०५ असोज २०८१, शनिबार
भर्खरै
★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी

स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना पुष्टि, ५ सङ्क्रमणबाट मुक्त

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर १ सय ५७ जनामा पीसीआर विधिबाट तथा ६ सय ९३ जनामा एन्टिजेन विधिबाट ...

‘बुस्टर डोज’ तत्काल व्यवस्था गर्न मन्त्री गिरीको निर्देशन

काठमाडौं — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले कोरोना भाइरस सङ्क्रमणका विरुद्धमा प्रयोग गरिने खोपको अतिरिक्त मात्र (बुस्टर डोज) तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ । स्वास्थ्य सेवा विभागको आज अनुगमनका क्रममा उहाँले खुला सिमानाका ...

देशभर थप ३ जनामा कोरोना सङ्क्रमण, १८ सक्रिय सङ्क्रमित

काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट सङ्कलन गरिएको २ हजार ३ सय ५१ नमूना परीक्षण गर्दा तीन जनामा कोरोना ...

देशभर थप ५ जनामा कोरोना पुष्टि, सक्रिय सङ्क्रमितको संख्या ३६ पुग्यो

काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार १ सय ५९ नमूना परीक्षण गर्दा ५ जनामा कोरोना भाइरसको सङ्क्रमण ...

यसपटकको डेङ्गुमा सेरोटाइप–३ स्वरुप डेङ्गु धेरै

काठमाडौं — नेपालमा गरिएको नमुना परीक्षणमा सेरोटाइप–३ स्वरुपको डेङ्गु धेरै देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अध्ययनमा सेरोटाइप–३ स्वरुपको डेङ्गु पाइएको इपिडिमियोलोजी तथा सरुवा ...

पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना पुष्टि, २८ सक्रिय सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ६ सय ४३ जनामा पीसीआर विधिबाट तथा ७ सय ३४ जनामा एन्टिजेन विधिबाट ...

जनशक्ति अभावले थलिंदै ‘पशुपति होमियोप्याथिक अस्पताल’ बिरामीको चाप बढ्दो

फाइल तस्वीर ललितपुर – ललितपुरको पुल्चोकस्थित नेपालको एउटैमात्र होमियोप्याथिक अस्पताल ‘पशुपति होमियोप्याथिक अस्पताल’ जनशक्तिको र भौतिक संरचनाको अभावले बिरामीको उपचारमा कठिनाइ उत्पन्न भएको छ । दिनहुँ तीन सयभन्दा धेरै बिरामीहरु उपचार गर्न आउने यस अस्पतालमा ...

विश्व स्वास्थ्य सङ्गठनद्वारा कोरोनाबाट मृत्यु भएकाको वास्तविक संख्या सार्वजनिक गर्न चीनलाई आग्रह

काठमाडौं — विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका र अस्पतालमा भर्ना भएर उपचारत व्यक्तिको विश्वसनीय संख्या सार्वजनिक गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस एदनोम गेब्रियससले मिडिया ब्रिफिङको क्रममा चीनलाई ...

नेपालगञ्जमा एकै घरका चार बालबालिकामा दादुरा देखियो

नेपालगञ्ज— बाँकेको नेपालगञ्जमा बालबालिकामा दादुरा रोग देखापरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रामा एकै घरका चार बालबालिकामा दादुरा देखिएको हो । पाँचदेखि १२ वर्ष उमेरका तीन बालिका र एक बालकमा दादुरा पुष्टि भएको हो । त्यहाँ ...

सहरी स्वस्थ्य केन्द्र : भवन छ, सेवा छैन

कैलाली — कैलालीको भजनी नगरपालिका–३ को सहरी स्वस्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्गअन्तर्गत ठेकीपुरस्थित निर्माण सम्पन्न भएको भवन डुबानको समस्या र विद्युत् लाइनको विस्तार हुन ...