१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै ★   सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह ★   भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति ★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

स्वास्थ्य

स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार हुँदै

काठमाडौं – सरकारले स्वास्थ्य सेवाको सूचकमा उल्लेखनीय सुधार भएको जनाएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७७/७८ मा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार हुँदै गएको जनाइएको हो । आर्थिक सर्वेक्षणमा दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने ...

कोरोनाबाट निको हुनेको सङ्ख्या हालसम्मकै उच्च

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६ हजार ६ सय ७७ जनामा र ३ सय २२ ...

जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट राख्ने

मकवानपुर– बागमती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । कोरोना भाइरस सङ्क्रमणको महामारीलाई विशेष ध्यान दिंदै प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना गर्न प्रक्रिया आरम्भ गरेको हो । ...

नेपालले अमेरिका र बेलायतबाट एक करोड मात्रा खोप किन्ने

काठमाडौं— सरकारले अमेरिका र बेलायतबाट कोरोना भाइरस विरुद्धको पोप खरिद गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार अमेरिकाको जोन्सन एन्ड जोन्सनको ५० लाख र अक्सफोर्ड–अस्ट्राजेनेकाको ५० लाख गरी एक करोड खोप मात्रा ...