०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

स्वास्थ्य

१५४ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

फाइल तस्वीरकाठमाडौं — नेपाल नेत्रज्योति सङ्घको आयोजनामा हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका र खत्याड गाउँपालिकाका एक सय १८ जनाको आँखा परीक्षण र एक सय ५४ जनाको मोतिविन्दुको निःशुल्क उपचार गरिएको छ । आँखा परीक्षण ...

देशभर थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७ सय ६८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ७१ जना र ...

पछिल्लो दुई सातायता नेपालमा कोरोना सङ्क्रमणदर बढ्दै, भारतबाट घर फर्किनेहरू उच्च जोखिममा

काठमाडौं — पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । पछिल्लो दुई सातायता नेपालमा कोरोना सङ्क्रमितको संख्या नियमित बढिरहेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार सोमबारसम्ममा देशभर सक्रिय सङ्क्रमितको संख्या २ सय ...

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि, कोरोना सङ्क्रमणदर दिनप्रतिदिन बढ्दै

काठमाडौं– नेपालमा कोरोनाभाइरसको ओमिक्रोनको नयाँ भेरियन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यही चैत महिनामा संकलन गरिएका २४ ...

अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स–रे मेसिन प्रयोगविहीन बन्दै

तनहुँ — जिल्लाको बन्दीपुर अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स–रे मेसिन लामो समयदेखि प्रयोगविहीन बन्दै आएको छ । अघिल्ला जनप्रतिनिधिको कार्यकालमा खरिद गरेको उक्त मेसिन अहिले जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्ष बित्न लाग्दा पनि सञ्चालनमा ...

‘बुस्टर डोज’ खोप लगाउनेको सङ्ख्या न्यून

कञ्चनपुर — कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारदेखि ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो । खोप लगाउनेको सङ्ख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड ...

घरमै सुत्केरी हुँदा चेपाङको मृत्यु

फाइल तस्वीरचितवन — जिल्लाको राप्ती नगरपालिकाको विकट पहाडी क्षेत्र वडा नं ११ सिमलडाँडाकी अस्मिता चेपाङको सुत्केरी हुने क्रममा मृत्यु भएको छ । शनिबार शिशुलाई जन्मदिएपछि ३५ वर्षीया चेपाङको मृत्यु भएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले ...

नेपालको कोरोना फेरि बढ्न थाल्यो, आजमात्रै ४२ जना सङ्क्रमित

साङ्केतिक तस्वीरकाठमाडौं — नेपालमा एकसातादेखि कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन सय जनाको पीसीआर परीक्षण ...

बेदकोटमा अस्पताल भवन निर्माण हुँदै

अस्पताल भवन निर्माण, फाइल तस्वीरकञ्चनपुर — सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि बेदकोट नगरपालिकामा पन्ध्र शय्याको अस्पताल भवन निर्माण अगाडि बढाइएको छ । नगरपालिकाको वडा नं ३ मा नौ करोड ७४ लाख रुपैयाँको लागतमा ...

माल पाएर चाल नपाउने रोग, बिरामीको उपचारमा ल्याइएको ‘एक्सरे मेसिन’ नै प्रयोगबिहीन

प्रयोगबिहीन बनेको एक्सरे मेसिनको तस्वीरगलेश्वर — पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ । थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहु्ँदा दाताले दिएको ...