१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिनुपर्छः मुख्यमन्त्री लामा ★   सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ ★   ‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’ ★   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छः सभामुख घिमिरे ★   रूखले च्यापिएर एक जनाको मृत्यु, दुईजना गम्भीर घाइते ★   लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस ★   कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टि ★   निर्वाचन कानुन तथा आचारसंहिताविपरीत सवारीसाधन प्रयोग नगर्न आयोगको आग्रह ★   राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन ★   उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालले बुझायो ध्यानाकर्षणपत्र ★   मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति ★   अस्ट्रेलियाली सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने ★   लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि सुरु ★   जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको तयारी तीव्र गतिमा ★   भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता ★   नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख घिमिरे ★   भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य ★   बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द ★   विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती सुरु ★   प्रदेशभित्रका काराकार तथा प्रहरी हिरासत कक्षको अनुगमन सुरु, दुबै कक्ष सुधार गर्नुपर्ने सुझाव

स्वास्थ्य

पाँच दिन तातो हावा यथावत्, लू लाग्न सक्ने सम्भावना

फाइल तस्वीरकाठमाडौं — देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईको तापक्रम बढेकोले लु लाग्ने सम्भावना रहेको ...

विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

फाइल तस्वीरवालिङ — स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म ...

कञ्चनपुरमा आजदेखि दादुरा–रुबेलाविरुचको खोप अभियान सुरु

साङ्केतिक तस्वीर: बालबालिकामा दादुरा । महेन्द्रनगर — कञ्चनपुरमा दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदैछ । कञ्चनपुरमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि आज बिहीबारदेखि दादुरा–रुबेलाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिन लागेको हो । खोप अभियानअन्तर्गत कञ्चनपुरमा ...

स्वास्थ्य संस्थाले गर्भवतीलाई अण्डा र क्याल्सियम चक्की वितरण

फाइल तस्वीरमुग्लिन — चितवनको इच्छाकामना गाउँपालिकाका स्वास्थ्य संस्थाले गर्भवतीलाई अण्डा र क्याल्सियम चक्की वितरण गरेका छन् । गाउँपालिकाका सबै स्वास्थ्य संस्थामार्फत गर्भवतीलाई पोषण सुधार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो । गाउँपालिकाको चालु आर्थिक ...

जेठ २५ गतेदेखि दादुरा र रुबेलाविरुद्ध खोप लगाइँदै

तस्वीरः दादुरा र रुबेलाविरुद्ध खोप लगाइँदै । टीकापुर — दादुरा र रुवेलाको प्रकोप देखिएका जिल्लामा यही जेठ २५ गतेदेखि खोप अभियान सञ्चालन हुँदैछ । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेला सङ्क्रमण देखिएकाले ...

बाथरोग उपचारमा संलग्न संस्था र पीडितलाई सरकारले सहयोग गर्छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं — नेशनल बाथरोग सेन्टरले ‘बाथरोगको जनचेतना घरघरमा पुर्‍याउँ, सामाजिक उत्तरदायित्व पूरा गरौँ’ भन्ने नाराका साथ आज आफ्नो १०औँ वार्षिकोत्सव मनाएको छ । काठमाडौँ, ललितपुर, पोखरालगायतका आठ स्थानबाट स्वास्थ्य सेवा प्रवाह गर्दै आएको सो सेन्टरले ...

विश्व उच्च रक्तचाप दिवस मनाइँदै, मन्त्रालयले चेतनामूलक कार्यक्रम गर्दै

फाइल तस्वीरकाडमाडौं — आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन् । हरेक वर्ष ...

तापक्रम वृद्धिले बिरामीको सङ्ख्या बढ्यो

फाइल तस्वीरजलेश्वर — महोत्तरी जिल्लामा केही दिनदेखि बढेको गर्मीले अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि हुदाँ जनजीवन प्रभावित भएको छ । पछिल्ला दिन यहाँ चालिस डिग्री, ४१ डिग्री र कहिलेकाहीँ ४२/४३ डिग्रीसमेत तापक्रम पुगेको हो । जिल्ला ...

चिकित्सकको परामर्श शुल्क आजदेखि १४ प्रतिशतले बढ्यो

काठमाडौं — नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा. सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको ...

कोरोनो भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउने न्यून

फाइल तस्वीरः कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउँदै ।कञ्चनपुर — कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय ...