०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व छः मुख्यमन्त्री लामा ★   त्रियुगा नगर अस्पताल सञ्चालन ★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ

स्वास्थ्य

बागमतीका १० अस्पतालको स्तरोन्नति गरिने

फाइल तस्वीरमनहरी —मकवानपुर बागमती प्रदेश सरकारले प्रदेशभित्रका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले हेटौँडा र भक्तपुर अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ ...

एक वर्षमा थपिए १३ जना नयाँ एचआइभी सङ्क्रमित

फाइल तस्वीरनवलपरासी — नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गत आर्थिक वर्षमा १३ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । जिल्लामा गत आवमा मात्रै १३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय नवलपुरका स्रोत व्यक्ति डिल्लीराम तिवारीले बताउनुभयो । साथै ...

गाउँमै स्वास्थ्य केन्द्र खुलेपछि स्थानीयवासी दङ्ग

फाइल तस्वीरभोजपुर— वर्षौँदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका टेम्केमैयुङ–५ चोलन्ती र मझौलेवासीले सहजरूपमा स्वास्थ्य सेवा पाएका छन् । गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछि भौगोलिक विकटताका कारण सामान्य स्वास्थ्य सेवाका लागि तीनदेखि चार घण्टा हिँड्नुपर्ने बाध्यताबाट ...

स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत

फाइल तस्वीर काठमाडौँ — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । आज शुक्रबार मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ...

भरतपुरमा समुदायसँग ‘मेयर’ स्वास्थ्य कार्यक्रम

फाइल तस्वीरचितवन — भरतपुर महानगरपालिकाले समुदायसँग ‘मेयर’ स्वास्थ्य कार्यक्रम सुरु गरेको छ । महानगरपालिका–२४ मा आज महानगरप्रमुख रेनु दाहालले कार्यक्रमको उद्घाटन गर्दै महानगरवासी सामान्य स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस् भनेर यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ...

अवैधरूपमा औषधि बिक्री गर्ने लाइफ केयरमा शिलबन्दी

फाइल तस्वीरकाठमाडौँ — औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ । विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार नेपाल प्रहरी र स्थानीय ...

पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क

फाइल तस्वीरललितपुर — पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले स्तन क्यान्सरसम्बन्धी औषधि निःशुल्क वितरण गर्ने भएको छ । मेटास्टेटिक अवस्था अर्थात् (चौथो स्टेज) को हर्मोन पोजेटिभ भएका बिरामीका लागि राइबोसिक्लिव र लेट्रोजोल ट्याबेलट निःशुल्क ...

ट्रेकिङ जाँदै हुनुहुन्छ ? यसरी अपनाउन सकिन्छ सावधानी !

काठमाडौँ — विगत दुई दिनदेखि नै मुगु, जुम्ला, हुम्ला, मनाङ, मुस्ताङका उच्च क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण त्यस क्षेत्रको जनजीवनमा असर परेको छ भने कतिपय ठाउँमा यातायातका साधनसमेत अवरुद्ध हुन पुग्ने भएकाले ट्रेकिङमा ...

सरकारलाई गाभीले क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप उपलब्ध गराउने

काठमाडौँ — सरकारलाई भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ उपलब्ध गराउने भएको छ । ...

स्वास्थ्य बीमा कार्यक्रम ल्याइए पनि सफल हुन सकेनः सांसद थापा

फाइल तस्वीर: नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापा ।काठमाडौँ — नेपाली काङ्ग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ । नेपाल चिकित्सक सङ्घद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्य सेवा प्रणालीको ...