२२ साउन २०८३, शुक्रबार
काठमाडौँ, साउन २१ गते । बेवारिसे बिरामीका लागि आवश्यकपर्ने रगत एवं रगतजन्य पदार्थको आवश्यक शुल्क नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाले व्यहोर्ने भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा आज ट्रमा सेन्टरका तर्फबाट प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा ...
२२ साउन २०८३, शुक्रबार
काठमाडौँ, साउन २१ गते । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, उपाध्यक्षमा विमलाकुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेसँगै काउन्सिलले नयाँ नेतृत्व पाएको हो । ...
२२ साउन २०८३, शुक्रबार
धनगढी, साउन २१ गते । सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन हुने जनाएको छ । उपकुलपति प्रा डा सुनिलकुमार जोशीले सो बारेमा जानकारी गराउनुभएको हो । हाल सङ्गठन ...
२२ साउन २०८३, शुक्रबार
काठमाडौँ, साउन २१ गते । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनसमक्ष विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई संस्थागत रूपमा सुदृढ गर्न माग गरिएको छ । ...
२१ साउन २०८३, बिहिबार
डा विश्वराज दवाडी, महासचिव, नेपाल मेडिकल एसोसिएसन काठमाडौँ, साउन २१ गते । नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच र आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकारलाई मौलिक हकका रूपमा ग्यारेन्टी ...
२१ साउन २०८३, बिहिबार
चितवन, साउन २१ गते । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ । चीन सरकारले भवन निर्माण, उपकरण खरिद र चिकित्सक, नर्सलाई तालिम दिने ...
१९ साउन २०८३, मङ्गलबार
दाङ, साउन १९ गते । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् । प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार एकैदिन एक हजार २८५ जनाले स्वास्थ्य सेवा लिएका हुन् ...
१४ साउन २०८३, बिहिबार
काठमाडौँ, साउन १४ गते । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा विश्वास, सुरक्षा र उत्तरदायित्व अभिवृद्धिका लागि दीर्घकालीन सुधार प्रक्रिया अघि बढाएको छ । चिकित्सक तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति ...
१४ साउन २०८३, बिहिबार
काठमाडौँ, साउन १३ गते । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएसँगै विरोधका कार्यक्रमहरू फिर्ता लिएको छ । सरका र सङ्घबीच आज भएको सहमतिमति पछि चिकित्सकहरूले विरोधका सबै कार्यक्रमहरू फिर्ता लिएका हुन् । चिकित्सक ...
१३ साउन २०८३, बुधबार
पर्सा, साउन १३ गते । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । गत शनिबार अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड र चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा उनीहरूले राजीनामा दिएका ...