३१ असोज २०७९, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४६ जनामा कारोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार २ सय ८७ वटा नमुना परीक्षण गर्दा ४६ जनामा सङ्क्रमण पुष्टि भएको हो ...
३० असोज २०७९, आइतबार
काठमाडौं– नेपालमा डेंगीका बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गतेयता हालसम्म उक्त सङ्ख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो चौबीस घण्टामा १ हजार १ सय ११ ...
३० असोज २०७९, आइतबार
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार १ सय ६२ कोरोना परीक्षण गर्दा ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो । ...
२८ असोज २०७९, शुक्रबार
साङ्केतिक तस्वीर काठमाडौं– पछिल्लो चौबीस घण्टामा देशभर १ हजार ७ सय ८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका ...
२८ असोज २०७९, शुक्रबार
काठमाडौं – नेपालमा थप ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ६९ पिसिआर परीक्षणका क्रममा ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । ...
२८ असोज २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – नेपालमा पछिल्लो समय डेङ्गुको महामारी फैलिएसँगै त्यसको सङ्क्रमणबाट ४७ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाए अनुसार नेपालमा ४७ जनामा डेङ्गु लागेका बिरामीहरुको मृत्यु ...
२७ असोज २०७९, बिहिबार
न्युयोर्क – विश्वव्यापी रुपमा मंकीपक्स संक्रमणको संख्या ७० हजारभन्दा बढी नाघेको डब्लूएचओले चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बुधबार गत साता धेरै देशहरूमा संक्रमणको संख्या बढ्दै गएको जनाएको छ । डब्ल्यूएचओ प्रमुख टेड्रोस ...
२६ असोज २०७९, बुधबार
काठमाडौं – नेपालमा आज थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ सय ४३ पीसीआर परीक्षणमा ४५ जना र ९ सय ८० एन्टिजेन परीक्षणमा ६ ...
२५ असोज २०७९, मङ्गलबार
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ५ सय ७९ पिसिआर परीक्षणका क्रममा ३५ जना र १ हजार ६ ...
२५ असोज २०७९, मङ्गलबार
काठमाडौं – नेपालमा विगत साढे दुई महिनादेखि तीव्र रूपमा फैलिदैं आएको डेंगी सङ्क्रमणका कारण देशभर ४४ जनाको मृत्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयलबाट प्राप्त तथ्याङ्क अनुसार डेंगी सङ्क्रमणका कारण सो संख्यामा ...