पन्ध्र शय्याको अस्पताल भवन निर्माण अगाडि बढाइएको छ । नगरपालिकाको वडा नं ३ मा नौ करोड ७४ लाख रुपैयाँको लागतमा ...

माल पाएर चाल नपाउने रोग, बिरामीको उपचारमा ल्याइएको ‘एक्सरे मेसिन’ नै प्रयोगबिहीन

प्रयोगबिहीन बनेको एक्सरे मेसिनको तस्वीरगलेश्वर — पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ । थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहु्ँदा दाताले दिएको ...

कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, आज एकै दिन ६९ जनामा सङ्क्रमण पुष्टि

साङ्केतिक तस्वीरकाठमाडौं — नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको हो । यसअघि चैत ...

नेपालमा आज एकै दिन १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं — नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको हो । ...

नेपालगञ्जमा ‘खोज र खोप’ अभियान सञ्चालन

फाइल तस्वीरराँझा — नेपालगञ्जमा पूर्णखोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि ‘खोज र खोप’ अभियान सञ्चालन भएको छ । नेपालगञ्ज उपमहानगरपालिकालाई गत वर्ष नै पूर्णखोप घोषणा गरिए पनि केही महिनाअघि दादुरा महामारी देखिएको हो । दादुरा ...

विश्व क्षयरोग दिवसः हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन, ३२ हजार रोगी उपचारविहिन

फाइल तस्वीर काठमाडौं — आज विश्व क्षयरोग दिवस, नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको हो । नेपालमा वर्षेनी ...

स्वास्थ्य सेवा पारदर्शी बनाउन मासिक ‘बुलेटिन’

बागलुङ — स्वास्थ्य कार्यालय बागलुङले सेवा प्रवाहको जानकारी र मासिक कार्ययोजनाको विषयमा सूचना प्रवाह गर्न मासिक ‘बुलेटिन’ प्रकाशन सुरु गरेको छ । ...