०६ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रि–मनसुन अवधिमा ४१ जनाको मृत्यु, दुई सय ५७ घाइते ★   तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन ★   निजामती विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल ★   सञ्चारिका अग्रणी सम्मान पत्रकारद्वय अधिकारी र लोहनीलाई ★   नेपाल–संयुक्त अधिराज्यबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे ★   बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो ★   देश विकासमा मतभेद नराखौँः प्रधानमन्त्री ओली ★   गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक ★   ‘भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ’ ★   सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वका पक्षमा वर्तमान सरकारः प्रधानमन्त्री ओली ★   सन्दर्भ विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा ★   न्युयोर्कमा मिथिला हेरिटेज कार्यशाला ★   कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने ★   किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी ★   सात हजार हजार डलर चोर्दा गुम्यो ८४ हजार डलरको पेन्सन ★   हमास गाजा युद्ध अन्त्य गर्ने कैदी आदान–प्रदान सम्झौताका लागि तयार ★   जापानसँगको व्यापार सम्झौताप्रति ’अत्यन्त आशावादी’: जापानका लागि अमेरिकी राजदूत ★   रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब पाएनन् ★   पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने ★   संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री लेखक

स्वास्थ्य

भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत, जनशक्ति व्यवस्थापनमा सहज

काठमाडौँ, असोज ३ गते । भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश, २०७७ स्वीकृत भएसँगै कर्मचारी पदपूर्ति प्रक्रिया सुनिश्चित भई अस्पतालले नयाँ फड्को मारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको गठन आदेशसम्बन्धी ...

एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी

बाँके, असोज ३ गते । “हाम्रो गाउँपालिका राजमार्गमा पर्ने भएकाले यहाँ प्रायः सवारी दुर्घटना भइरहन्छन्, पहिले बिरामीलाई अस्पताल लैजानका लागि सवारीसाधन खोज्न निकै आपत् पथ्र्यो तर हाल एम्बुलेन्स सञ्चालनमा आएदेखि सवारीसाधनका लागि भौतारिनु पर्दैन, समयमा ...

‘स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा’

ललितपुर, असोज २ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई सुधार गरेर नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिन सकिने बताउनुभएको छ । ललितपुरको महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले २७औँ गणेशमान सिंह ...

काभ्रेको एघार स्थानीय तहमा डेङ्गी सङ्क्रमण

काभ्रेपलाञ्चोक, असोज २ गते । दुई महिनाको अवधिमा काभ्रेको एघार स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको छ । यस अवधिमा एक सय ३४ मा डेङ्गी सङ्क्रमण भएको छ भने पछिल्ला हप्तादेखि दैनिक डेङ्गी सङ्क्रमण थपिँदै गएको ...

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा साढे चार लाखभन्दा बढीले लिए स्वास्थ्य सेवा

फाइल तस्वीर कास्की, असोज २ गते । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा चार लाख ५५ हजार पाँच सय छ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । अस्पतालका मेडिकल रेकर्ड अधिकृत तीर्थ गौतमका ...

क्यान्सर उपचार सेवा विस्तारको सम्झौता

गण्डकी, असोज १ गते। चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा पोखरामा आज आयोजित कार्यक्रममा बिपी ...

यौन तथा प्रजनन स्वास्थ्य र यौनिकता शिक्षामा अग्रसरता लिँदै परिवार नियोजन संघ

काठमाडौँ, असोज १ गते। यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार योजना सेवा प्रदायक अगुवा संस्था नेपाल परिवार नियोजन सङ्घले आफ्नो ६५औँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदैछ । समाजसेवी द्वारिकादेवी ठकुरानीको पहल र सक्रियतामा ...

जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन अलपत्र

निर्माणधिन ५० शय्याको जिल्ला अस्पताल ।पर्वत, भदौ ३० गते । पर्वतको जिल्ला अस्पतालको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि विगत चार वर्षदेखि निर्माण अलपत्र छ । नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण ...

जापानिज इन्सेफ्लाइटिसबाट १४ जनाको मृत्यु

फाइल तस्वीरकाठमाडौँ, भदौ २९ गते । जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जापानिज इन्सेफ्लाइटिसले अहिलेसम्म १४ जनाको मृत्यु ...

डेङ्गीका सङक्रमित बढे, अस्पतालमा शय्याको अभाव

पर्वत, भदौ २८ गते । डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ । पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ । पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा ...